रत्न पार्कमा चिया बेच्ने रोमानियाली नागरिक बठोजनो

काठमाडौँ। विदेश गएर धेरै कमाउने धेरैको चाहना हुन्छ। नेपाली युवामा कोहि खाडी मुलुक ,कोहि युरोप /अमेरिका लगाएतका देशहरुमा उच्च शिक्षा हासिल गर्नका साथै काम गर्न कै लागि जाने सिलसिला चलेकै छ। तर ३३ बर्षीय रोमानियाली नागरिक क्रिस्तियाना बठोजनो दैनिक थर्मस बोकेर चिया बेचेर सन्तुस्ट मान्छन। बठोजनो बिहानै रत्न पार्क क्षेत्रमा दुइ वटा थर्मस र खाजाको […]

राष्ट्रिय पर्व इन्द्रजात्र प्रारम्भ , विधिवत रुपमा य:सिं (इन्द्र ध्वजा ) ठड्याइयो

काठमाडौँ । राष्ट्रिय पर्वको रुपमा मानिदै आएको इन्द्रजात्रा आजबाट प्राम्भ भएको छ । शनिबार बिहान ६ :५१ बजे को शुभ साइतमा काठमाडौँको दरवार हनुमानढोका कालभैरव अगाडी विधिवत रुपमा य:सिं (इन्द्र ध्वजा ) ठड्याइये संगै एस बर्षको इन्द्रजात्रा शुभारम्भ भएको हो ।   इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको […]

अमोघवीरलाई ललितपुर महानगरपालिका वडा १६ को बधाइ

  संसार क्रियाशन र संसार अनलाईन टिभीको आयोजनामा सम्पन्न संसार अनलाईन सिङ्गिङ स्टार अवार्ड २०२०–२१ को फस्ट रनरअप अमोघवीर बज्राचार्यलाई ललितपुर महानगरपालिका वडा १६ ले एक समारोहको आयोजना गरी सम्मान गरेको छ । १६ वडा भवनमा सम्पन्न उक्त समारोहमा ललितपुर महानगरपालिका १६ वडा बूबहाः निवासी गायक बज्राचार्यंलाई खादा ओधाइ बधाई पत्र दिइ सम्मान गरेको हो […]

सुनको आपूर्ति बढाउन ब्यबसायीले माग

काठमाडौं। बजारको माग भन्दा कम सुन आपूर्ति भएको भन्दै सुनचाँदी ब्यवासयीहरुले आपूर्ति बढाउन माग गरेका छन् । नेपाल सुनचाँदी ब्यवासायी महासंघको प्रतिनिधिमण्डल बुधबार नेपाल राष्ट्र बैंक पुगेर आपूर्ति बढाउन आग्रह गरेको हो । ब्यबसायीको प्रतिनिधित्व गर्दै महासंघका अध्यक्ष माणिक रत्न शाक्यको टोलिले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेललाइ भेटि बजारमा सुन अभावका […]

मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकल सहित नियन्त्रण गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ३ -०२-०१२ प ७१९० नम्वरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा गोदावरी न.पा. वडा नं. १० चापागाँउबाट ताखेल बस्ने वर्ष २४ को विजय तामाङ्गलाइ […]

सोलारबात विद्युत् उत्पादन सुरु, पाँच मेगावाट राष्ट्रिय प्रसारण लाइनमा थपियो

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट विद्युत उत्पादन सुरु भएको छ। सन् २०१७ बाट निर्माण सुरु भएको सोलार फार्म प्रालिबाट उत्पादन गरेको पाँच मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । पहिलो निजी क्षेत्रबाट उत्पादन गरि बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा […]

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू हुन नदिने : महासचिव विप्लव

काठमाडौं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू हुन नदिने बताएका छन् । सोमबार काठमाडौंको खुल्लामञ्चमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको भन्दै यसलाई लागू गर्न नदिने बताएका हुन् ।   उनले अमेरिकाले नेपालमा आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी पारित गर्न दबाब दिएको उल्लेख […]

एमाले नआए पनि सर्वदलीय बैठक बस्छ : सभामुख सचिवालय

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नेकपा एमाले नआए पनि सर्वदलीय बैठक बस्ने जनाएको छ । सभामुख सापकोटालाई एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमाले बैठकमा सहभागी नहुने टेलिफोन सम्पर्क गरि जानकारी गराएका थिए। जवाबमा सभामुखको सचिवालयले एमाले नआउँदैमा बैठक नरोकिने जनाएको छ । एमाले उपस्थित नभए पनि बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए […]

क्रान्तिकारी पत्रकार संगठनबाट महासंघमा २ दर्जन बढी निर्वाचित

काठमाडौं । गत २०७७ चैत्र २५ गते सम्पन्न नेपाल पत्रकार महासंगको निर्वाचनमा क्रान्तिकारी पत्रकार संगठन्, नेपालका तर्फबाट देशैभरी २ दर्जन बढी निर्वाचित भएका छन् । आईतबार महासंघ उपत्यका प्रदेश परिषदमा निर्वाचित हुने उम्मेद्वारहरुलाई प्रमाण पत्र वितरण गरेसँगै देशभरबाट संगठनका तर्फबाट विजयी भएको संख्या संगठनले सार्बजनिक गरेको छ । महासंघ केन्द्रीय कार्यालयको हलमा एक कार्यक्रमका बीच […]

इन्द्रजात्रा सभ्य र भब्य तरिकाले मनाउन गुठि/समुदाय संग समन्वयकारी भूमिका रहन्छ- वरिष्ट उपरिक्षक शिंह

काठमाडौँ। एतिहासिक राष्ट्रिय पर्व इन्द्र जात्रा नजिकिदै गर्दा यस पटकको यो जात्रा कसरि सम्पन्न गर्ने भन्ने चासो बढेको छ। अघोल्लो बर्ष कोविडका कारण स्थगित गरिएको जात्रा संक्रमणको जोखम कायमै रहेका बीच असोज ३ गतेबाट सुरुहुने जात्रा सुरछित तरिकामा मनाउने बारे जात्रा संग संबन्धित बिभिन्न गुठि , समाजका प्रतिनिधि र प्रहरी प्रशासन बीच छलफल भएको छ।  यसै […]