डा.श्रेष्ठको अपहरण गरि फिरौती लिइ फरार रहेका ११ वर्षपछि पक्राउ

काठमाडौ। बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठलाइ अपहरण गरि फरार रहेका पक्राउ परेका छन्। घटनाको ११ वर्षपछि नुवाकोट बिदुर नगरपालिका-१२ मुलाबारी का ४५ वर्षीय राजेन्द्र कुमार पण्डित भन्ने राजेन्द्र पण्डितलाई मंगलबार प्रहरीले पक्राउ गरेका हुन् । २०६७ जेठ ४ गते चितवन भरतपुर महानगरपालिका-१० हाकिमचोकस्थित सडकबाट १२/१५ जनाको अज्ञात समूहले अपहरण गरी लगी […]

राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय – सरकारका प्रवक्ता कार्की

काठमाडौँ। सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।  सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिनु भयो । सरकारले गरेको निर्णय अनुशार भारत, चीन, इजरायल,कतार , बेलायत,अमेरिका, जापानल, गायतका देशमा रहेका राजदूत फिर्ता हुने भएका छन् । […]

आकाश भैरव के हो ? यस्तो छ आख्यान

  काठमाडौँ। वंघ ( चाँदीको गाग्री ) सहितको स्थापित इन्द्रचोकमा विराजमान आकाश भैरव ( आजु द्य: ) लाइ नेपालका प्रथम किराती राजा यलम्वरको टाउको मानि पुज्ने परम्परा छ। यलम्वर चोक भनिने इन्द्रचोकमा अवस्थित आकाश भैरवबारे एक प्रसिद्द आख्यान छ। कुरुक्षेत्रको महाभारत युद्दमा कौरव र पाण्डव मध्य जो कम्जोर हुन्छ उसैको पक्षम लढ़ने निधो गरेका यलम्वर […]

सनिल आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप छनोट प्रतियोगितामा पहिलो ( भिडियो सहित )

काठमाडौं। ललितपुर बक्सिङ्ग टिमका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगितामा पहिलो भएका छन्। नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का स्वर्ण विजेता सनिलले ६७ किलो तौल समुहमा आज भएको प्रतियोगितामा बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरि पहिलो जित हासिल गरेका हुन् […]

देवराज इन्द्रलाइ छाड्न बाँढीएको किल्ला उखेल्दा बनेको ‘ येँकिँ दह ’ इन्द्रदहको धार्मिक महत्व यस्तो छ

  काठमाडौँ। नेपाल भाषामा ‘ येँ ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘ किँ ’ को अर्थ किला र दह अर्थात् पोखरी मिलाएर नामांकरण भएको ‘ येँकिँ दह ’ इन्द्रदहमा भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजनले भोलिपल्ट बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन छ । भनिन्छ – सत्य युगमा […]

‘ जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकता हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बहुसङ्ख्यक जनताको अधिकार र हित सुनिश्चित गर्न वर्तमान संविधानको विकल्पमा सम्पूर्ण जनसमुदायको सहभागितामा जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्न आवश्यक भएको ठोकुवा गरेका छन । महासचिव विप्लवले यहि राजनैतिक प्रक्रियामा अघि बढ्न सम्पूर्ण राजनीतिक शक्ति बौद्धिक नागरिक समुदाय र आम जनसमुदायमा हार्दिक अपिलसमेत गरेका छन । महासचिव विप्लवद्वारा आज […]

भक्तपुरको संचित सहकारीमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    भक्तपुर –  भक्तपुर सूर्यविनायकस्थित संचित सहकारीका सञ्चालक पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्यहरुलाई लक्षित गरी एक हप्ते क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाको शिक्षा उपसमितिले सिलसिला मिलाएर बोल्ने शैली तथा औपचारिक कार्यक्रम सञ्चालन सम्बन्धीको तालिम दिएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष योगेन्द्र खर्बुजाले संस्थागत विकासलाई मध्यनगर गरि क्षमता […]

येँया पर्व (इन्द्रजात्रा) को अवसरमा गायन तथा नृत्य प्रतियोगिता घोषणा

ललितपुर।  राष्ट्रिय पर्व इन्द्रजात्र ( येँया ) को उपलक्ष्मा ललितपुर महानगरपालिका वडा १६ को आयोजनामा वडाब्यापिं गायक तथा नृत्य कलाकारहरुको प्रतिस्पर्धा हुने भएको छ । इन्द्र जात्रा ( येँयाः ) पर्वको अवसर पारी ललितपुर महानगरपालिका वडा १६ ले पुनःनिर्माण गरेको नागबहाल स्थित गगन बाटिका उद्घाटन तथा कलाकार समितिका पदाधिकारीहरुको परिचय गराउन आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको […]

नेवाः फिल्म सोसाईटीमा अध्यक्षमा बिराजकाजी शर्मा राजोपाध्याय चयन

नेवाः चलचित्रकर्मीहरुको संगठन नेवाः फिल्म सोसाईटीमा बिराजकाजी राजोपाध्याय अध्यक्ष चुनिएका छन् । ललितपुरमा आज सम्पन्न सोसाईटीको आठौं साधारण सभा र दोश्रो अधिवेशनले राजोपाध्यायलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सभाले राजोपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । निर्विरोध निर्वाचित सोसाईटीको नयाँ कार्य समितिको उपाध्यक्षमा दर्शनबीर शाक्य रहेका छन् । त्यस्तै महासचिवमा […]

फोहरको दुन्गुरमा टेकेर बन्चरे पुगेका अभियन्ताले के देखे र सुने ? – फोटोहरु पनि

काठमाडौँ। नुवाकोट, ओखरपौवामा २०६२ सालमा फोहोर फ्याँक्ने सहमति भएसँगै बालाजु–बाइपास त्रिसुली जोड्ने राजमार्ग फोहोरका गाडी गुड्ने बाटो नै बन्यो। मुख्य बाटो बात दुइ किलोमिटरको दुरीमा रहेको ककनी गाउँपालिका– २ को सिसडोल ल्यान्द्फिल्ड सम्मको झन्डै आध बाटो बिग्रेर खेत भन्दा कम छैन। बर्षातको समय एकातिर महा-दुर्गन्ध अर्को तिर सामान्य मोटर साइकल सम्म जान प्राय असम्भव देखिन्थ्यो। […]