महानगरका प्रमुख शाक्य र उपप्रमुखश्रेष्ठ, खड्गीलाइ समुदायबात सम्मान

  काठमाडौँ। काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ शनिवार सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरभित्र भएका खड्गी समुदायका बाजा खल र गुठी गरी ७५ वटा समूहले संयुक्त रुपमा उहाँहरुलाई सम्मान गरेका छन् । कार्यक्रम नेपाल खड्गी सेवा समितिले आयोजना गरेको थियो । कार्यक्रममा हरेक गुठीयारले प्रमुख र उपप्रमुखलाई वुद्ध मूर्ति, नाट््येश्वर […]

येँया जात्रा ( इन्द्रजात्रा )को अन्तिम दिन आज महिलाले ताने रथ

काठमाडौं । हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राको छैटौं तथा इन्द्रजात्राको अन्तिम रथ जात्र नानिचा: या कुमारी , गणेश र भैरवको रथलाइ महिलाले तानेका छन्। पहिलो रथ जात्र कोने याँ ( तल्लो टोल ) ,दोश्रो – थने याँ ( माथिल्लो टोल ) आज तेश्रो नानिचा याँ किलाघ: टोल हुदै पुनः गद्दी बैठक सम्म […]

भारतबाट चोरी गरी ल्याइएका मोवाईल सहित दुइ पक्राउ

  काठमाडौँ।  भारतबाट मोवाईल लगातयका अन्य सर सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने दुइ जनालाइ प्रहारले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले भन्सार चोरी पैठारी गरी ल्याई कारोबार गर्ने आकाश कार्की , अमित कुमार महत्तोलाइ phone , Samsung Lava,Oppo,Huawei र Realme कम्पनी समेतका मोवाईल जम्मा ६१ थान सहित बिहिबार काठमाडौँ बात पक्राउ […]

कुमारी रथ जात्रा किन र कसले चलाए ? यस्तो छ आख्यान र इतिहास

  काठमाडौँ। लोकोक्ति अनुशार तलेजु भवानी काठमाडौँका राजा त्रलोक्य मल्ल संग पासा खेल्थिन् । एकदिन पासा खेल्ने क्रममा त्रलोक्य मल्लका छोराले देखेपछि तत् पश्चात बात राजाले प्रतक्ष रुपमा दर्शन नपाएको र देवी भवानीले बौध्द कन्या अर्थात नेवार शाक्य समुदयकी छोरीमा कुमारीको रुपमा दर्शन दिने बाचा पछि अन्तरध्यान भएको मानिन्छ ।  त्यसैले जगतप्रकाश मल्लले काठमाडौँस्थित कुमारीघर […]

पूर्वराजा ज्ञानेन्द्रले जीवित देवता कुमारीको दर्शन गर्ने

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले आज जीवित देवता कुमारीको दर्शन गर्न बसन्तपुर कुमारी जाने भएका छन् । राट्रिय पर्व कुमारी जात्राको आज अन्तिम रथ यात्रा सकिएर साँझ गद्दी बैठक अगाडी रहेको कुमारी घर पुगेर कुमारीको दर्शन गर्ने पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिनु भयो । राष्ट्रपति भण्डारीबाट कुमारीको दर्शन सकेर फर्किएलगत्तै पूर्वराजा कुमारी घर जाने […]

प्रहरीको गाडीबाट हाम फालेर फरार रहेका ब्यक्ति पक्राउ

काठमाडौँ।  जबरजस्ती करणी सम्बन्धी मुद्दामा म्याद थपको क्रममा अदालत लैजादै गर्दा भागी फरार रहेका अभियुक्त पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त जनसेवाले पक्राउ गरि अनुसन्धान गर्दैको क्रममा गएको श्रवण २९ गते म्याद थपकोलागि अदालत लैजादै गर्दा प्रहरीको गाडीबाट हाम फाली फरार रहेका निर्मल परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार कास्की गगनगौंडा बात पक्राउ गरेका हुन्। […]

अघिल्लो दिन नौ सयले बढेको सुनको मूल्य आज ह्वात्तै झर्यो

काठमाडौं ।   नेपाली बजारमा आज सुनको मुल्य घटेको छ ।अघिल्लो दिन प्रतितोला नौ सयले बढेर ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजावी सुनको मूल्य ८९ हजार १५० रहेको छ ।

काठमाडौँ महानगरभित्रका विद्यालयले माथिल्ला कक्षाहरु असोज १० गतेबाट सञ्चालन गर्दै

काठमाडौँ । काठमाडौँ महानगरभित्रका वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने नगर शिक्षा समितिले निर्णय गरेको छ । हिजो महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्युनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो निर्णय गरेको हो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, प्रतिकुल […]

बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापन नहुने

काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनला लागि तयार गर्दै गरेको बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकस तथा भवन निर्माण विभागले बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन गर्न पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी महानगरलाइ दुई हप्ता बढी भन्दा अगाडी नै दिएको थियो । तर स्थानीय जनताले निर्माण भएको यो संरचना बैज्ञानिक […]

पर्यटक भित्रन बन्यो सहज

काठमाडौँ। सरकारले विदेशी पर्यटक भित्र्याउन बिगत पाँच महिनादेखि बन्द रहेको अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ । दोस्रो चरणको कोरोना भाइरसको महामारी बढेपछि बन्द भएको भिसा प्रकृया पुन खुला: गर्ने सरकारको तैयारी छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुवै खोप लगाएका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको छ । यस्तै पर्येकाका लागि अनिवार्य […]