काठमाडौँ। नेवार जातीको छाता संगठन नेवा: दें दबुले राष्ट्रिय जनगणना २०७८ काे भाषाकाे महलमा नेवाः,नेवार भाषा , नेवाः भाय् , नेपाल भाषा सूचीकृत गराउन केन्द्रिय तथ्यांक बिभागमा ज्ञापन पत्र बुझाएका छन्। दबुका अध्क्षय नरेस कुमार ताम्राकार नेवा जातीय खल: पुच: ( समुह )का प्रतिनिधि सहितको टोलीले बिभाग का महानिर्देशक श्रीमान नेविनलाल श्रेष्ठ समक्ष सो ज्ञापन […]
Author: ननस्टप संवाददाता
‘ हामीलाई टुक्रा टुक्रा पार्यौं भनेर दंग परेका छन् तर, हामी सिद्धिएनौं ’ – प्रचण्ड
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफुहरुलाई टुक्रा टुक्रा पार्यौं भनेर दंग परेकालाइ एमाले अध्क्षय केपी ओली तिर इसारा गर्दै ‘ तर हामी सिद्धिएनौं ‘ भनेका छन्। अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलनको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। अध्क्षय दाहालले क्रान्तिकारीहरु नयाँ संकल्प सहित पार्टीलाई रुपान्तरण गर्न सम्भव […]
बन्चरेमा फोहर व्यबस्थापन गर्न विभागको सर्त, महानगर आदेश नमान्ने पक्षमा
काठमाडौँ। शहरी विकास तथा भवन निर्माण विभागले तयार परेको नयाँ ल्याण्ड फिल साइत धादिंगको छत्रे देउराली स्थित बन्चरेमा फोहर ब्यबस्थापन गर्न काठमाडौं महानगरपालिकालाई विभिन्न सर्त राखे पछि प्रतिउत्तरमा महानगरले सो सर्त भित्रमा रहेर फोहोर विसर्जन गर्न नसकिने बताएको छ । शहरी विकास तथा भवन निर्माण विभागले महानगरले आधिकारिक निर्णय गरी वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन […]
दलाल पुँजीवाद मृत्युको मुखमा पुगेको महासचिव विप्लवको ठोकुवा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलाल पुँजीवाद मृत्युको मुखमा पुगेको ठोकुवा गरेका छन । सो पार्टीको केन्द्रीय समितिले चितवनमा आयोजना गरेको केन्द्रीय वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै महासचिव विप्लवले क्रान्ति विजयोन्मुख रहेको र दलाल पुँजीवाद हार्दै गएको ठोकुवा गरेका हुन् । उक्त अवसरमा महासचिव विप्लवले पार्टीको आगामी कार्यनीति, रणनीति, गर्नुपर्ने काम, केन्द्रीय समितिको […]
काठमाडौँमा भिडभाड तथा मेला गर्न रोक, दशैँ परिवारभित्र मात्र मनाउन आग्रह
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार राति १२ बजेबाट लागु हुने गरी भिडभाड तथा मेला गर्न रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कोरोनाको जोखिमका साथ आइरहेको नेपालीहरुको महान् पर्वको अवसरमा कोरोना संक्रमण फैलिन नदिन यस्तो आदेश दिएको हो । होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने र सार्वजनिक […]
एसिड प्रहार गरि सजाय भुक्तान गर्दै रहेका फरार ब्यक्ति पक्राउ
पर्सा। एसिड प्रहार गरि सजाय भुक्तान गर्दै रहेका फरार ब्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ। २०७६ भदौ २० गते वीरगंज महानगरपालिका-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया बालिकालाई एसिड प्रहार गरेको घटनामा संलग्न भएको अभियोगमा कैद सजाय भुक्तान गरि रहेको अवस्थामा फरार रहेका वीरगंज महानगरपालिका-२ छप्कैयाका १९ वर्षीय समशाद मियाँलाई बुधबार जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ […]
पुरातात्विक समय् फल्चाको पुनर्निर्माण रोक्ने अन्तरिम आदेश खारेज,पुनः निर्माण सुरु
-पुनः निर्माण भइरहेको समय् फल्चा रातो घेरामा ललितपुर। पुरातात्विक समय् फल्चाको पुनर्निर्माण रोक्ने दिइएको अन्तरिम आदेश खारेज भएपछी आज बात पुनर्निर्माणले निरन्तरता पाएको छ। ललितपुरको पुल्चोकमा पुनर्निर्माणको क्रममा रहेको समय फल्चा समय् फल्चा ( पाटी ) को काम रोक्ने अन्तरिम आदेश उच्च अदालत पाटनले आइतवार खारेज गरेको छ। होम प्रो. फर्निसिङले ललितपुर महानगरविरुद्ध हालेको मुद्दामा […]
क्यानाडामा मासिक २ लाख २५ हजार कमाई हुने जागिरको बिज्ञापन राखी ठगि गर्ने ब्यक्ति पक्राउ
काठमाडौँ। सामाजिक संजालमा क्यानाडामा मासिक २ लाख २५ हजार तलबको फुड प्याकेजिङ लगाएत जागिरको बिज्ञापन राखी ठगी गर्ने व्यक्तिहरु पक्राउ परेको छ। Carrer opportunity Urgent Need in Eden Solution Canada नामको बिज्ञापन पेज खोलेर क्यानाडामा फुड प्याकिङको लागि मासिक तलव रु. २,२५,०००।- मा जागिर लगाई दिने भनि रकम ठगीमा संलग्न मोरङको उर्लावारीबात नगेन्द्र बिश्वकर्मा, प्रवेज […]
बालबालिकालाई बालगृह राख्दा मनोविज्ञानमा असर पर्ने
असोज ९, सुर्खेत । बालबालिकाका लागि आमाबुबाको काख नै प्यारो हुने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय वीरेन्द्रनगर सुर्खेतमा संवाद डबलीले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बालबालिकालाई आमाबाबुबाट छुटाउन नहुने बताएका हुन् । पछिल्लो चरणमा बाल गृह वा होस्टेलमा राख्ने क्रम बढेको त्यसले बालबालिकाको मनोविज्ञानमा असर गरेको सरोकारवालाहरुले बताएका हुन् […]
आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमतीको कुटपिट गरि हत्या गरेको आरोपमा एक ब्यक्तिलाइ ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने आफ्नै श्रीमती ३५ वर्षीया लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको हो । प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको र उपचारको […]











