असोज १९ , काठमाडौ । श्रमजीवी पत्रकार संघका महासचिव धनन्जय बुढाले गण्डकी तथा लुम्बिनी प्रदेश सरकारद्वारा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने कुनियतका साथ प्रदेश सभामा पेश गरिएको मिडिया विधेयक तत्काल खारेज गर्नुपर्ने बताएका छन् । प्रेस काउन्सिल नेपाल अन्तरगतको प्रेस स्वतन्त्रता अनुगमन उपसमितिले केन्द्रीय राजधानी काठमाडौं स्थित काउन्सिलको कार्यालयमा प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार […]
Author: ननस्टप संवाददाता
३३ किलो सुनकाण्डमा मुछिएका सबै प्रहरीले पाए सफाइ, ८ जना दोषी ठहर, गोरेलाई जन्मकैद
काठमाडौँ। ३३ किलो सुनक काण्डमा मोरङ जिल्ला अदालतले तस्करी र उक्त सुन लिएर आउने भरिया सनम शाक्यको हत्यामा संलग्न रहेको आरोपमा मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीसहित ८ जनालाई दोषी ठहर गरेको छ । सुनकाण्डमा मुछिएका सबै प्रहरीले भने सफाइ पाएको छ । सनम शाक्यको हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । गोरे […]
सामाजिक एकतामा ‘आसमान नेपाल ’को योगदान
असोज १९ ,जनकपुरधाम । चार वर्ण छत्तीस जातिको साझा फूलबारीको रुपमा परिचित नेपालको आसमान (आकाश)का साँच्चिकै आसमान नेपालले सामाजिक एकताको माला बुन्न योगदान दिएको देखिन्छ । वास्तवमा शिक्षा र वालश्रमको क्षेत्रमा विभिन्न परियोजना मार्फत् वालवालिकालाई विद्यालयसम्म पु¥याउने, विभिन्न शैक्षिक गतिविधिसहित अध्यापन गर्ने उद्देश्य रहे पनि यस संस्थाको कामका कारण अप्रत्यक्ष रुपमा सामाजिक, जातीय, धार्मिक र […]
ट्राफिक प्रहरीले हराएका मध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाए
काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका मध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ । ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई आज महाशाखामा हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएका २४ मध्ये १० […]
फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम विश्वभर ६ घण्टा बन्द हुनुको कारण यस्तो
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम विश्वभर करीब छ घण्टा बन्द भएको छ । सोमबार राती नेपालमा पनि करीब ९ बजेबाट फेसबुक लगायतका सामाजिक सञ्जालहरु बन्द भएका थिए । समाजिक सञ्जाल बन्द हुँदा करीब ६० लाख अमेरिकी डलर घाटा भएको जनाइएको छ । फेसबुकले प्रबिधिक कारणले समस्या आएकोमा माफी मागेको छ । (स्रोत […]
मौलिक सम्पदा, परम्परागत दाफा गीत संगीतलाइ राज्यले चिन्नै सकेन , परम्परागत दाफा गीतहरु सार्वजनिक- भिडियो सहित
काठमाडौँ। वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले देशको अमूर्त सम्पदाको रुपमा रहेका परम्परागत दाफा गीत संगीतलाइ राज्यबाट अपेक्षा भएको बताउनु भयो। ८९ वर्षीय गायक गुह्येश्वरी राज मानन्धरको रचना र स्वरबद्ध परम्परागत दाफा गीतहरु सार्वजनिक गर्दै शताव्दी पुरुष जोशीले कला र कलाकर्मीको उठान सम्रक्षण गर्न बनेको प्रज्ञा प्रतिष्ठानले काठमाडौँ उपत्यका भित्रका नेवार समुदायले प्रत्यक बर्ष धार्मिक […]
ललितपुर रेण्टल क्याटरिंग, पार्टी प्यालेस संघको ११ औ बार्षिक सभा तथा छैठौ अधिवेशन सम्पन्न
ललितपुर रेण्टल क्याटरिंग, पार्टी प्यालेस संघको ११ औ बार्षिक सभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ। शुक्रबार भएको सो सभाका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिह्री बाबु महर्जनले रेण्टल क्याटरिंग तथा पार्टी प्यालेस ब्यबसाय ब्यबसायिक क्षेत्रमा अभिन्न स्थान ओगटेको बताए । नेपाल रेण्टल क्याटरिंग तथा पार्टी प्यालेस महासंघका अध्क्षय लिला बहादुर जिसीले राज्यले क्याटरिंग तथा […]
‘ निक शिक्षा दिअ ’ अभियानले समाजमा पर्यो यस्तो प्रभाव
जनकपुरधाम, असोज १५ । ‘निक शिक्षा दिअ ’ मैथिल भाषाको यो नाराको अर्थ ‘गुणस्तर शिक्षा देऔं ’ भन्ने हुन्छ । दुई वर्षअघिदेखि धनुषा जिल्लाका चारपालिकामा सञ्चालनमा ल्याएको यस अभियानले राम्रो प्रभाव पारेको बताइएको छ । लक्ष्मनिया गाउँपालिकासहित नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिकामा यस परियोजना सञ्चालित छ । शिक्षा र वालश्रमको क्षेत्रमा क्रियाशील करिब […]
‘ निक शिक्षा दिअ ’ ले समाजमा पर्यो यस्तो प्रभाव
जनकपुरधाम, असोज १५ । ‘निक शिक्षा दिअ ’ मैथिल भाषाको यो नाराको अर्थ ‘गुणस्तर शिक्षा देऔं ’ भन्ने हुन्छ । दुई वर्षअघिदेखि धनुषा जिल्लाका चारपालिकामा सञ्चालनमा ल्याएको यस अभियानले राम्रो प्रभाव पारेको बताइएको छ । लक्ष्मनिया गाउँपालिकासहित नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिकामा यस परियोजना सञ्चालित छ । शिक्षा र वालश्रमको क्षेत्रमा क्रियाशील करिब […]
नेवार जातीलाइ ‘नेवाः’ र बोल्ने भाषा ‘नेपालभाषा’ राखिनु पर्ने माग गर्दैतथ्यांक विभागमा बुझाए ज्ञापनपत्र
काठमाडौँ। नेवार जातीलाइ ‘नेवाः’ र बोल्ने भाषा ‘नेपालभाषा’ राखिनु पर्ने माग गर्दैतथ्यांक विभागमा बुझाए ज्ञापनपत्र बुझाएका छन्। नेवार जातीको छाता संगठन नेवाः देय् दबूया नेतृत्वमा अध्क्षय नरेस कुमार ताम्राकार नेवा जातीय खल: पुच: ( समुह )का प्रतिनिधि सहितको टोलीले बिहिबार बिभाग का महानिर्देशक नेविनलाल श्रेष्ठ समक्ष सो ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापनपत्रमा जनगणनाको प्रश्नावली ६ […]










