काठमाण्डाै। काठमाण्डौको नागढुङ्गा नाका भएर बाहिरिने यात्रुले सवारी जामका कारण निकै सास्ती भोग्नु परेको छ। दुइ लेनमात्र सवारी संचालन भैरहेको धादिङको सिस्नेखोला सडक खण्ड प्राय चौबिसै घण्टा सवारी जाम रहदा महान चाड दसैँ मनाउन उपत्यका छाड्ने यात्रुले सास्ती भोग्नु परेको हो। खानीखोला प्रहरीका अनुसार यसै सडकमा काठमाडौँ – नागढुंगा सुरुङ निर्माणको काम भइरहेको तथा साँघुरो […]
Author: ननस्टप संवाददाता
धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्न प्रचण्डको निर्देशन
असोज २२ ,भक्तपुर । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना कर्यकर्तालाइ धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्न निर्देशन दिएका छन् । शुक्रवार भक्तपुरको सूर्यविनायकमा आयोजित पार्टीको जिल्ला बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालिन सत्तासंगै बिद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई […]
बागमती प्रदेशमा सूचना संकलन र भण्डारण गर्न एग्रिगेटर सूचना बैंक सञ्चालन
असोज २२ ,हेटौँडा । बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा आएको छ । उक्त सूचना बैंकको आज आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर अजयक्रान्ति शाक्यले हेटौँडामा उद्घाटन गर्नुभयो । उद्घाटनपछि सम्वोधन गर्दै मन्त्री शाक्यले बागमती प्रदेशको सूचना बैंकमा अब प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ […]
कोभिडका कारण लकडाउनसँगै विद्यालय बन्द हुँदा अनौपचारिक रुपमा स्वाध्ययन गरेर आफ्नो शैक्षिक गतिविधि बढाए
काठमाडौं, असोज २२ । कोभिडका कारण लकडाउनसँगै विद्यालय बन्द हुँदा औपचारिकमा अध्ययन गर्न नपाएका धनुषा जिल्लासहित विभिन्न जिल्लामा अनौपचारिक रुपमा स्वाध्ययन गरेर आफ्नो शैक्षिक गतिविधि बढाएको एक अध्ययनले पुष्टि गरेको छ । ‘निक शिक्षा दिउ’को शैक्षिक अभियानले वास्तवमै विद्यार्थीहरुको शिकाई क्षमता बढाउन सहयोग पुगेको हो । हालै उक्त अभियान सञ्चालन गरिरहेको ‘आसमान नेपाल’को एक सर्भेक्षण […]
संजीव श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘ घमण्डी ’ सार्वजनिक – ( भिडियो सहित )
गीतकार संजीव श्रेष्ठको स्वरमा ‘ घमण्डी हौ तिमि, घमण्डी म पनि ’ संगीत मय भाकामा नयाँ म्युजिक भिडियो घमण्डी सार्बजनिक भएको छ। आफ्नै रचना र संगीत कृष्ण को रहेको छ यो म्युजिक भिडियो आज युत्युब मार्फत सार्वजनिक भएको हो । बेस्ट ब्रदर नेपालको ब्यानरमा निर्माणमा कृष्ण ले निर्देशन गरेका छन्। भिडियो सम्पादन रमित कुवर तथा […]
अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख लिएर फरार ब्यक्ति पक्राउ
काठमाडौँ। अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। आफूलाई Queensland Education Foundation Pvt. Ltd. को सञ्चालकका रुपमा परिचय दिने बानेश्वर बस्ने मणि निरौलालाइ प्रहरीले पक्राउ गरेकाे हाे । निराैलाले सुजन खत्री नामका एक व्यक्तिसँग अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिन्छु भनि १२ लाख लिएका थिए । पैसा लिएपछि अस्ट्रेलिया पनि […]
काठमाडौँ महानगरको आर्थिक सहयोगमा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने भएको छ । उक्त नगरपालिकाको वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि.नं. ८२ र १८९ को करिब १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो । अव्यवस्थित सहयोगापेक्षी सडक मानव व्यवस्थापन […]
प्रकाश दाहाल मेमोरिएल दोश्रो राष्ट्रिय पुरुष तथा महिला बक्सिङ्ग प्रतियोगिता हुने
काठमाडौँ। प्रकाश दाहाल मेमोरिएल दोश्रो राष्ट्रिय पुरुष तथा महिला बक्सिङ्ग प्रतियोगिता हुने भएको छ। कार्तिक २९ देखि मंसिर ३ सम्म काठमाडौँ प्रतियोगिता हुने नेपाल बक्सिङ्ग संघले आज योजना गरेको पत्रकार सम्मेलनमा जानकारी दि इएको छ। ५५ केजी तौल समुहदेखि ९२ तौल समूह सम्म हुने प्रतियो गीतमा पहिलो पदक प्राप्त गर्ने खेलाडीलाई नगद १० हजार तथा […]
जितेन्द्र रसिककाे बालकथा सङ्ग्रह ‘ गुलेली ’ सार्वजनिक
काठमाडौँ। साहित्यकार जितेन्द्र रसिकको १२ औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ सार्वजनिक भएको छ । शिखा बुक्सले प्रकाशन गरेको यो बालकथा सङ्ग्रह च्याप्टर बुक हो । कथा सङ्ग्रहमा ६ ओटा कथाहरु रङ्गीन चित्रसहित प्रस्तुत गरिएको छ । सङ्ग्रहमा गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शीर्षकका कथाहरु सङ्ग्रहित छन् […]
केटालाई फोन गरि बोलाई ब्ल्याकमेलिङ गरि सुन लुट्ने दुइ महिला पक्राउ
काठमाडौँ। केटालाई फोन गरि बोलाई ब्ल्याकमेलिङ गरि सुन लुट्ने दुइ महिला प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले सोमबार उर्मिला भन्ने यूनिसा मगर र रोशनी भन्ने सुनिता तामाङ नाम बताउने दुइ महिलालाइ गोंगबुबाट पक्राउ गरेको हो। प्रहरी अनुसन्धान अनुसार बौद्ध बस्ने एक पुरुष ब्यक्तिलाई उर्मिला भन्ने यूनिसा मगर र रोशनी भन्ने सुनिता तामाङ नाम […]











