हुम्लाका युवाहरुको फूटसल प्रतियोगिता काठमाडौंमा सुरु

काठमाडौ, २६ असोज ।  ठेहे उदियमान यूवा क्लवको आयोजनामा प्रथम हुम्ला जिल्ला स्तरिय खुल्ला फूटसल प्रतियोगीता–२०७८ काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सो प्रतियोगिता श्रमजीवी पत्रकार संघ (श्रपसं)का महासचिव धनन्जय बुढा र नेपाल स्काउटका कर्णाली प्रदेश प्रमुख कमल बोहोराले मंगलबार ग्रीनल्याण्डमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघका महासचिव […]

पाटनमा लिच्छवीकालिन मनमानेश्वरी देवी मूलचोकमा भित्राईयो , ७ दशकपछी तीन गुथियारले बोके शक्तिको प्रतिक तीन खडग

असोज २६, ललितपुर ।    देशैभरी मोहनी नख:  ( बडा दशैँ )   को शुरुवात तथा फुलपाती भित्रीदैं गर्दा ललितपुर पाटन दरवारमा लिच्छविकालिन मनमानेश्वरी देवीलाई कौलाथ्व: सप्तमी मंगलवारका दिन मू छें आगंम घरबाट मूलचोकमा अवस्थित मू छें माजुको देवालयमा शक्तिको प्रतिक तीन खडग ७ दशकपछी तीन गुथियारहरुले बोकेर भित्राईएको छ । स्थानिय भाषामा “द्यो: क्वहाँ बिज्याकेगु” […]

पद्यरत्न तुलाधारको ‘ग्वय्दां’ नाटकलाइ प्रेम–मोहन पुरस्कारबात सम्मान

 असोज २६, काठमाडौं । प्रेम–मोहन सिरपाः गुठीले प्रेम–मोहन पुरस्कार यस पटक दिवंगत हुनुभएका पद्यरत्न तुलाधारलाई प्रदान गरेको छ । मगंलबार यहाँस्थित एक कार्यक्रममा कवि दुर्गालाल श्रेष्ठले ५० हजार राशीसहित पद्यरत्न तुलाधारका जीवनसंगीनी निलशोभा तुलाधारलाई हस्तान्तरण गर्नुभयो । उहाँले लेख्नुभएको ‘ग्वय्दां’ नाटक प्रतिष्पर्धामा आएका छवटा नाटक भन्दा सर्वाेत्कृष्ट ठहरिएकाले पुरस्कृत गरेको आयोजक मथुराकृष्ण श्रेष्ठले जानकारी दिनुभयो […]

काठमाडौँ महानगरपालिकाको सुविधासम्पन्न आफ्नै केन्द्रीय भवनको शिलान्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सुविधासम्पन्न आफ्नै केन्द्रीय भवन बन्ने भएको छ । भूमिगत तलासहितको ८ तले सो भवनको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो । हालको वातावरण विभाग रहको जमिनको करीब ६ रोपनी क्षेत्रफलमा सो भवन भन्न लागेको हो । भवनको शिलान्यास गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण […]

एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न मन्त्री भुषालको अपिल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गर्नु भएको छ । ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य सङ्घले विजयादशमी, दीपावली, नेपाल संवत् ११४२ तथा छठपर्वका उपलक्ष्यमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाउँन र […]

मान्छे मरेको ‘पासो’ महँगोमा बिक्री हुने लोभमा परि हत्या गर्ने तीन जना पक्राउ

काठमाडौँ। मान्छे मरेको डोरीको ‘पासो’ महँगोमा बिक्री हुने लोभमा महिलाको हत्या गर्ने तीन जना पक्राउ रहेका छन्। महानगरीय अपराध महाशाखाले नुवाकोट घर भएकी ४५ वर्षीया टहरामा एक्लै बस्दै आएकी कमलाको हत्या गरेको आरोपमा मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी र मोरङ घर भएका २० वर्षीय सुमन मगरलाइ शुक्रवार मकवानपुर,मनहरी […]

काठमाडौँ कहानगरको ४ करोड सहयोगमा साहित्यकारहरुलाई आवासीय सुविधासहितको भवन शिलान्यास

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा ६ को रामहिटीमा साहित्यकारहरुका लागि सुविधा सम्पन्न भवन निर्माण गरिदिने भएको छ । त्यसका लागि आज सदन सदन नेपालको परिसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्नुभयो । यो भवन साहित्यकारहरुका लागि आवासीय सुविधासहितको हुनेछ । भवन शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले, काठमाडौँको विकास हेर्न, सुन्न र महसुस गर्न सकिने […]

नेवाः जातीय महासंघ गठन

काठमाडौं- नेवाः जातिय महासंघको तदर्थ कार्य समिति गठन गरिएको छ । नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको भेलाबाट आज महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । भेलाले खड्गी सेवा समितिका संरक्षक मनोज नेवाःलाई समितिको अध्यक्ष चयन गरेको छ । त्यस्तै स्यस्यः समाजका दानदास श्रेष्ठलाई उपाध्यक्ष चयन गरेको छ । त्यसैगरी, राजोपाध्याय समाजका […]

मेयर शाक्यबाट सीलु तीर्थमा आधारित फिल्म ‘तुयू’को शुभ मुहूर्त

काठमाडौं । चस्मति सँकिपास् प्रोडक्सनको निर्माणमा सिलु तीर्थमा आधारित नेपाल भाषाको फिल्म तुयू निर्माण हुने भएको छ। मार्खुको डी लेकसाइद सिम्लाङ होटलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फिल्मको शुभ मुहूर्त गर्नुभएको छ। सिलुमा तीर्थ गएर स्नान गरेमा अति धर्म लाग्छ भन्ने जनविश्वास छ। तर महिलाहरु तीर्थ जान हुँदैन भन्ने अर्को मान्यता थियो। त्यसैले पुरुष पात्रले […]

मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले भोलि बिस्वासको मत लिदै, एमाले सत्ता ढल्ने भएपछी गठबन्धनको आफ्नै तैयारी

काठमाडौँ । पार्टी बिभाजन पछि विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाका कारण बागमती र एक नम्वर प्रदेशका मुख्य मन्त्रीले विश्वासको मत लिने तैयारी गरेका छन्। बागमती प्रदेशकी मुख्मंत्री अष्ट लक्ष्मी शाक्यले भोलि आइतबार विश्वासको मत लिने भएकी छिन। मुख्यमन्त्री शाक्यले पेश गरेको पत्रमा दल विभाजन भएको परिप्रेक्ष्मा नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा […]