संजीव श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘ घमण्डी ’ सार्वजनिक – ( भिडियो सहित )

गीतकार संजीव श्रेष्ठको स्वरमा ‘ घमण्डी हौ तिमि, घमण्डी म पनि ’ संगीत मय भाकामा नयाँ म्युजिक भिडियो घमण्डी सार्बजनिक भएको छ। आफ्नै रचना र संगीत कृष्ण को रहेको छ यो म्युजिक भिडियो आज युत्युब मार्फत सार्वजनिक भएको हो । बेस्ट ब्रदर नेपालको ब्यानरमा निर्माणमा कृष्ण ले निर्देशन गरेका छन्। भिडियो सम्पादन रमित कुवर तथा विना राउतको रहेको छ।

Loading...