भारतबाट चोरी गरी ल्याइएका मोवाईल सहित दुइ पक्राउ

 

काठमाडौँ।  भारतबाट मोवाईल लगातयका अन्य सर सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने दुइ जनालाइ प्रहारले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले भन्सार चोरी पैठारी गरी ल्याई कारोबार गर्ने आकाश कार्की , अमित कुमार महत्तोलाइ phone , Samsung Lava,Oppo,Huawei र Realme कम्पनी समेतका मोवाईल जम्मा ६१ थान सहित बिहिबार काठमाडौँ बात पक्राउ गरेको हो।
पक्राउ परेका कार्की र महतोलाइ आवश्यक कारबाहिको लागी त्रिभुवन अन्तरास्ट्रिय भन्सार कार्यालय गौचरण काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ ।

 

Loading...