पर्यटक भित्रन बन्यो सहज

काठमाडौँ। सरकारले विदेशी पर्यटक भित्र्याउन बिगत पाँच महिनादेखि बन्द रहेको अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ ।
दोस्रो चरणको कोरोना भाइरसको महामारी बढेपछि बन्द भएको भिसा प्रकृया पुन खुला: गर्ने सरकारको तैयारी छ ।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुवै खोप लगाएका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको छ । यस्तै पर्येकाका लागि अनिवार्य गरेको १० दिने क्वारेन्टाइनको नियम पनि बन्द गर्ने सरकारले निर्णय गरेको छ।

Loading...