आकाश भैरव के हो ? यस्तो छ आख्यान

 

काठमाडौँ। वंघ ( चाँदीको गाग्री ) सहितको स्थापित इन्द्रचोकमा विराजमान आकाश भैरव ( आजु द्य: ) लाइ नेपालका प्रथम किराती राजा यलम्वरको टाउको मानि पुज्ने परम्परा छ। यलम्वर चोक भनिने इन्द्रचोकमा अवस्थित आकाश भैरवबारे एक प्रसिद्द आख्यान छ। कुरुक्षेत्रको महाभारत युद्दमा कौरव र पाण्डव मध्य जो कम्जोर हुन्छ उसैको पक्षम लढ़ने निधो गरेका यलम्वर नेपालको प्रतिनिधित्व गर्दै हिन्दुस्थान पुगे। जस्तो सुकै युद्दमा पनि नहार्ने यलम्वर जो हार्छ उसैको पक्षमा लडीदिए युद्द कहिल्यै अन्त्य नहुने कुरा कृष्णले थाहा पाइसके पछि जाल झेलमा परि सिर काटिदिए छ। आफ्नी राजाको यो दुर्गति देखेर दू:खी किरातीहरुले हलको इन्द्र चोकमा तीन तल्ले पैगोडा घर शैलीको मन्दिर मिर्मान गरे यलम्वरको टाउको प्रतिष्ठापन गराएका हुन् भन्ने मान्यता रही आएको छ। ने स ६६८ को अभिलेख अनुसार यो मन्दिर ने स १०५४ मा जीर्णोव्दार गरिएको हो । राष्ट्रिय पर्व इन्द्रजात्रको आठ दिन बाहिर राखिने आकसभैराव अरु समय मन्दिर भित्र नै राखिने गर्छ।

 

presen by – Buddha Sharan shahi  

 

 

नेपाल मण्डल सम्पदा बात-

Loading...