नेवाः फिल्म सोसाईटीमा अध्यक्षमा बिराजकाजी शर्मा राजोपाध्याय चयन

नेवाः चलचित्रकर्मीहरुको संगठन नेवाः फिल्म सोसाईटीमा बिराजकाजी राजोपाध्याय अध्यक्ष चुनिएका छन् ।

ललितपुरमा आज सम्पन्न सोसाईटीको आठौं साधारण सभा र दोश्रो अधिवेशनले राजोपाध्यायलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सभाले राजोपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

निर्विरोध निर्वाचित सोसाईटीको नयाँ कार्य समितिको उपाध्यक्षमा दर्शनबीर शाक्य रहेका छन् । त्यस्तै महासचिवमा आभास राजोपाध्याय चुनिएका छन् भने सचिव पदमा रोहन श्रेष्ठ छन् । कोषाध्यक्षमा सुनिता श्रेष्ठ पनि सर्वसम्मत चयन भइन् ।

६ जना सदस्यमा रुपेन्द्रकुमार श्रेष्ठ, राजन शाही, राकेश प्रधानाङ्ग, बिशाल राजभण्डारी, कृष्णशोभा महर्जन र रोजिना सुवाल रहेका छन् ।

Loading...