म्याद गुज्रिएका खाद्यबस्तु नक्कली मिति टाँसी बिक्रि बितरण गर्ने पक्राउ

काठमाडौँ। म्याद गुज्रिएका खाद्य सामग्रीहरु नक्कली मिति लेभलिङ गरी आफुखुसी महंगो मूल्य राखी बजारमा बिक्री बितरण गर्ने ब्यक्ति पक्राउ परेका छन् । आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने कार्य भईरहेको भन्ने गोप्य सूचना बाणिज्य बिभागमा प्राप्त भए पश्चात् यस महानगरीय अपराध महाशाखा र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले आज बालाजु स्थितमा […]

बौद्ध भावना केन्द्रमा प्रतिस्थापित वुद्ध प्रतिमा अनावरण

काठमाडौं । काठमाडौँको बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध मूर्तिको आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको छ । केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहनुभएका वुद्धको प्रतिमा अनावरण गरिएको हो । मूर्ति अनावरण गरिसकेपछि प्रमुख शाक्यले, बुद्धको आदर्श र लुम्बिनीको पहिचान जोगाउन राज्यकोतर्फबाट लगानी बढाएको बताउनुभयो । ‘बुद्ध नेपालमा जन्मिए तर बिहारहरु सबै […]

विद्यालय शिक्षा प्रवर्तकका रुपमा महानगरका प्रमुख उपप्रमुख सम्मानित

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ आज विद्यालय शिक्षा प्रवर्तकका रुपमा सम्मानित हुनुभएको छ । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘विद्यालय व्यवस्थापन समाज’ ले उहाँहरुलाई सम्मान गरेको हो । सम्मान पत्रमा स्थानीय भाषाका रुपमा नेपाल भाषाको अध्यापन अनिवार्य गर्ने प्रवर्तकका रुपमा अभिनन्दन गरिएको उल्लेख छ । यसै गरी महानगरले विद्यालयहरुको […]

युवाहरुमा क्यानोनिङ्ग खेल प्रति आकर्षण बढ्दो

काठमाडौँ। सुन्दरीजल शिवपुरी राष्ट्रीनिकुञ्ज आरक्षण क्षेत्र  , जटिल भू बनावटमा सलोनी महर्जन  सहाशिक खेल क्यनोनिङ्ग सिक्न तैयारी अवस्थामा थिए  । झरना बात डोरीको सहरमा तल झर्ने यो सहाशिक खेल क्यानोनिङ्गमा उत्साही सलोनी संगै अन्य १३ जना मनमा डर भएता पनि उत्तिनै उत्साही देखिन्थ्य। नेपाल खड्गी सेवा समितिले शनिबार आयोजना गरेको यस कार्येक्रममा युवा पिढीलाई सहासिक […]

अध्क्षय ओलीलाई फुटबलको ‘ पेले ’ नाम राखेका कृष्ण गोपालले माधव नेपाललाई राखिदिए यस्तो नाम

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीलाइ निवर्तमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री हुँदाका पालामा फुटबलका बिश्व चर्चित खेलाडीका पेले उप- नाम दिएर निकै चर्चा बटुलेका थिए। अध्क्षय ओली प्रसंशा गरि पेले नाम दिएका श्रेष्ठले एमाले पार्टी बिभाजनमा मुख्य भूमिका रहेको भन्दै माधव नेपाललाई भने भिन्नै नयाँ नाम दिएका छन् । काठमाडौं, क्षेत्र नं ९ र १४ […]

आज रक्षाबन्धन , बन्द मन्दिरको ढोकामा भक्तजनको भिड्म भिड – (फोटो फिचर )

काठमाडौँ। आज रक्षा बन्धन, हिन्दु धर्मावलम्बीहरुले बिभिन्न धार्मिक स्थलमा गएर पुजाआजा गर्नुका साथै हातमा पुरोहित बात रक्षा बन्धन दोरो बाध्ने परम्परा रहीआएको छ। अघिल्लो बर्ष बात कोरोना भाइरस कोविड-१९ संक्रमणका कारण धर्मिक स्थल तथा मठमन्दिरहरुमा भिड हुन् नदिन प्रशासनले कडाइ गरे पछी यी क्षेत्रहरु बन्द गरिएका छन्। संक्रमणको दोश्रोलहर नियेंत्र अहिले पनि भएको छन। संक्रमितको […]

नेवा: पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले गर्यो मुख्यमन्त्री शाक्यलाई अभिनन्दन

काठमाडौं – नेवा: पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सफल कार्यकालको शुभकामना दिएको छ। आज राजधानीमा एक कार्यक्रमबिच पहिलो महिला मुख्यमन्त्री शाक्यलाई दबुको तर्फबाट बधाई सहित शुभकामना व्यक्त गरिएको हो। त्यसक्रममा दबु येँ जिल्लाका अध्यक्ष अर्विन्द्रमान सिंले मुख्यमन्त्री शाक्यलाई अभिन्नदन पत्र समेत हस्तान्तरण गरेका थिए। दबुले मुख्यमन्त्री शाक्यलाई बागमती प्रदेशमा नेवा: […]

मौलिक कलासंस्कृति झल्किने भवन तयार भएको प्रति प्रधानमन्त्री द्वारा खुसि ब्यक्त

  ललितपुरको बागडोरमा निर्मित ज्यापू समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको निर्माण सम्पन्न भएको छ । ज्येष्ठ नागरिकहरुलाई गुणस्तरीय सेवा सुविधा दिने उद्देश्यले बनाइएको सो भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले वृद्धाश्रमको लागि मौलिक कलासंस्कृति झल्किने भवन तयार भएकोमा खुशी प्रकट गर्दै सो भवन सञ्चालनको लागि सरकारले यथोचित […]

गोकर्णको जग्गा यतीलाई दिंँदा अनियमितता ,लिज प्रक्रिया नै गलत भएको महालेखाको ठहर

गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल ट्रस्टको २७ सय ९२ रोपनी एक आना तीन पैसा एक दाम जग्गा यती समूहलाई लिजमा बिनाप्रतिस्पर्धा लिजमा दिँदा राज्यलाई घाटा भएको महालेखापरीक्षकको कार्यालयले ठहर गरेको छ। महालेखाले विज्ञ समूहले सो लिज प्रक्रिया नै गलत भएको भन्दै पुनः मूल्यांकन गरी जग्गा लिजमा लगाउन सिफारिस समेत गरेको । अघिल्लो केपी ओली नेतृत्वको तत्कालीन सरकारले […]