आज देशभर सामान्य देखि पूर्ण बदली ,धेरै स्थानहरूमा हल्का र मध्यम वर्षा हुने

काठमाडौँ। आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १, बागमती , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बागमती प्रदेशका […]

महानगरले भाषा ,परम्परा , सम्पदा बचाउन गरेको खर्चलाई लगानीको रुपमा बुझ्नु पर्छ : मेयर शाक्य

काठमाडौं –   महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको कला, संस्कृति, सम्पदा र भाषाको संरक्षण महानगरपालिकाले गरेको खर्चलाइ लगानीका रुपमा बुझ्नु पर्ने बताउनु भयो। काठमाडौं नेपालकै प्रमुख सांस्कृतिक नगर भएको कारणले यहाँको कला, संस्कृति, भाषा, सम्पदाको संरक्षण गर्न सके मात्रै यो नगरको अस्तित्व कायम रहने भएकोले यस्लाइ अन्तर्राष्ट्रिय करण गरि पर्येटकिए सम्भाबनालाइ जोड्दै महानगरले गरेको लगानीको रुपमा […]

शुक्रबार बात ४० वर्षभन्दा माथिका व्यक्ति र परीक्षार्थिलाई यी स्थानमा दिइदै छ कोरोनाविरुद्ध खोप

काठमाडौँ। कोभिडविरुद्धको पहिलो मात्रा खोप कार्येक्रमले शुक्रबारबात पुनः निरन्तरता पाउने भएको छ। काठमाडौँ महानरपालिका शहरी स्वास्थ्य विभागले सूचना जारी गर्दै ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति, १८ वर्ष उमेर पूरा भएका ‘प्लस टु’ का विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाका लागि प्रवेशपत्र लिएका विद्यार्थीहरुका लागि भेरोसेल पहिलो मात्रा लगाउने निर्णय भएको हो। स्वास्थ्य सेवा विभाग, तथा […]

नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह गर्छौ : अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई आरोपै आरोप लगाएका छन्। पूर्वनेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका नेपाललाई कम्युनिष्ट आन्दोलन मास्ने नाईके समेत भएको भन्दै नेकपा एमाले विभाजन नभएको दावी गरे । बिहीबार भक्तपुरमा आयोजित एक कार्येक्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले एमाले विभाजन भएको नभई […]

‘नयाँ आधारमा कम्युनिस्टहरुको एकता सम्भव

  काठमाडौँ । नयाँ आधारमा कम्युनिस्टहरुबीच एकता सम्भव भएको वक्ताहरु बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालले बुधबार संवाद डबलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले देश र जनतालाई केन्द्रमा राखेर विचार र कार्यदिशामा एक ठाउँमा आउन सक्नेहरुबीच एकता सम्भव भएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणी पोखरेलले विचार र […]

काठमाडौँ महानगरको ३ करोड २० लाख सहयोगमा १२ वडा भवन बन्ने ,भवन शिलान्यास सम्पन्न

काठमाडौं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उहाँले आज सांस्कृतिक पूजा गर्दै भवनको शिलान्यास गर्नुभएको हो । ‘हामीले वडा भवन पचली क्षेत्रमा बनाउने योजना तयार गरेका थियौँ । सुन्दर बगैँचा र खुल्ला स्थानसहितको वडा भवन बनाउने प्रस्तावित ठाउँमा केही विवाद देखियो […]

माधव नेपालले नयाँ पार्टी नेकपा एमाले (समाजवादी) खोल्ने , चुनाव चिन्ह सूर्य

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी खोल्ने निश्चित भएको छ । एमाले अध्क्षय केपिओलि पक्ष संग मिल्ने वातावरण प्रया टुंगिएको निष्कर्ष किकल्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ । नेपाल समूहले यस अघि पार्टीको बैकल्पिक नाममा नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, […]

सल्लाघारीमा बसपार्क बनाउने काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुरको बिरोध

भक्तपुर, २ भदौ। भक्तपुरको सल्लाघारीमा बसपार्क बनाउने सम्बन्धमा काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुर नगरपालिकाले आपत्ति प्रकट गरेको छ । ‘भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निस्कर्ष’ शीर्षकको समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै भक्तपुर नगरपालिकाले महानगरको कार्यदलको प्रस्ताव प्रति आपत्ति प्रकट गरेको हो । कार्यदलले प्रतिवेदनमा सार्वजनिक यात्रुबाहक सवारी साधनको व्यवस्थापन जडिबुटी पुल पूर्वको मनोहरा […]

जन–समाजवादी मञ्च, नेपालको केन्द्रीय समितिको राजनीतिक अवधारणापत्र सार्वजनिक

काठमाडौं।  जन–समाजवादी मञ्च, नेपालको केन्द्रीय समितिले राजनीतिक अवधारणापत्र सार्वजनिक गरेको छ । मञ्चका संयोजक कृष्णप्रसाद धमला (गम्भीर) ले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वले विगतमा लेनदेनमा मात्र सिमित रहेकाले पूर्ण रुपमा क्रान्ति सम्पन्न नभएको आज आयोजित पत्रकार सम्मेलन गरी धारणा ब्यक्त गर्नु भयो । उहाँले नेपालमा रहेका सम्पूर्ण कम्युनिष्ट पार्टी र शक्तिहरु एउटै छानामुनी आउन आवश्यक रहेको […]

खुलामञ्च खुला भयो अब प्रभावकारी सार्वजनिकस्थलको रूपमा व्यवस्थापन गर्छौः मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुला मञ्चलाई खुला नै राख्ने महानगरपालिकाको अडानले मूर्तरुप प्राप्त गरेको बताउनु भएको छ । काठमाडौँ महानगरपालिकाको ६८ औँ कार्यपालिका बैठकलाई सम्वोधन गर्दै शाक्यले यस्तो बताउनु भएको हो । ‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही […]