आज रक्षाबन्धन , बन्द मन्दिरको ढोकामा भक्तजनको भिड्म भिड – (फोटो फिचर )

काठमाडौँ। आज रक्षा बन्धन, हिन्दु धर्मावलम्बीहरुले बिभिन्न धार्मिक स्थलमा गएर पुजाआजा गर्नुका साथै हातमा पुरोहित बात रक्षा बन्धन दोरो बाध्ने परम्परा रहीआएको छ। अघिल्लो बर्ष बात कोरोना भाइरस कोविड-१९ संक्रमणका कारण धर्मिक स्थल तथा मठमन्दिरहरुमा भिड हुन् नदिन प्रशासनले कडाइ गरे पछी यी क्षेत्रहरु बन्द गरिएका छन्।
संक्रमणको दोश्रोलहर नियेंत्र अहिले पनि भएको छन। संक्रमितको संख्या निकै घटिसक्यो भन्ने अवस्था पनि छैन। सरकारले कोरोना जोखम कायमै रहेकाले निषेधाज्ञा केहि खुकुलो गरेता पनि हटाएको छैन। तर धार्मिक गतिविधिमा हुने भिड भाड नत प्रशासनले नियेंत्र गर्न सकेको छ , नत नागरिकमा सचेतना छ।
बुधबार ललितपुरको कुम्वेश्वर महादेव क्षेत्रमा यस्तै दृश्य देखिएको छ। जनै दोरो लगाउने र लगाइदिने , बन्द मन्दिरको ढोकामा भएपनि ढोग गर्न ,पुजा गर्न भक्तजन आतुर देखिथ्य।

Loading...