२ चैत्र काठमाडौं । संसदको अधिवेशन गए रातिबाट अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । संसदको अधिवेशन अन्य भएसँगै प्रतिनिधि सभामा छलफलको क्रममा रहेको प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरूद्धको महाअभियोग प्रस्ताव पनि अलपत्र परेको छ । फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना […]
Author: ननस्टप संवाददाता
वसन्तपुर डबलीमा बनाएका कंक्रिट संरचना महानगरकी उपमेयर खड्गी नेतृत्वको समूहले गर्यो भत्काउन सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र वसन्तपुर डबलीमा बनाएका कंक्रिट संरचना महानगरकी उपमेयर हरिप्रभा खड्गी नेतृत्वको समूहले भत्काउन सुरु गरेको छ । महानगरकी उपमेयर हरिप्रभा खड्गी, पुरातत्व विभाग, अभियन्ता र स्थानीयहरूको उपस्थितिमा संरचना भत्काउन सुरु भएको हो । आज साँझ वसन्तपुुर डबली पुगेकी खड्गीले झण्डा राख्न बनाइएको ८ वटा कंक्रिटको आधार संरचनामा रहेको नटबोल्ट […]
संयुक्त वीर गोरखाली संघले गर्यो वैचारिक युद्धको घोषणा
चैत १ काठमाडौं । संयुक्त वीर गोरखाली संघले वैशाख २४सम्म वैचारिक युद्धको घोषणा अन्तर गत वैचारिक युद्ध तथा शान्ति दूत लडाकु सम्मान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार राजधानीको संवाद डबलीमा एक कार्यक्रमको आयोजना गर्दै देशका अधिकाशं राजनीतिक दलहरुले युवाहरुको जुझारुपनाको दूरुपयोग र शोषण गरेकोले त्यसबाट बाहिर निस्कनुपर्ने बताएको छ । संयुक्त वीर गोरखाली संघलले […]
पेट्रोलियम पदार्थबाट चल्ने उपकरणहरू विस्थापित गर्नुस , बिजुलीको खपत बढाउनुस : मंत्री भुषाल
फाइल फोटो चैत १, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने उपकरणहरू विस्थापित गरि बिजुलीको खपत बढाउन […]
युक्रेनी सेनाको मिसाइल आक्रमणबाट २० रुसी नागरिकको मृत्यु , २८ सर्वसाधारण गम्भीर घाइते
चैत १ , एजेन्सी । युक्रेनी सेनाको मिसाइल आक्रमणबाट युक्रेनकै डोनेत्स्क क्षेत्रमा २० जना रुसी नागरिकको मृत्यु भएको सो क्षेत्रका विद्रोही नेताले बताएको छ । टोचका यु नामक मिसाईललाई ईन्टरसेप्ट गरिए पनि त्यसको केही पार्ट खसेर विष्फोट हुँदा अन्य २८ जना नागरिक घाईते भएको पनि विद्रोही समुहको दाबी छ । रुसी रक्षा मन्त्रालयका […]
बसन्तपुर डबलीमा रातारात कंक्रिट संरचना निर्माण , स्थानीयले लखेटे
चैत १ ,काठमाडौं । विश्वसम्पदा क्षेत्र काठमाडौँ दरवार क्षेत्रमा रहेको बसन्तपुर डबलीमा रातको समयमा कंक्रिट संरचना बनाउन कामदार सहित आएका निर्माण व्यवसायीलाई स्थानीयले लखेटेका छन् । काठमाडौँ महानगर पालिकाले विश्वसम्पदा क्षेत्रमा सुचिकृत क्षेत्रमा कंक्रिट जथाभावी संरचना बनाएकोमा स्थानीयको विरोध गर्दै पुरातत्त्व विभागमा उजुरी गरेका थिए । विभागले महानगरको उक्त निर्माण कार्य रोक्न निर्देशन दिंदा पनि […]
९० लाखको चिठ्ठा परेको भन्दै २९ लाख जम्मा गर्न लगाई ठगी गर्ने ब्यक्ति पक्राउ
फागुन ३०,काठमाडौँ । सामाजिक संजाल फेसबुक , ह्वाटसपको माध्यमबाट ९० लाखको चिठ्ठा परेको प्रलोभन देखाइ २९लाख ४०हजार रकम आइ एम इ मार्फत जम्मा गर्न लगाई ठगी गरेको आरोपमा एक ब्यक्ति लाइ प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले ह्वाटसप मार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागी ट्याक्स रकम तिर्नुपर्छ भनी […]
म्यादी प्रहरी भर्नाका लागि चार अर्ब बजेट स्वीकृत, एक साता भित्र दरखास्त मागिने
फागुन ३० ,काठमाडौँ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत दिएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरीकालागि चार अर्ब ३९ करोड बजेट स्वीकृत भएको छ । प्रहरी प्रधान कार्यालयले भने […]
वरिष्ठ उपरीक्षक जोशीबात २१ वटा सवारी साधनहरु सम्बन्धित धनीलाई हस्तान्तरण
फागुन ३०,काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २१ वटा सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाउनु भएको छ । महाशाखा प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले आज महाशाखामा आयोजित एककार्येक्रममा १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीहरुलाई हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्येक्रममा महाशाखा प्रमुख जोशीले विभिन्न […]
कोरियामा नौ हजार ६ सय ५४का लागि रोजगार आवेदन खुला
फागुन ३०,काठमाडौँ। नेपाली श्रमिकलाइ कोरियामा रोजगारको अवसर दिन रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला गरेको छ। दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६ सय ५४ नेपाली रोजगारीका लागि लैजाने योजना बमोजिम ईपीएस कोरिया शाखाले आज सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको […]











