होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा १३सय भन्दा बढि ट्राफिक प्रहरी खटाईने

चैत २,काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले  होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा १३सय भन्दा बढि ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिने भएको छ ।  होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरिलागिएको  […]

हरिप्रभा काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्ने सम्भावना

 चैत्र २ ,काठमाडौँ  । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट वर्तमान उपमेयर हरिप्रभा खड्की उम्मेदवार बन्ने सम्भावना बढेर गरेको  छ । काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती तथा पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेकी सृजना सिंहले आज ट्वीट गर्दै   आगामी स्थाय तहको चुनावमा हरिप्रभा मेयरको उम्मेदवार बन्ने संकेत गर्दै लेख्नु भएको छ  ।  उनले ट्वीटरमा लेखेकी छिन्,‘पुरुष मेयर […]

रुसी राष्ट्रपति पुतीनलाइ युद्ध अपराधी घोषणा गर्ने अमेरिकी सिनेटको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन

 अमेरिकी संसदको माथिल्लो सदन सिनेटले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ।  हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट युक्रेनमा आक्रमण गर्ने पुटिनको निर्णयको छानबिनको माग गर्दै अमेरिकी सिनेट भित्रका प्रत्येक पार्टीका सदस्यहरूले  प्रस्ताव पारित गरेका छन्।  मंगलबार मतदान अघिको भाषणमा डेमोक्र्याटिक सिनेटर चक शुमरले पुटिनलाई युक्रेनमा भएका ‘अत्याचार’का लागि जिम्मेवार ठहराउनुपर्ने […]

थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग छनौट प्रतियोगिता हुने

चैत २,काठमाडौँ  ।  नेपाल बक्सिंग संघको आयोजनामा थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग छनौट प्रतियोगिता हुने भंएको छ   ।  थाईल्याण्डको फुकेट शहरमा आप्रिल १  देखि १० तारिख सम्म संचालन हुने थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग प्रतियोगितामा नेपालको सहभागिताको लागि पुरुष महिला बक्सिंग प्रतियोगिता गरिन लागिएको हो  । संघले मंगलबार सुचना जारि गर्दै १९ देखि ४० बर्ष सम्मको महिला […]

सुनको मूल्य घट्ने क्रममा

चैत २, काठमाडौं । सुनचाँदीको मूल्य साताको चौथो दिन आइ पुग्दा आज बुधबार लगातार  घटेको छ । मंगलबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार १२ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार […]

भिजिट भिसामा युएई पुगेका नेपालीको समस्या समाधान गर्न युएई सहमत

चैत २,काठमाडौँ – भिजिट भिसाबाट निम्तिएका समस्या समाधान गर्न युएई सहमत भएको छ। संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधन मन्त्री डा अब्दुल रहमान अव्दुल मानन अल अवारबीच गएराति भेटवार्ता भएको थियो। भेटका क्रममा रोजगारीको प्रलोभनामा भिजिट भिसामा युएई लैजाने गैरकानुनी एजेन्टहरुलाई कारबाहीको दायरमा ल्याउन युएई […]

३०० स्टाफ नर्सको माग, ४५ वर्षसम्मले दरखास्त दिन पाउने ( विज्ञापनसहित )

चैत २,काठमाडौँ –  लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ, तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ। खुलामा १६५ जनाको माग गरिएको छ। यस्तै महिलामा ४५, आदिवासी जनजातिमा ३६, […]

काठमाडौँको सडक, चोक गल्लीमा फोहरको डङ्गुर ,कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर सडकमा ननिकाल्न महानगरको अनुरोध

चैत २,काठमाडौँ –  काठमाण्डौ महानगरपालिकाले समस्या समाधान नहुन्जेल कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि सडकमा ननिकाल्न आग्रह गरेको भएपनि सडकमा फोहोरको डङ्गुर नै लागेको छ । फोहोर थुपार्दै आएको सिस्डोलका बासिन्दाले सडक कालोपत्रे, जोखियमुक्त बस्ती स्थानान्तरण लगायतका माग राखेर फोहोर बोकेका गाडी रोकेका हुन् । आन्दोलनरतपक्ष र काठमाण्डौ महानगरपालिकाबीच हिजो भएको छलफलपछि […]

होलीपर्व सुरक्षाका लागि काठमाडौंमा ३५ सय प्रहरी परिचालन गरिने

चैत्र २, काठमाडौं –  होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा ३५ सय भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० सन्तोषसिंह राठौरले होलीमा उपत्यकाको शान्ति […]