जनता संग प्रत्क्ष सम्बन्ध राख्ने बिषयमा स्वयं सेवक भूमिका निभाउन “ जनसरोकार दस्ता ” को घोषणा

चैत ३.काठमाडौँ – भाषा-सांस्कृतिक सम्पदाको संरक्षण, अन्याय-अत्याचार र भ्रष्टाचारको बिरुद्दमा  ” जनसरोकार दस्ता ” घोषणा भएको छ । जनता समाजवादी पार्टी, नेपाल, नेवा: राष्ट्रिय समिति अन्तर्गत गठित जनसरोकार समन्वय समितिले आज ५१ जवानको दस्ता घोषणा गरेको हो ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले एक कार्येक्रम बीच युवा दस्ताका सदस्यहरुलाई ज्याकेट प्रदान […]

भाषा-सांस्कृतिक सम्पदाको संरक्षण तथा भ्रष्टाचारको बिरुद्दमा ” जनसरोकार दस्ता ” को घोषणा

चैत ३.काठमाडौँ – भाषा-सांस्कृतिक सम्पदाको संरक्षण, अन्याय-अत्याचार र भ्रष्टाचारको बिरुद्दमा  ” जनसरोकार दस्ता ” घोषणा भएको छ । जनता समाजवादी पार्टी, नेपाल, नेवा: राष्ट्रिय समिति अन्तर्गत गठित जनसरोकार समन्वय समितिले आज ५१ जवानको दस्ता घोषणा गरेको हो ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले एक कार्येक्रम बीच युवा दस्ताका सदस्यहरुलाई ज्याकेट प्रदान […]

चुनाव प्रचार प्रचारमा दलको झण्डा वा चुनाव चिह्न अंकित टोपी-टिसर्ट लगाउन नपाइने

चैत ३ ,काठमाडौं  – नजिकिदै गरेको  स्थानीय तहको निर्वाचनमा दलको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो / टोपी, टिसर्टलगायतको  प्रयोग गरि प्रचार प्रचार गर्न नपाउने भएका छन्।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी तयार पारिएको आचारसंहितामा यस्तो व्यवस्था गरिएको हो। आचारसंहितामा यस्तो  भनिएको छ –   ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार […]

होलिमा धुमधाम रमाउदै – फोटोहरु

चैत ३, काठमाडौँ। फागु पर्वको रमझम काठमाडौँका विभिन्न स्थानमा युवा पुस्ताको निकै बाक्लो रहयो। बसन्तपुर क्षेत्रमा होलि अर्थत् फागुमा रमाउनेको भिडले थेग्नै नसकिने गरि भरि भरिभराउ बने ।                         

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

चैत २, काठमाडौं – नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५५ रुपैयाँ तय गरेको छ । डिजेल मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३८ रुपैयाँ पुर्‍याएको हो । यसअघि मूल्य बढाएको दुई हप्ता पनि नबित्दै निगमले फेरि […]

ऐतिहासिक कमलपोखरी उद्घाटन भयो , गुरुयोजनाअन्तर्गत काम दोस्रो चरणको काम हुने

चैत २ ,काठमाडौँ – ऐतिहासिक सम्पदा मलपोखरी उद्घाटन भएको छ । गुरुयोजनाअनुसार २ चरणमा पुननिर्माण भएको कमल पोखरीको पहिलो चरणको काम सम्पन्न भए पश्चात आज काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्य तथा उप मेयर हरिप्रभा खड्गी श्रेष्ठले विधिवत उत्घाटन गर्नु भयो ।    पोखरी उद्घाटनपछि मेयर शाक्यले  स्थानीय र सरोकारवालासँग छलफल गरेपछि प्राप्त भएको […]

स्रष्टा तुल्सीहरि प्रजापतिका तीन कृति एकैपटक लोकार्पण

चैत २ काठमाडौँ – स्रष्टा तुल्सीहरि प्रजापतिका तीन कृति एकैपटक लोकार्पण भएको छ ।  मध्यपुर स्थित शंखधर चोकस्थित थिमि बैंक्वेटमा हरिसुन्दर लाखे र रोशन भासिमाले बनाएको सांगीतिक माहौलका बीच आज एक कार्येक्रम बीच  स्वनिगःया पलेस्वां, मेरो प्यारो मध्यपुर थिमि र अनबिटेबल नामक तीनवटा कृति लोकार्पण भएको हो  ।  झर्दा रमाइलो, चढ्दा रमाइलो, थिमिको उकालो । […]

नागरिक अगुवा डा. महेशमान श्रेष्ठकाे भाषा चासाे

  चैत २,काठमाडौँ – नागरिक अगुवा डा. महेशमान श्रेष्ठले काठमाडौं उपत्यकाकाे अस्तित्व जाेगाउन भाषा, संस्कृति, सम्पदा र लिपिलाई संरक्षण गर्नुपर्नेमा जाेड दिए । राजधानीमा सम्पन्न कार्यक्रमलाई सम्बाेधन गर्दै डा. श्रेष्ठले नेपाल मण्डलकाे अस्तित्व संकटमा परेकाेप्रति चिन्ता व्यक्त गरेका हुन् । ‘नेपाली कांग्रेस, नेकपा एमाले र माअाेवादीले अादिवासी नेवारकाे पहिचान संरक्षण गर्ने क्षेत्रमा ठाेस नीति ल्याएन […]

नागरिक अगुवा डा. महेशमान श्रेष्ठकाे भाषा चासाे

नागरिक अगुवा डा. महेशमान श्रेष्ठले काठमाडौं उपत्यकाकाे अस्तित्व जाेगाउन भाषा, संस्कृति, सम्पदा र लिपिलाई संरक्षण गर्नुपर्नेमा जाेड दिए । राजधानीमा सम्पन्न कार्यक्रमलाई सम्बाेधन गर्दै डा. श्रेष्ठले नेपाल मण्डलकाे अस्तित्व संकटमा परेकाेप्रति चिन्ता व्यक्त गरेका हुन् । ‘नेपाली कांग्रेस, नेकपा एमाले र माअाेवादीले अादिवासी नेवारकाे पहिचान संरक्षण गर्ने क्षेत्रमा ठाेस नीति ल्याएन । त्यसैले अादिवासीहरूकाे भाषा, […]

परम्परागत संगीतले सजिएको ‘होलि इष्ट एण्ड वेष्ट’ गीत सार्वजनिक (भिडियो)

(विभिन्न भाषा र भाव समेटिएको “होली इष्ट एण्ड वेष्ट” गीत सार्वजनिक भएको छ । प्रोजेक्ट बाजा नेपालले सृजना गरेको यस गीतमा प्रसिद्ध कलाकार प्रशान्त ताम्राकार तथा अमेरिकी कलाकार स्टेफनी थ्रोन्टोनद्वारा अभिनय रहेको छ । ललितपुरको सांस्कृतिक महत्वले भरिएको भिंछेबहालमा छायाँकन  गरिएको उक्त गीत नेपाली, नेपालभाषा, मैथिली, अँग्रेजी भाषाको समिश्रणमा तयार भएको हो । प्रोजेक्ट बाजा […]