आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया हुँदै

चैत ९ , काठमाण्डौ – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्दैछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा आजदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया […]

सोनी राजभण्डारी सर्वोत्कृष्ट गजल एवं कल्चरल गायिका बाट सम्मानित

चैत ८,काठमाडौँ –  गायिका सोनी राजभण्डारी सर्वोत्कृष्ट गजल एवं कल्चरल गायिका बाट सम्मानित हुनु भएकी छिन् । दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ अन्तर्गत आइतबार भएको गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधा भित्र गायिका राजभण्डारीलाइ   ” गाजल आँखैमा”गित बाट सर्वोत्कृष्ट गजल गायिका अवार्ड र नेपालभाषा गीत  “जिगु मन स्वाँ” गीत वाट सर्वोत्कृष्ट […]

सत्ता गठबन्धन बीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहन्छ : : माधव नेपाल

                                                              फाइल फोटो – चैत ८,काठमाडौँ –   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हाल कायम रहेको  सत्ता गठबन्धन बीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने […]

उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश

चैत ८, काठमाडौं ।  सर्वोच्च अदालतले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन बहालमा रहेका  जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश जारी गरेको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आज मंगलबार  कारण देखाऊ सहित  अन्तरिम आदेश जारी गरेको हो। […]

उम्मेदवारलाई समान मैदान र हैसियत दिन जनप्रतिनिधिहरूको राजीनामा अनिवार्य : आयोग

  चैत ८, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई समान मैदान र हैसियत दिन जनप्रतिनिधिहरूको राजीनामा अनिवार्य गरिएको बताएको छ । स्थानीय तहमा पदमा बहाल रहेका जनप्रतिनिधि निर्वाचनमा उम्मेदवार बन्दा मनोनयन दर्ता गर्नुअघि नै राजीनामा गर्नुपर्नेगरी आयोगले निर्णय नै गरिसकेको छ । आयोगले सोही व्यवस्था कायम राखेर निर्वाचन आचारसंहितासमेत बनाएको छ भने सो […]

१३ औ साग अन्तर्गत स्वर्ण पदक बिजेता बक्सिंग खेलाडीलाइ १ लाख नगद सहित सम्मान

चैत ७,काठमाडौँ ।   १३ औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदकविजेता खेलाडीलाइ १ लाख नगद सहित साममान गरिएको छ। सातदोवाटो स्थित बक्सिंग हालमा आज आयोजित प्रथम बिद्यालय स्तरीय महिला तथा पुरुष बक्सिंग प्रतियोगीताको समापन कार्येक्रममा ८ औ साग अन्तर्गत बक्सिंग खेलमा स्वर्ण पदक बिजेता द्वय प्रकाश थापा मगर तथा रामचन्द्र थापामगरका परिवारले शनिल शाही , […]

नेपालभाषा साहित्य महोत्सव सांस्कृतिक नगर कीर्तिपुरमा हुने

चैत ७,काठमाडौँ –  नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण सांस्कृतिक नगर कीर्तिपुरमा हुने भएको छ। नेपालभाषा साहित्य विकासको उद्देश्य लिइ सन्ध्या टाइम्स पिथना प्रा.लि. को प्रकाशन नेपालभाषा टाइम्स दैनिकको आयोजनामा विगत पाँच वर्षअगाडि देखि नेपालभाषा साहित्य महोत्सव हुँदै आइरहेको छ। कोभिड महामारीका कारण गत वर्ष कार्यक्रम हुन नसेकेकोले यस वर्ष चौथो संस्करणको रुपमा कार्यक्रम हुन लागेको […]

लेटाङ घटनाको छानबिन गरिने

मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको घटनामाको छानबिन गरिने प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले घटनाको छानबिन हुने बताएका हुन् । प्रमुख बिसीले आइतबार आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण भएको बताउनु भयो  ।  आक्रोशित भिडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको […]

झलनाथको निर्वाचन क्षेत्रमा ओलीको शक्ति प्रदर्शन आज

                                                           फाइल फोटो  इलाम ः नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज इलामको सूर्योदय नगरपालिका आउँदै छन्। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको […]

शताब्दी पछि रोकिएको हरसिद्धिको नाच दोलखामा नचाईने

  चैत ५,काठमाडौँ – ललितपुरको पौराणिक हरसिद्धीको १२ वर्षे नाच दोलखामा पनि नचाईने भएको छ ।   शताब्दी पछि हरसिद्धिको नाच दोलखामा आउदो चैत २१ देखि २५ गते सम्म हरिसिद्दी भवानी १२ बर्षे मेला आयोजक समिति मूल समारोह समितिले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।  नेपालको पहिलो मुकुट नाचका रूपमा परिचित यो नाच […]