सुनको मूल्य घट्ने क्रममा

चैत २, काठमाडौं । सुनचाँदीको मूल्य साताको चौथो दिन आइ पुग्दा आज बुधबार लगातार  घटेको छ ।

मंगलबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार १२ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य आज १ हजार ३ सय ७० रुपैयाँमा झरेको छ ।  यो अघिल्लो दिन भन्दा  १५ रुपैयाँले घटेको  महासंघले जनाएको छ ।

 
Loading...