अर्ली इलेक्सनको सम्भावना छैन, एमालेले संसद चल्न नदिएकाले भ्रम फैलाईए मात्र: अध्यक्ष प्रचण्ड

फागुन ३० , काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्ली इलेक्सनको अब सम्भावना नभएकाे बताउनुभएको छ । धनगढी विमानस्थलमा आज (सोमबार) पत्रकारसँग कुराकानी गर्दै उहाँले नेकपा एमालेले संसद चल्न नदिएकाले अर्लि ईलेक्सनको भ्रम फैलाईएको बताउदै  अब सम्भावना नहुने बताउनुभयो । दाहालले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा भईसकेकाले सोही अनुसार […]

साउदी अरबका राजकुमार फैसल विन फरहान अल साउद नेपाल आउने

फागुन २९, काठमाडौं ।  साउदी अरबका परराष्ट्रमन्त्री तथा राजकुमार फैसल विन फरहान अल साउद सोमबार नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा राजकुमार फैसल दुई दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको […]

प्रेस युनियनको नवौं राष्ट्रिय अधिवेशन जेठमा

फागुन २९ ,काठमाडौँ । प्रेस युनियनको नवौं राष्ट्रिय अधिवेशन जेठमा हुने भएको छ। आइतबार बसेको युनियनको केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले जेठ १३ र १४ गते नवौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडामा गर्ने निर्णय गरेको हो। महाधिवेशन सम्पन्न गर्न मूल आयोजक समिति, निर्वाचन समिति र विधागत विभिन्न ६ […]

ट्राफिक प्रहरीलाई प्रदुषणबात उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न (नश्यकर्म) प्रशिक्षण

फागुन २९,काठमाडौँ ।   जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा ट्राफिक प्रहरीलाई “प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण (नश्यकर्म)”प्रशिक्षण प्रारम्भ भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले केन्द्र र महाशाखाको संयुक्त आयोजनामा संचालन भएको  “प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण (नश्यकर्म)” एक समारोहका बीच ३ दिने प्रशिक्षण कार्यक्रमको ‍समुत्घाटन गर्नु भयो  । उक्त कार्यक्रमका […]

स्थानीय तहको चुनावमा गठबन्धन तालमेल, मेयरका उमेदवारमा यस्तो तैयारी

फ़ागुन २९,काठमाडौँ ।   आउदो बैशाख ३० मा हुने स्थानि तहको चुनावमा सत्ता गठबन्धनले तालमेल गर्ने भएको छ ।  गथबन्धनले  स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका , उप-महानग्पलिका .नगरपालिका र गाउ पालिकाका उमेदवारहरुको टुंगो लागाएको बुझिएको छ ।   गथवन्धन्मा अवद्द दलका शीर्ष नेताहरुबीच भएको छलफलमा महानगरपालिकामा नै गाथा बन्धन गर्ने समहमति भनेको उच्च स्रोतको दावी छ ।  […]

स्थानीय तहको चुनावमा गथबन्धन तालमेलमा मेयरका उमेदवारमा यस्तो तैयारी

फ़ागुन२९,काठमाडौँ ।     आउदो बैशाख ३० मा हुने स्थानि तहको चुनावमा सत्ता गाथा बन्धनले तालमेल गर्ने भएको छ ।  गथबन्धनले  स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका , उप-महानग्पलिका .नगरपालिका र गाउ पालिकाका उमेदवारहरुको टुंगो लागाएको बुझिएको छ ।   गथवन्धन्मा अवद्द दलका शीर्ष नेताहरुबीच भएको छलफलमा महानगरपालिकामा नै गाथा बन्धन गर्ने समहमति भनेको उच्च स्रोतको दावी छ […]

माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ हुने

फागुन २९,काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माधव नेपालसहित १४ सांसदविरुद्ध वैधानिकताको सम्बन्धीमा  दायर गरेको रिटलाई सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि पठाउन आदेश गरेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उक्त  मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको […]

बागमती सरकारको अधिवेशन अन्त्य गर्ने तयारी

 फाल्गुन २९, काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी रहेपछि सरकारले अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो । करिब तीन महिनादेखि एमालेका कारण प्रदेशसभाको बैठक स्थगित हुँदा ऐन निर्माण, संशोधनसहित सर्वसाधारणका समस्याका बारेमा छलफल हुन सकेको छैन् । चालु आर्थिक वर्षको चार […]

काठमाण्डौ उपत्यकाका सडक र मुख्य चोकमा फेरि थुप्रियो फोहर

फागुन २९, काठमाण्डौ – ल्याण्डफिल्ड साइटको समस्याको कारण सात दिनदेखि फोहर उठाउन नसक्दा काठमाण्डौ उपत्यकाका सडक र चोकहरुमा फोहर थुप्रिएको छ । अहिले फोहर थुपार्दै आएको सिसडोलका स्थानीय बासिन्दाले फोहर लैजान अवरोध पुर्याउँदै आएका छन् । फोहरबाट उच्च प्रभावित बनेका बस्ती स्थानान्तरण गर्नुपर्ने, फोहर विसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहर विसर्जन वैज्ञानिक रुपमा […]