निर्वाचन आचारसंहितामा कडाई

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहितामा अघिल्लो निर्वाचनमा भन्दा कडा नीति अवलम्वन गर्ने भएको छ । आयोगका अनुसार यस पटकको निर्वाचनमा दल वा दलका उम्मेदवारहरुले अघिल्ला निर्वाचनमा जस्तो पोष्टर र पम्पलेट मार्फत प्रचारप्रसार गर्न पाउने छैनन् । टिसर्ट, ह्याट, र झण्डाको प्रयोगमा पनि आयोगले रोक लगाएको छ । उम्मेदवारले फ्लेक्स बोर्ड प्रयोग […]

प्रतिनिधिसभाको बैठक आज बस्दै,, प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गरिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ । संसदको दशौँ अधिवेशनको ११ औँ बैठक बस्न लागेको हो । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने सम्भावित कार्यसूची छ । संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम […]

कांग्रेसले आजदेखि एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि स्थानीय चुनावलाई लक्षित गरी एक महिने विशेष चुनावी अभियान संचालन गर्दैछ । यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ । त्यसकै तयारीका लागि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने एक महिने अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको […]

सुर्यमा ग्रहण लागिसकेपछि ओलीलाई छाडेर नयाँ पार्टीको गठन गरेका हौ : अध्क्षय नेपाल

 फागुन २८ , काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका राष्ट्रिय अध्यक्ष माधवकुमार नेपालले सूर्यमा ग्रहण लागिसकेपछि ओलीलाई छाडेर नयाँ पार्टीको गठन गरेको बताउनुभएको छ। रौतहटमा नेकपा (एकीकृत समाजवादी) दुर्गा भगवती गाउँपालिका गाउँ कमिटीले गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनुभएको हो। नेकपा एमालेमा अराजकता मच्चाउन थालेपछि अलग भएर नयाँ […]

६ करोड ठगी गरेको आरोपमा पाण्डे पक्राउ

फागुन २७ ,काठमाडौँ – ६ करोड रकम ठगीको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् । विभिन्न व्यक्तिले झण्डै ६ करोड ठगी गरेको भन्दै उनीविरुद्ध  जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका आधारमा   प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले काठमाडौंमा लुकिछिपी बस्दै आएका पाण्डेलाई आज शनिवार बिहान भक्तपु काँडाधारी बात  पक्राउ गरेको हो ।    […]

“ महिला सशक्तिकरणको आधार ,उद्यमशीलता र रोजगार ”को नाराका साथ महिला उद्यमी मेला शुरु (फोटो फिचर )

फागुण २७, ललितपुर  ।  ललितपुर स्थित नागबहालमा आज शुक्रबार बात महिला उद्यमी मेला शुरु भएको छ ।  १ सय १२ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा  ललितपुुर महानगरपालिका– १६ को आयोअजनामा भएको उक्त मेलालाइ “ महिला सशक्तिकरणको आधार , उद्यमशीलता र रोजगार  ”  भन्ने नारा दिइएको छ  ।   मेलाको उद्घाटन गर्दै […]

“ महिला सशक्तिकरणको आधार , उद्यमशीलता र रोजगार ”को नाराका साथ महिला उद्यमी मेला शुरु (फोटो फिचर )

फागुण २७, ललितपुर  ।  ललितपुर स्थित नागबहालमा आज शुक्रबार बात महिला उद्यमी मेला शुरु भएको छ ।  १ सय १२ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा  ललितपुुर महानगरपालिका– १६ को आयोअजनामा भएको उक्त मेलालाइ “ महिला सशक्तिकरणको आधार , उद्यमशीलता र रोजगार  ”  भन्ने नारा दिइएको छ  ।   मेलाको उद्घाटन गर्दै […]

सुनको मुल्य ६ सयले बढ्यो

फागुन २७, काठमाडौं । सुनको मुल्य आज प्रतितोला ६ सयले बढेको छ  । बिहीबार १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ६ सयले बढेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार […]

स्थानीय निर्वाचनको तयारी र प्रगतिबारे आज आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने

फागुन २७, काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनको तयारी र प्रगतिबारे आज राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ  । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफलका लागि  आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको हो ।  प्रत्येक राजनीतिक […]