५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क हुने

                                                    फाइल फोटो- फागुन २७,काठमाडौँ –  सरकारले ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने  निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बिहिबार बसेको  बैठकले  वर्षमा १ पटक ५० वर्ष भन्दा […]

हावाइ वा स्थल मार्गबाट नेपाल आउने यात्रुका लागि स्वास्थ्य मापदण्डमा खुकुलो

फागुन २६ , काठमाडौं।  हावाइ वा स्थल नेपाल आउने यात्रुका लागि स्वास्थ्य मापदण्डमा खुकुलो पारिएको छ ।  अध्यागमन विभागले आज सुचना जारि गर्दै  कुलो बनाइएको स्वास्थ्य मापदण्ड अनुसार अब यात्रुले पूर्ण मात्रा खोप लगाएको कार्ड मात्र देखाए पुग्ने जानकारी दिएको हो  । यस अघि यात्रको ७२ घण्टा अगाडि पीसीआर टेस्टबाट कोभिड -१९ नेगेटिभ भएका यात्रुले […]

ललितपुर महानगरमा उद्यमी महिला मेला हुने

  फागुन २६ ,काठमाडौँ  । ललितपुर महानगरपालिकाले वडा नम्बर १६ स्थित नागबहाल र इलाननीमा फागुन २७ गतेदेखि तीनदिने महिला उद्यमी मेला आयोजना गर्न लागेको छ । ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा यही फागुन २७, २८ र २९ गते तीनदिने बृहत उद्यमी महिला मेला २०७८ हुने ललितपुर महानगरपालिका वडा नंबर १६ को आयोजनामा हुने बुधबार […]

चीर ठड्याइयाे , फागु पर्व सुरु

 रंगहरुको पर्व होली, वसन्त ऋतुको आगमनसंगै फागुन शुक्ल अष्टमीका दिन आज बिहिबार विहान ७ बजेर २७ मिनेटको शुभसाइतमा बसन्तपुर गद्दी बैठक अगाडी     ‘चीर’ ९ रंगी बिरंगी छत्र सहित विशेषरूपले सजाएको लिङ्गो ( चीर ) गाडिएको छ । ३२ हात अग्लो बासमा मयलको हाँगा साथै विभिन्न रगका रङ्गी विरङ्गी कपडा राखेर ठडयाइएसँगै देशभर होली पर्व […]

चीर ठड्याइयाे , रुपमा फागु पर्व सुरु

 रंगहरुको पर्व होली, वसन्त ऋतुको आगमनसंगै फागुन शुक्ल अष्टमीका दिन शुक्रबार राजधानीको बसन्तपुर गद्दी बैठक अगाडी ‘चीर’ ९ रंगी बिरंगी छत्र सहित विशेषरूपले सजाएको लिङ्गो गाडिएको छ । ३२ हात अग्लो बासमा मयलको हाँगा साथै विभिन्न रगका रङ्गी विरङ्गी कपडा राखेर ठडयाइएसँगै देशभर होली पर्व सुरु भएको मानिन्छ । गुहेश्वरी बनमा रहेको मयलको रुखको हाँगा […]

युक्रेनको दावी : लडाइमा अहिले सम्म १२ हजार रुसी सैनिकले ज्यान गुमाइ सके

रूस र युक्रेन जारी युद्धका  बीच यूक्रेनले अहिले सम्म १२ हजार रुसी सैनिकले ज्यान गुमिसकेको दावा गरेको छ । यूक्रेनका  विदेश मात्रलेले आज एक ट्वीट गरि उक्त  दावि गरेको हो  ।  यूक्रेनले अहिले सम्म ४९ युद्द विमान ८१ हेलिकप्टर ३१७ ट्यक र १०७० युद्दमा प्रयोग हुने सवारी साधन नष्ट गरेको दावी गरेको छ  ।    […]

फुटेका कम्युनिस्ट हरियो रङदेखि डराउँछन् : कांग्रेस महामन्त्री शर्मा

फागुन २५,काठमाडौँ  ।  सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फुटेका कम्युनिस्टहरू हरियो रङसँग डराएको भनि टिप्पणी गरेका छन्।   प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज मोरंगको रंगेलीमा आज आयोजित सभालाई सम्बोधन गर्दै निर्वाचन आयोगले कांग्रसको बुढो रुख जोगाउन  स्थानीय तहको चुनावका लागि बन्ने  मत पत्रनै हरियो बनाउन खोजेको  आरोप प्रति आप्प्ति […]

काठमाण्डौ–तराई द्रुतमार्ग सुरूङ निर्माणको काम दुई सिफ्टमा गर्न निर्देशन

फागुन २५, काठमाण्डौ – राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा उच्च प्राथमिकतामा रहेको काठमाण्डौ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा सुरुङ निर्माणको काम दुई सिफ्टमा गर्न निर्देशन भएको छ । आयोजना नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको छ । प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाण्डौ–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको स्थलगत निरीक्षण गर्दै गुणस्तर र समयसीमाको पनि ख्याल राख्न […]

एमालेले गर्यो गाउँपालिका उपाध्यक्षलाई कारवाही

बैतडी ः नेकपा एमाले बैतडीले जिल्लाको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई कारवाही गरेको छ। एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तीमा राष्ट्रियसभाको निर्वाचनमा […]

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड प्रदान गरिने

सिन्धुपाल्चोक ः  मेलम्ची र इन्द्रावती नदीमा गत असार १ र साउन १६ गते आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश सरकारले पहिलो चरणमा चार करोड रूपैयाँ रकम विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत ३१ योजनासहित तत्काल चार करोड रकम स्वीकृत गरेको हो। पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका […]