अमेरिकाले युक्रेन युद्धका कारण रुसी तेल आयातमा प्रतिबन्ध लगाउदै

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । युक्रेनमा भएको आक्रमणको बदला लिने अर्थतन्त्रलाई असर पार्न अमेरिकाले मस्कोमाथि अनेकौँ प्रतिबन्ध मध्यमा यसलाई लिइएको छ। रुसी तेल आयात रोक्न बाइडेनमाथि अमेरिकी सांसदहरुले पनि दबाब दिँदै आएका छन्।  युरोपमा पनि रुसी तेल आयातमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ। युरोपले आयात गर्ने ग्यासको […]

युक्रेनमा जारी युद्धका क्रममा एक रुसी उच्च सैन्य अधिकारी मृत्यु

युक्रेनको रक्षा मन्त्रालयका अनुसार खार्किभमा जारी युद्धका क्रममा एक जना रुसी उच्च सैन्य अधिकारी मारिएको बिबिसीले समाचार प्रकासित गरेको छ  । युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा मेजर जनरल विताली गेरासिमोव  भीताली जेरासाइमोभ युद्धका क्रममा मारेको दाबी गरेको छ। एक हप्ताभित्र दोश्रो रुसी सैन्य अधिकारी मारेको युक्रेनले दाबी गरेको छ। यसभन्दा अघि ३ मार्चमा […]

निगमले थप इन्धन किन्न नसक्ने अवस्था , अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर प्रतिब्यारल पुगेको छ। युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो । सोमबार ब्रेन्ट अडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको हो । पछिल्लो समय रुस र युक्रेनबीचमा भएको युद्धका कारण तेलको […]

एक रुपैयाँको नयाँ सिक्का बुधबारदेखि चलनचल्तीमा आउदै

                                                                        फाइल फोटो  फागुन २४ ,काठमाडौं । नेपाल राष्ट्र बैंकले एक रूपैयाँको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ । राष्ट्र […]

एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउदै

                                                                                     फाइल फोटो – काठमाडौं । नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्का फेरि प्रचलनमा […]

नेवाः पत्रकार राष्ट्रिय दबूको महिला विभागद्वारा तीन जना वरिष्ठ पत्रकारहरुको सम्मान

फागुन २३,काठमाडौँ – नेवाः पत्रकार राष्ट्रिय दबू महिला विभागले सम्पन्न गरेको कार्यक्रममा तीन जना वरिष्ठ पत्रकारहरुलाई सम्मान गरेको छ । आआफ्नो क्षेत्रमा विशिष्ट योगदान दिएबापत उनीहरुलाई ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सम्पन्न भएको कार्यक्रममा सम्मान गरेको हो । सम्मानित हुनेहरुमा क्रमशः वरिष्ठ सञ्चारकर्मीहरु मञ्जु बज्राचार्य, अनिता गुरुङ तथा पूर्णिमा शाक्य हुन् । कार्यक्रमलाई सम्बोधन […]

घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गरि ठगी गर्ने गिरोह पक्राउ

फागुन २३,काठमाडौँ – उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरको नाममा घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गरि ठगी गर्ने गिरोह पक्राउ परेको छ । महानगरीय अपराध महाशाखाले काठमाण्डौको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगाएतका स्थानबाट अमर पाण्डे, तिलकराम पाण्डे ,आनन्द मरहठ्ठा , विवेक यादव ,अश्विन राई , घनश्याम पहाडी , सृजना लामिछाने ,ज्ञानु न्यौपाने र रामवचन कुमार यावद लाइ पक्राउ […]

रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा वार्ता हुने

काठमाडौँ  ।  रुस र युक्रेनबीच टर्कीमा उच्चस्तरीय तहमा वार्ता हुने भएको छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सदस्य रहेको टर्कीका    राष्ट्रपति रेचेप तय्यप एर्दोआनकै पहलमा बिहीबार (मार्च १०) मा टर्कीको अन्ताल्यामा दुई देशका विदेशमन्त्रीबीच वार्ताको कार्यक्रम तय भएको हो  । रुस र युक्रेनबीच हुनलागेको यो वार्तालाई महत्त्वका साथ हेरिएको छ ।  रुसी विदेशमन्त्री […]

सुन तोलाको एक लाख ३ हजार पुग्यो

फागुन २३, काठमाण्डाै – सुन तोलाको एक लाख ३ हजार रुपैयामा बढेर नयाँ रेकर्ड कायम भएको छ ।  आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन हजार रुपैयाँमा पुगेको छ । यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । यसपालि भाउ बढेर नयाँ रेकर्ड […]

रसियाले युक्रेनमा लड्न सिरियाली लडाकुहरू भर्ती गरिरहेको अमेरिकी अधिकारीको खुलासा

रुसले युक्रेनमा लड्न सिरियामा लडिरहेका तालिमप्राप्त लडाकुहरूलाई भर्ती गरिरहेको अमेरिकी अखबार ‘द वाल स्ट्रिट जर्नल’का अमेरिकी अधिकारीहरूले    बताएका छन्।  गुप्तचर अधिकारीहरूले  केही लडाकुहरू रसिया पुगेका  र युक्रेनमा तैनाथ गर्ने तयारी गरिरहेको भनेता पनि कति संख्यामा  सिरियाली लडाकुहरू युद्धमा सामेल हुन सहमत भएका छन् भन्ने कुरा स्पस्ट भने गरेका  छैनन् ।   सिरिया र रुसले स्वेच्छिक […]