फ़ागुन२९,काठमाडौँ । आउदो बैशाख ३० मा हुने स्थानि तहको चुनावमा सत्ता गाथा बन्धनले तालमेल गर्ने भएको छ ।
गथबन्धनले स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका , उप-महानग्पलिका .नगरपालिका र गाउ पालिकाका उमेदवारहरुको टुंगो लागाएको बुझिएको छ । गथवन्धन्मा अवद्द दलका शीर्ष नेताहरुबीच भएको छलफलमा महानगरपालिकामा नै गाथा बन्धन गर्ने समहमति भनेको उच्च स्रोतको दावी छ ।
उक्त सहमति अनुसार काठमाडौँ , ललितपुर र बिराटनगर महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउने भनेको छ – भरतपुर महानगरपालिकामा भने नेकपा ( माओवादी केन्द्र ) लाइ दिने लगभग सहमति बनेको छ –
पोखरा महानगरपालिकामा माधव नेपाल नेतृत्व नेकपा ( एकिकृत समाजवादी )लाइ दिने र विरग गंज महानगरपालिकामा उपेन्द्र यादव नेतृत्व जनता समाजवादी पार्टीले लिने सहमति बनेको छ –
अबको चुनाबमा एमालेले आफ्नो ध्यान केन्द्रत गरेको भरतपुर महानगरपालिकालाइ लिनु पछाडी उसले आफ्नो प्रतिष्ठाको विषय संग पनि जोडेको छ – तर गठबन्धनमा प्रचन्डले भरतपुर महानगपलिकामा रेणु दाहाललाइ नै निरन्तरता दिन चाहेका छन् – भरतपुर महानगरपालिकामा रेणुले निकै राम्रा उल्लेखीय काम हरुगरि प्रसंशा बटुल्न सफल भएका कारण यो पटक पनि जित हासिल सजिलो हुनसक्ने आकलन गरेको छ – यसमा अरु पार्टीका शिर्षनेता संगै प्रधान मंत्री शेरबहादुर देउवा पनि सकारात्मक भएको स्रोतको भनाइ छ –
यसै गरि एकिकृत माओवादीले अन्य नगरपालिकाको उमेदवार छ्निसकेको छ – तर भागवण्ड मिलन बाकि रहेको भन्दै सार्वजनिक नगरिएको माओवादी निकट स्रोतको भनाइ छ –