काठमाडौं ः नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार सुरु भएको हो। बैठकमा गत फागुन २९ गते सुरु […]
Author: ननस्टप संवाददाता
नेपालबाट ब्रिटिस क्याम्प हटाउन माग
पोखरा – गोर्खा सैनिकहरुको अधिकारको लागि लडाइँ लडेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले नेपालबाट ब्रिटिस क्याम्प हटाउन माग गरेका छन् । यही मागसहित रिट लिएर गएका गुरुङको निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । नेपाली भूमिमा ब्रिटिसले सैनिक शासक राखेर नेपालीलाई बहु–राष्ट्रिय सेनामा पठाएर विश्वमा मानव व्यापार गरिरहेको भन्दै गुरुङले नेपालबाट […]
अब पोखरा संसारसँग जोडिने छ ः मन्त्री आले
१३ चैत, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै हिजो सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उनले नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताए । मन्त्री […]
सकियो नेपालभाषा साहित्य नख:, स्थानीय पाठ्यक्रम लागू गर्ने जनप्रतिनिधि सम्मानित
काठमाडौं : चौथो नेपालभाषा साहित्य नख: सम्पन्न भएको छ। कीर्तिपुरमा आयोजना भएको दुई दिने महोत्सव आज सकिएको हो। नख: अन्तर्गत आज पांगा लाछिमा विद्यालय तहमा स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गरिएको काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका प्रमुख र कीर्तिपुर नगरपालिकाका प्रमुख र उपप्रमुखलाई सम्मान गरिएको थियो। जनकवि दुर्गालाल श्रेष्ठ, नेपालभाषा एकाडेमीका भाइरस च्यान्सलर मल्ल […]
हरिसिद्धि चापागाउँ धुलाम्य ,सडक मर्मत नहुदा स्थानीयले गरे सडक बन्द
चैत११ ,काठमाण्डाै – ललितपुरको हरिसिद्धि बात चापागाउँ जोड्ने सडक मर्मतको माग राख्दै स्थानीयले सडक अवरुद्द गरेका छन् । सडक नबन्दा स्थानीय बासिन्दाको पटक पटक अवरोध गर्दै आएका स्थानीयले दिभर धुलोले सास्ती भोगेका उनीहरुले पुनः सडक अवरुद्ध गरेका हुन् । सडक अवरोधका कारण सातदोबाटोबाट हरिसिद्धि हुँदै गोदावरी जाने गाडी प्रभावित भएका छन् । यो सडक खण्ड […]
सुनको भाउ ६ सयले बढ्यो
चैत ११, काठमाडौं- सुनको भाउ तोलामा ६ सयमा बढेको छ। बिहीबार तोलामा ११ सय रुपैयाँले बढेको सुनको भाउ आज शुक्रबार पनि ६ सय रुपैयाँले बढेको हो। आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसै गरि , आज चाँदी तोलामा २५ […]
नागरिकमैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण तालिम सम्पन्न
चैत ११,काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले संचालन गरेको नागरिकमैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण तालिम सम्पन्न भएको छ। महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीको प्रमुख आतिथ्यमा बिहिबार प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित ‘नागरिकमैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ तालिम सम्पन्न भएको हो । समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक जोशीले तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण […]
नेपालले आज पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दै
चैत ११ , काठमाडौं । नेपालले घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा आजबाट सुरुहुने एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र पपुवा न्युगिनीबीचको बिहान साढे ९ बजे सुरु हुने यो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पपुवा न्युगिनीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पपुवा न्युगिनी पनि नेपाललाई हराएर […]
कांग्रेस केन्द्रिय कार्य समिति बैठक आज बस्दै
चैत ११, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज शुक्रबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा उम्मेदवारलाई टिकट दिने संसदीय समिति गठनलगायत विषयमा छलफल तथा स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल गर्ने एजेन्डा रहेको छ । त्यस्तै, कांग्रेस विधान अनुसार केन्द्र, प्रदेश, जिल्ला […]
तातोपानी नाकाबाट रासायनिक मल भित्रियो
चैत १०,काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका मानिने तातोपानीबाट रासायनिक मल नेपाल भित्रिएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार यो नाकाबाट बुधबार २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको छ । चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न शिल्क मार्केटले जिम्मेवारी पाएको थियो । शिल्क मार्केटले बोलपत्र पाएपछि ६ महिनाअघि पहिलो पटक […]










