चैत २६, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नुहुनेछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले गोरखापत्र दैनिकसँग कुरा गर्दै खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिनुभयो […]
Author: ननस्टप संवाददाता
सामाजिक सञ्जालमा उम्मेदवार र दलले बाहेक अरुले प्रचार गर्न नपाउने
चैत२५, काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार र दलले बाहेक अरुले सामाजिक संजाल बात प्रचार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले शुक्रबार आजकै मिति -२५ चैत- लागू गरेको आचार संहिता अनुसार सामाजिक सञ्जालमा प्रचार पोस्ट वा शेयर गर्न पनि पाइने जनाएको हो । जारि आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा […]
बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित
चैत २५ ,काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरे ४ हजार ४७४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले २ हजार ९८९ मत प्राप्त गरे । गत शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज आएको हो । कांग्रेस निकट कानून व्यवसायीको नेतृत्वमा एउटा र […]
बतास समुहको होटल आनन्दमा सरकारले लगायो ताला
चैत २५,काठमाडौँ – पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले संचालन गरेको होटल आनन्दको मूलगेटमा पशुपति क्षेत्र विकास कोषले ताला लगाएको छ। नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा शुक्रबार सरकारले ताला लगाएको हो । पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौताअनुसार विभिन्न शर्तअनुसार काम नगरेको भन्दै विकास कोषले सम्झौता खारेज गरे पछी स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति […]
‘ पाँच वर्षे कार्यकालमा ९० प्रतिशत काम गर्न सफल भएको छ ’: मेयर महर्जन
चैत २५ ,काठमाडौ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो पाँच वर्षको कार्यकालमा ९० प्रतिशत काम गर्न सफल भएको दावी गर्नुभएको छ । महानगरले बिहिबार आयोजना गरेको प्रगति विवरण सार्वजनिक कार्येक्रममा तथा पत्रकार सम्मेलनमा उहाँले सात हजार भन्दा बढी साना ठूला योजना पाँच वर्षमा सम्पन्न भएको बताउनुभयो । आफुले चुनावी पत्रमा घोषणा पत्रमा महानगरलाई स्मार्ट […]
बौद्ध गुरुजुबाट नेवा: धर्मगुरु प्रशिक्षण प्रदान गरिने
चैत २४, काठमाडौँ – नेपाल खड्गी सेवा समितिले नाय् खड्गी ,सिंह र शाही जातिको धर्म गुरुजु प्रशिक्षण ( प्रवज्या संवर प्रदान – भिक्षु लुइगु ) कार्यक्रम संचालन गरेको छ । परम्परादेखि रहिआएको जन्म देखि मृत्यु सम्मको सस्कारललाई सहज र सुचारु बनाइ राख्न समितिको अग्रसरतामा भोलि शुक्रबार गुरुज्यु बात दिक्षित प्राशिक्षण दिन लागिएको हो । समितिका […]
बैंककबाट काठमाडौं उड्ने क्रममा दुबै टायर पड्किएको घटनाकाे छानबिन सुरु
चैत २४.काठमाडौँ। नेपाल वायु सेवा निगमले आफ्ने जहाज बैंकक बात काठमाडौं नियमित उडानको क्रममा दुवै टायर पड्किएको धटनाको बिषयमा छानबिन गर्ने शुरु गरेको छ । निगमले आज एक बिज्ञप्ति निकाली यस घटनालाई अध्ययन, अनुसन्धान गरि प्रतिवेदन पेश गर्ने गरि निगम व्यवस्थापनले Quality Assurance Department का निर्देशकको संयोजकत्वमा सात सदस्यीय एक उच्च स्तरीय छानविन उपसमिति […]
विस्केट जात्रा: भैरवनाथको रथमा अनधिकृत व्यक्तिहरु सवार हुन नदिने
चैत २४ ,भक्तपुर- सौर्यमासका आधारमा मनाइने देसको एकमा मात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का बिस्केट जात्रा शनिबार बाट सुरु भएको छ । भक्तपुरमा मनाइने विस्का जात्रा आठ दिन नौ रात सम्म मनाइन्छ । जात्राको मुख्य आकर्षण भनेको काठैकाठले बनेको तीन तले भैरवनाथको रथ एक आपसमा तान्नु हो । उक्त रथ काष्ठकलाको एउटा उत्कृष्ट […]
रेडियो मिर्मिरेकाे आज १५ औं वार्षिकोत्सव मनाइदै
काठमाडौं – पहिलो संविधानसभा निर्वाचन घोषणासँगै स्थापना भएको रेडियो मिर्मिरे ९८.४ ले आज आफ्नो १५ औं वार्षिकोत्सब मनाउँदैछ । उत्पिडितहरुको सशक्त आवाजक रुपमा उभिएकोे यस रेडियोले गएका डेढ दशकमा नेपाली समाजको आर्थिक राजनीतिक सामाजिक र साँस्कृतिक रुपान्तरणका सबै खाले अभियानमा भूमिका निर्वाह गर्दै आएको छ । सुशासन, सुधार, पारदर्शिता, विकास र सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण […]
रुसविरुद्ध तत्काल कडा कदम चाल्न युक्रेनका राष्ट्रपति जेलेन्स्कीको जोड
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले रुसी आक्रमणविरुद्ध कडा कदम चाल्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई अपिल गर्नुभएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनी नागरिकहरुको नरसंहार गरेको प्रमाण भेटिंदा पनि सुरक्षा परिषद्ले केही गर्न नसक्नु लाचारी भएको तर्क गर्नुभयो । सुरक्षा परिषद्को विद्यमान नियम कानुनमा संशोधन गरेर […]











