बोडेको जिब्रो छेड्ने जात्रा र थिमीको तेत्तीस कोटी खटयात्रा , यस्तो छ किम्वदन्ती

बैशाख २, काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमीस्थित बोडेमा नया वर्षको दोस्रो दिन सिन्दुर तथा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ । जिब्रो छेड्ने जात्रालाई सहकालको देउताको रूपमा मान्ने गरिन्छ । रोग ब्याधी नलागोस्, बालीनाली सप्रियोस, खडेरी नपरोस र सबै जनताले सुख पाउन भन्ने प्राथना गर्दै सहकालका देउताको प्रर्थना गर्ने परम्परा रहेको छ । यस वर्ष नवौँ […]

न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ

 बैसाख २ ,काठमाडौं ।  काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ गरिएको छ । आज नयाँ वर्षको अवसर पारेर न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक उद्घाटन गरिएको हो । फोर नाइन बागलुङ ज्वेलर्सका प्रोपाइटर अमिर सुनारका पिता साथै चितवन नारायणगढस्थित बागलुङ ज्वेलर्सका संचालक टिकाराम सुनारले रिवन काटेर पसलको समुद्घाटन […]

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

चैत ३०, काठमाडौं । सत्तारुढ काँग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा अपरान्ह २ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र र चुनावी तालमेल गर्दा अपनाउने रणनीतिका विषयमा पनि छलफल हुने बुझिएको छ । चुनावमा टिकट वितरण गर्ने संसदीय बोर्ड समेत गठन नभएकाले त्यसमाथि पनि छलफल हुने जनाइएको छ […]

गठबन्धनले तय गर्याे चुनावी तालमेलको सात आधार

३० चैत्र, काठमाडौं ।  सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको छ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले तालमेलका ७ आधार तय गर्दै तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु बनाएको छ । तालमेलको आधारमा एकीकृत समाजवादीलाई एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई प्रमुख शक्तिका रुपमा […]

स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने

चैत ३०, काठमाडौं -नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर)लाई स्पष्टीकरण सोध्ने भएको छ। समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार […]

खड्गी समुदायद्धारा भिक्षु धर्मगुरु प्रशिक्षण थालनी

चैत २९  , काठमाडौँ । पूर्व मन्त्री डा.केशवमान शाक्यले गृहस्थमै भिक्षु बन्ने परम्परा लोप भइसकेको अवस्थामा खड्गी सेवा समितिले पुनजार्गित गरेको बताउनुभयो । समितिले सोमवार राजधानीमा आयोजित नेवाः धर्म गुरू प्रशिक्षण सार्वजनिक सामारोहमा उहाँले समाजबाट लोप भइसकेको परम्परालाई पुन थालनी गरेको बताउनुभएको हो । पूर्वमन्त्री शाक्यले चार हजार वर्ष अगाडि पहिचान बनाएका खड्गी समुदायले बौद्ध […]

बागमती नदीलाई व्यवस्थित बनाउन वीस बर्षे ‘एक्सन प्लान’ बन्ने

चैत २८, काठमाडौं। काठमाडौँ उपत्यकाको मुख्य नदि  बागमतीलाइ  व्यवस्थित बनाउन वीस बर्षे ‘एक्सन प्लान’ बन्ने भएको छ। बढ्दो जनधनत्व , अव्यबस्थित शहरीकरणका कारणले दिनानुदिन प्रदुषित बन्दै गएको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्यसहित सरकारले वीस बर्षे ‘एक्सन प्लान’ बनाउन लागेको हो। यसअघि बनाएको पाँच बर्षे ‘एक्सन प्लान’ अपुरो भएको भन्दै प्रदुषित भएको नदीलाई सफा […]

१४ करोडमा खरिद गरिएको ब्रुमर चालक नभएका कारण थन्किए

चैत २८ , काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वर्षअघि करिब १४ करोड रुपियाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ । ब्रुमर नभएपछि कामपाले बाटो बढार्न सकेको छैन । ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो । करिब दुई साता अघि ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो । […]

भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा सुरु

सौर्यमासका आधारमा मनाइने देसको एकमा मात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का बिस्केट जात्रा आजबाट सुरु भएको छ । तौमदि स्थित नागपताकासहितको लिङो उथादै जात्रा ८ दिन ९ रात मनाइने भक्तपुरमा नौ दिन आठ रात बिस्केट जात्रा पाँचतल्ले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिएको हो । नाग र नागिनको संहार गरि बस्ती विस्तार […]