प्रधान सेनापति द्वारा निर्वाचन सुरक्षाका लागि आवस्यक ब्यबस्था मिलाउन चार वटै कमाण्डलाई निर्देशन

बैशाख ५,काठमाडौँ।  प्रधान सेनापति प्रभुराम शर्माले बैशाख ३० गते हुनलागेको स्थानीय तह निर्वाचन सुरक्षाका लागि चार वटै कमाण्डलाइ आवस्यक ब्यबस्था मिलाउन निर्देशन दिनु भएको छ। प्रधान सेनापति शर्माले निर्वाचन स्वतन्त्र,निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न आज चार वटै कमाण्डका सेनापतिहरुलाई निर्देशन दिनुभएको हो। सरकारबाट प्राप्त जिम्मेवारीहरु पूरा गर्न सबै कमाण्डलाई उहाले विशेष निर्देशन दिनुभएको […]

निगमले रियादमा नियमित तथा व्यावसायिक उडान आरम्भ गर्दै

बैशाख ५,काठमाडौँ –  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले  साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’को रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यावसायिक उडान आरम्भ गर्ने भएको छ । यही  २०७९ बैशाख ९ गते ( २२ अप्रिल २०२२ ) बात आरम्भ हुने यो उडान निगमको उडान इतिहासमा  रियाद  हवाइ गन्तव्य हुन लागिएको हो  । निगमले निकट […]

युक्रेनको मारियुपोल शहर आफूले कब्जा गरेको रुसको दावी

बैशाख २,  काठमाडौं । युक्रेनको मारियुपोल शहर आफूले कब्जा गरेको रुसले दावी गरेको छ ।रुसले युक्रेनको मारियुपोल शहर आफ्नो कब्जामा आईसकेको दावी गर्दै त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ । आज (आइतबार) सम्म हतियार बिसाउने येक्रेनी सेनालाई जीवनदान दिने रुस सकिने भन्दै रुसले भोलि (सोमबार)देखि उक्त शहरमा नाकाबन्दी लगाउने जनाएको छ । […]

बेलायतका प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध

रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । रुसले बेलायतका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीलाई रुस प्रवेशमा रोक लगाएको समाचार संस्था एएनआईले जनाएको छ । बेलायतले आफ्नो देश विरुद्ध विभिन्न गलत गतिविधि गरेको रुसको आरोप छ । रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले विरोध गर्दै आइरहेको छ । […]

वीपी राजमार्गको सिन्धुली खण्ड बन्द

बैशाख ४, काठमाण्डौ – पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएपछि आफन्तले वीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरेका छन् । कमलामाई नगरपालिका–५ मिलनचोक बस्दै आएका फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय शृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो । मृतकका आफन्तले आज बिहानैदेखि राजमार्गको कमलामाई नगरपालिका–४ ढुङ्गेबासमा सडक बन्द गरेका हुन् । […]

एसईई आउँदो शुक्रवारदेखि ः परीक्षाको तयारी अन्तिम चरणमा

बैशाख ४, काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ […]

फोहोर व्यवस्थापनमा सबैको सहकार्य आवश्यक

बैशाख ४, काठमाडौं । उपत्यकाको फोहर व्यवस्थापन जिम्मा काठमाडौं महानगरपालिकाको मात्रै नरहेको र यसका लागि सम्बन्धित सबै निकायको सहकार्य आवश्यक रहेको बताइएको छ। गत फागुन र चैतमा मात्रै काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर ३३ दिन अन्तिम फोहोर व्यवस्थापन स्थल सिसडोल सम्म पु¥याउन सकिएको छैन। विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्। यसरी विभिन्न बहानामा […]

टिकाभैरव ( त्याङ्का भैरव ) जात्रा आज , यस्तो छ आख्यान

बैशाख ३,काठमाडौँ। प्रत्यक बर्ष चैत्र शुक्लपुर्णिमाका दिन ललितपुरको लेले स्थित टिका भैरव जात्रा आज हुदै छ। धान खेतीमा सम्लग्न प्राय सबै किसान सहभागी हुने त्याङ्का भैरवलाइ चपागाउ स्थित द्य: छे ( देव घर )बात दुइ जनाले बोकी बाजागाजा सहित भैरव पीठमा प्रतिस्थापित गराए पछि खत गात्रा विधिवत शुरुवात हुने गर्दछ। यस दिन पहरी नेवा: परिवारले […]

हाँडी गाउँ त्वर द्य: ( टुँडालदेवी ) गहना खोज्ने जात्रा आज , यस्तो छ किम्वदन्ती

                                                  फोटो सौजन्य – निशम प्रजापति बैशाख ३,काठमाडौँ। प्रत्यक बर्ष चैतशुक्ल पूर्णिमामा हाडीगाउ स्थत पोखरीमा गहना खोज्ने जात्रा आज मनाइदै छ। गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको […]

सडकमा माग्न छोडिएका ५५ बालबालिकाको उद्दार

बैशाख ३,काठमाडौँ –  काठमाडौं उपत्यकाका विभिन्न सार्वजनिक स्थानमा पैसा माग्न प्रायोग गरिएका  ५५ जना सडक बालबालिकाको उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले शुक्रबार उनीहरुको उद्दार गरेको हो । उद्दार गरिएकामा  ३३ जना बालक र २२ जना बालिका गरी ५५ जनाको उद्दार गरी […]