गुठी विधेयक विरुद्ध श्री ज्यापू महागुथिंले आफ्ना सबै गुठीयार सडकमा उतार्ने

काठमाडौँ, ३१ जेठ । सरकारले संसदमा दर्ता गरेको गुठी सम्बन्धि विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौँका आदिवासी ज्यापू समुदायको जातीय संस्था ‘ज्यापू महागुथिं नेपाः’ ले विधेयकका बिरुद्ध सबै गुठियारलाइ सडकमा उतार्ने भएकाे छ । महागुठीले गुठी विधेयक विरुद्ध संघर्ष समिति समेत गठन गरिसकेकाे छ । उक्त संघर्ष समितिले शनिवारबाट सडकमा सबै गुठियारलाइ उतार्ने जनाएकाे […]

गुठी विधेयक विरुद्ध श्री ज्यापू महागथिं गुठीले आफ्ना सबै गुठीयार सडकमा उतार्ने

जेठ ३१, काठमाडौँ गुठी ऐन विधेयक तत्काल खारेज गर्नुपर्ने माग गर्दै काठमाडौँका आदिवासी ज्यापू समुदायको जातीय संस्था ‘ज्यापू महागथिं नेपाः’ ले गुठी ऐन विधेयक २०७५ बिरुद्ध संघर्ष समितिले शनिवार बाट सडकमा उत्रिने भएको छ । सघर्ष समितिका अध्क्ष्य सत्यनारायण डंगाले बताएको छ । डंगोलले दिएको जानकारी अनुसार शनिबार नयाँसडक जुद्धसालिकमा वृहत भेला भइ भित्रि सहरको […]

वाङमय् शताब्दी पुरुष जोशीलाई किर्तिपुरमा भब्य सम्मान गरिने

जेष्ठ ३१ ,काठमाडौँ /  अनक मिडिया, नेवाः एफएमको आयोजनामा किर्तिपुरका जनसमुदायको तर्फबाट शनिबार शताब्दी पुरुष सत्यमोहन जोशीलाई भव्यरुपमा नागरिक अभिनन्दन गरिने भएको छ । अनक मिडिया, नेवाः एफएमको आयोजनामा हुनलागेको शताब्दी पुरुष नागरिक अभिनन्दन गुथि विधेयक विरुद्धको आन्दोलनको अर्को स्वरुपमा बात बढाउन सकिने भन्दै नागरिक अभिनन्दनलाई प्रचारात्मक कार्येक्रमको रुपमा हुने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

पाइलटहरुले हेलचेक्राई गरेको समाचार पूर्णतः भ्रामक र कल्पोलकल्पित – नेपाल वायुसेवा निगम

  जेष्ठ २८ , काठमाडौं । नेपाल वायुसेवा निगमले आइतबार दिल्ली उडानमा जान लागेको RA-205 एयरबस ३२०–२०० जहाजमा पाइलटहरुले हेलचेक्राई गरेको भनी केही अनलाइनहरुमा प्रसारित समाचार पूर्णतः भ्रामक र कल्पोल््कल्पित र निगमको व्यवसायमा ठूलो क्षति पु¥याउने भएको निष्कर्ष सहित त्यसको पूर्ण खण्डन गरेको छ । निगमले प्रेस बिज्ञप्ति मार्फत भन्यो ‘ उडानको क्रममा आइआरएस (IRS), […]

नयाँ गीत ‘बोली मंहगो’ मा एसबी र मेलिना

जेष्ठ २८ , काठमाडौं । संचारकर्मी एवम् गायकका रुपमा चिनिदै आएका एसबी साउँदले मेलिना राईसँगको स्वरमा नयाँ गीत ‘बोली मंहगो’ सार्वजनिक गर्ने तयारीमा रहेमा छन् । पत्रकारीता र संगीत क्षेत्रलाई संसंगै लैजाने साउँदको आत्मविश्वास  बोली महंगो लगत्तै माया लाउ गीत भिडियोसहित ल्याउने अर्को तयारी उनको रहेको छ । पुतलीसडकस्थित एवन् म्यूजिक स्टुडियोमा गीत रेकर्डपछि गायक […]

‘लिबाय् धुंकाः’ को प्रेमियर विहिबाः गुण सिनेमा ग्वार्कोमा

काठमाडौँ, २४  जेष्ठ । नेवार संस्कृतिको हास्य ब्यङ्ग विधा ‘ख्यालः’ चलचित्रमा समावेश गरी प्रस्तुत गर्ने गुणले भरिएका राजेशमान सिंहयको निर्देशनमा नेपाल भाषाको चलचित्र “लिबाय् धुंकाः (अर्थात ढिलो भएपछि)” यही जेष्ठ ३० गते विहिबार गुण सिनेमा ग्वार्को, ललितपुरमा ५ बजे प्रदर्शन हुने भएको छ । चलचित्रको प्रिमियर शोको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निर्देशक सिंहले यस […]

संघीय संसदमा दर्ता गराएको गुठी प्राधिकरण विधेयक जलाइयो (भिडियो सहित )

काठमाडौ, २४ जेठ । सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले नेवाः समुदायलाई भूमिहीन बनाउँन खोजिएको भन्दै जलाइएको छ । शुक्रबार आयोजित गुठी बिधेयक र सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रममा तत्काल सडक संघर्ष गर्दै नेवा: देय् दबूका अध्यक्ष नरेश कुमार ताम्राकार, नेवा राजनीतिक अभियानका नाय महेशमान श्रेष्ठ, नेवा: राष्ट्रिय […]

समुदाय भित्र गर्नुपर्ने काम लिएर आउन मेयर शाक्यकाे आग्रह

काठमाडौँ, २४ जेठ । काठमाडौँ महानगरपालिका मेयर बिद्यासुन्दर शाक्यले समुदायभित्र भएका समस्या, बाँकी रहेका पुननिर्माण लगायतका कामहरु औल्याउन नगरबासीलाई अनुरोध गरेका छन । बिहिबार काठमाडौँ महानगर पालिका २१ वडा इकुबाहा: नास द्य मन्दिर पुननिर्माण पश्चात उत्घाटन कार्यक्रममा मेयर शाक्यले साे अनुराेध गरेका हुन् । उनले समुदाय भित्र गर्नुपर्ने कामको बारेमा महानगरलाई सूचना दिन आग्रह गर्दै […]

प्रहरीले सुरु गर्यो नेवार भाषा सहायता केन्द्र

काठमाडाैं । नेपाल प्रहरीले उपत्यका भित्र रहेका प्रहरी परिसर, वृत्तमा सेवाग्राहीसँग नेपाल भाषा (नेवार भाषा) भाषा बाट नै सेवा दिने भएको छ । प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत याे सेवा सुरु गर्न लागेकाे हाे ।  प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसँग नेवा: भोलन्टियर्सका अध्यक्ष मनोज नेवा खड्गी, नेवा: पत्रकार समूहसँग भएको छलफल अनुसार सबैलाई सहजी करण […]

स्वयम्भूराज शाक्यको सांगीतिक प्रस्तुति हुँदै

   जेष्ठ १९ , काठमाडौँ /   वरिष्ठ गायक स्वयम्भूराज शाक्यको एकल सांगीतिक प्रस्तुति “जुजु वेयर्स ओ प्रिय लिफः स्वयाः” सांगीतिक साँझ यही शनिवार हुँदैछ । मंगल इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम गायक शाक्यको जन्मस्थाल ललितपुरको हःखा टोलस्थित कोतमा आयोजना हुँने जानकारी शनिबार आयोजिक पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । साँझको ५ बजे शुरु हुने उक्त कार्यक्रममा […]