जथाभाबी पार्किंग गरे लाग्ने भयो १० हजार रुपैयाँसम्म जरिवाना

अषार १० / काठमाडौं महानगरपालिकाले ब्यबस्थित शहरको बनाउने उदेश्यले जथाभाबी अनधिकृति रुपमा पार्किङ गरेमा १० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । महानगर पालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक गरेको बजेटमा सवारी र सवारीको सि.सी क्षमता अनुसार भिन्दा भिन्दै जरिवानाको व्यवस्था गरेको छ ।  महानगरपालिकाले सार्वजनिक गरेको पटके जरिवाना अनुसार जथाभाबी अनधिकृत रुपमा मोटरसाइकल […]

अन्तर्राष्ट्रिय उडानमा वायुसेवा निगमले थप्यो नयाँ गन्तब्य तालिका

अषार १०, काठमाडौँ / नेपाल वायुसेवा निगमबाट अन्तर्राष्ट्रिय गन्तव्य बढाउँदै लैजान विभिन्न प्रयास थालिएको छ । जस अनुसार दिल्ली सेक्टरका लागि हप्ताको १४ उडान भइरहेकोमा २१ बनाउने योजना अनुसार स्लट प्राप्त भइसकेको  निगमले  सोमबार प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ । जसअनुसार अब दिल्लीका लागि प्रति हप्ता ११ उडान रहेकोमा हाल १४ पु¥याइएको छ । […]

गुठी विधेयक खारेजीको माग गर्दै फेरी चर्कियो आन्दोलन( फोटो फिचर / भिडियो )

काठमाडौँ, १०, असार । सरकारले संसदमा पेश गरेर फिर्ता लिएको गुठी विधेयक खारेज गर्नुपर्ने मागसहित सोमबार काठमाडौं, ललितपुर ,किर्तिपुर लगाएतका स्थानमा बिरोध र्ह्याली निकालिएको छ । गुठी विधेयक खारेजीको माग राख्दै आएको राष्ट्रिय पहिचान संरक्षण संघर्ष समिति र नेवार समुदाय छाता संगठन नेवा दे दबु: सम्मिलित समाज तथा गुठिले १२ स्थानमा साँझ बिरोध र्ह्याली गरेका […]

गुठी विधेयक खारेजीको माग गर्दै ब्ल्याक आउट

काठमाडौँ, ७ असार । सरकारले संसदमा पेश गरेर फिर्ता लिएको गुठी विधेयक खारेज गर्नुपर्ने मागसहित आज काठमाडौंलगाएत स्थानमा ब्ल्याक आउट गरिएको छ । गुठी विधेयक खारेजीको माग राख्दै आएको राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले शनिबार बेलुकि ७ः३० बजेदेखि ८ः०० बजेसम्म मुख्यगरी नेवार समुदायको बाहुल्यता रहेको भित्रि शहरमा ब्ल्याक आउट गर्न आव्हान गर्दै टोलटोलमा सरकार बिरुद्द […]

गुठी विधेयक फिर्ता हैन खारेजीको माग राख्दै गुठियार मानवसागर उर्लिए ( फोटो फिचर /भिडियो )

काठमाडौं । सरकारले ल्याएको गुठी विधेयक मंगलबार फिर्ता लिएपछि साताबाट आन्दोलनमा उत्रिएका नेवार समुदाय गुठियारहरुको आन्दोलन बन्द हुनुको सत्ता झनै उग्ररुपमा प्रस्तुत भएको छ ।सरकारले विधेयक फिर्ता गरेर अर्को षडयन्त्र गर्न खोजेको भन्दै  काठमाडौँ ,ललितपुर ,भक्तपुर ,किर्तिपुर ,बनेपा लगाएतका लाखौ नेवार समुदाय गुठियारले बुधबार राजधानीमा विशाल मानव सागरको रुपमा उर्लिएको छ । विभिन्न नाराअंकित व्यानर, […]

‘ भाजु ला बैमान खनी ‘ भने पछी

अषार १ ,काठमाडौँ ।नेपाली कांग्रेस काठमाडौं महानगरले आइतबार गरेको गुठी विधेयक विरोध सभामा कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले राखेको मन्तव्य – भिडियोमा

शताब्दीपुरुष जोशीलाई किर्तिपुरवासीले गरे भब्य सम्मान

कीर्तिपुर, ३२ जेठ । शताब्दीपुरुष सत्यमोहन जोशीलाई कीर्तिपुरवासीलेे भव्य अभिनन्दन गरेका छन। अनक मिडियाको संयोजन तथा कीर्तिपुर क्षेत्रका नागरिकको आयोजनामा शनिबार जोशीलाई सममान गरिएको हाे । जाेशीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई उज्ज्वल बनाउन संस्कृति, संम्पदा, साहित्य, भाषाको उत्थान हुन जरुरी रहेको बताउदै नेपाललाई विकासतिर लैजान सम्पदाको ठूलो देन रहने बताउनुभयाे । राष्ट्रिय आयोजनाका ठूल्ठूला सडक, […]

गुठी विधेयक खारेज नभए सरकार ढाल्ने चेतावनी

काठमाडौं, जेठ ३२ । सात अगाडिबाट गुठी विधेयक खारेजीको माग गर्दै नेवार समुदायले विभिन्न चरण बढ्द आन्दोलन ,धर्ना ,र्ह्याली गर्दै आएका छन् । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै नेवार आदिवासी समुदाय ज्यापू जतिको जातीय ठुलो संगठन ज्यापु महागुठीले आज काठमाडौमा बृहत प्रदर्शन गरेको छ । शनिबार हजारौको संख्यामा रहेको नेवार समुदायले भित्रि […]

गुठि विधेयक बिरुद्ध मसालजुलुश प्रदर्शन( फोटो फिचर )

जेष्ठ ३१,ललितपुर । गुठि विधेयक  बिरुद्द उत्रेका विभिन्न समाज,स्थानीयले शुक्रबार पाटनको मंगलबजारमा हजारौको  संख्यामा मशाल जुलुस प्रदर्शन गरेका छन्।  सरकारले संसदमा प्रस्तुत गरेको गुठी  विधेयक तत्काल खारेज गर्नुपर्ने माग गर्दै नेवार समाजका विभिन्न अगुवाहरुको येक्यबद्दतामा निकालिएको जुलुस भित्रि शहरको परिक्रमा गरि मंगलबजारमा नै पुगी समापन गरिएको थियो ।                 […]

गुठी विधेयक विरुद्ध हजारौको संख्यामा मसाल जुलुश प्रदर्शन (फोटो फिचर)

ललितपुर, ३१ जेठ । गुठी विधेयक विरुद्ध राजधानीमा हजाराैकाे मशाल जुलुस निकालिएकाे छ ।  शुक्रबार ललितपुरकाे मंगलबजार र पाटन क्षेत्रमा जम्मा भएका स्थानीयले मशाल जुलुस लगाएका हुन् । विभिन्न संघ संस्था तथा नेवार समुदायका अगुवाहरुकाे समेत सहभागिता रहेकाे मशाल जुलुसमा गुठी विधेयक तत्लाल फिर्ता लिन माग गरिएकाे थियाे ।  सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक […]