भाषा,मौलिकतालाई टेवा पुर्याउन ‘नेवा: आइडल’ गरिने

  जेष्ठ १७ ,काठमाडौँ /   नेवार भाषा ,मौलिकता लाई टेवा पुर्याउने उदेश्य अनूरूप समुदाय भित्र रहेको प्रतिभा प्रदशन तथा प्रतुती गर्ने उदेश्यका साथ  ‘नेवा आइडल’ हुने भएको छ । देश भरी ७७ जिल्लाका साथै भारतको सिक्किम ,दर्जलिंग आदि स्थानमा बसोबास गर्दै आएका नेवार समुदायको सक्रिय सहभागिता रहने गरि नेवार समुदाएको छुट्टै पहिचान प्रस्तुति गर्ने […]

सांसद श्रेष्ठद्वारा दफ्टर क्लब भवन शिलान्यास

काठमाडौं, १० जेठ । काठमाडाैं महानगरपालिकाको वडा नं. २३ मा दफ्तर क्लवकाे भवन शिलान्यास भएको छ । संघीय सांसद जीवनराम श्रेष्ठ र वडाध्यक्ष मचाराजा महर्जनले भवनको शिलान्यास गरेका हुन् । करीब १५ लाख रुपैयाँमा निर्माण हुने भवनका लागि रकम स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सांसद श्रेष्ठको सांसद विकास कोषबाट प्राप्त हुनेछ । भवन शिलान्यासपछि बोल्दै […]

जनताको अंकुशमा नबस्ने नेता निरंकुश – राजेन्द्र श्रेष्ठ सह अध्यक्ष समाजवादी पार्टी नेपाल

    समाजवादी पार्टी नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा सुशासन कायम हुनका लागि राजनैतीक नेताहरु जनताको अंकुशमा बस्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सह अध्यक्ष श्रेष्ठले जनताको अंकुशमा नबस्ने नेता निरंकुश बन्ने जिकिर गर्नुभयो । कार्यक्रममा श्रेष्ठले अहिले नेकपाले देशको हरेक क्षेत्रमा अंकुश लगाउन खोज्दा सबैतिर असन्तुष्टि बढ््दै गएको दावी गर्नुभयो […]

लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल भव्य रुपमा सम्पन्न

   जेष्ठ ५,काठमाडौं /   नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल २०१९ प्रतियोगीता काठमाडौंमा सम्पन्न भएको छ । शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीबाट आयोजित प्रतियोगीता तीनवटा समूहमा ५७ जना प्रतिस्पर्धीहरुबीच भव्य रुपमा सम्पन्न भयो । प्रतियोगीतामा लिटिल प्रिन्सेजतर्फको उपाधी आद््या कार्कीले जितिन्् । विजेता कार्कीलाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका कार्यकारी निर्देशक साथमा […]

बुद्ध जयन्ती अवसरमा भजन संग्रह सार्वजनिक

गायिका गंगा महर्जनको नेपालभाषाको भजन संग्रह “बुद्ध लुइके” सार्वजनिक गरिएको छ । २५६३ औं बुद्ध जयन्तीको अवसरमा नेपालभाषा एकेडमी हल, किर्तिपुरमा जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त भजन संग्रह सार्वजनिक गरिएको छ । गायिका महर्जनले यसै भजन सग्रहमा संग्रहित भजन सुनाएर शुरु भएको कार्यक्रममा लोकगायक रत्न बेहोशी बज्राचार्य, रचनाकार वि.नन्द वैद्य, लोककवि राजभाई जकःमि, अनक […]

असनको ऐतिहासिक सम्पदा मिचेर षडयन्त्रपूर्वक व्यापारिक मल बनाउने षडयन्त्र, विरोधमा उत्रिए स्थानीयवासी

  काठमाडौँ, २८ बैशाख । गुठी संस्थान आफैले ऐतिहासिक सम्पदाहरु मास्न भूमिका खेल्न थालेकाे भन्दै संरक्षणकर्ताहरुले अापत्ती जनाएका छन् । विगतमा जनताकाे जग्गा अधिग्रहण गरी बनाइएका थुप्रै ऐतिहासिक संरचनाहरु संस्थानकै कारण मासिदै गएकाे संरक्षणकर्ताहरुकाे गुनासाे छ । काठमाडाैं उपत्यकाका थुप्रै ऐतिहासिक सम्पदा र परम्परालाई बचाउन विगतमा जनताले अाफ्नाे सम्पत्ति बुझाएका थिए । साेही मध्येअसन बजारको ऐतिहासिक […]

अभियान्ताको गुठिलाई प्रश्न -पुर्खाले सम्पत्ति बुझायो अहिले आफै सकाउने ?

वैशाख २७,काठमाडौं /  संम्पदा र परम्परालाई बचाई राख्न जनताले सम्पत्ति बुझाएको निकाय गुठि संस्थान आफैले असन बजारको ऐतिहासिक कोथुननी धार्मिक बिहार एक सहकारीलाई ‘लीज’ मा दिएर व्यापारिक ‘कम्प्लेक्स’ बनाउने नाउमा पाँच सय पुरानो अशोक वृक्ष विहार भत्काउन लागि परेपछि संम्पदाप्रेमी स्थानीयवासी आन्दोलित भएका छन् । परापुर्ब कालदेखि ब्यापारिक केद्रको रुपमा स्थापित घडी घर भनेर चिनिने […]

उपत्यकाका मेयरहरुले नै गरे उपत्यका विकास प्राधिकरण खारेजी माग

काठमाडौं, २६ बैशाख । स्थानीय सरकारको काम, कर्तव्य र अधिकारमा बाधा पुगेको भन्दै उपत्यका भित्र रहेका नगरपालिकाहरुको समूह  उपत्यका नगरपालिका फोरमले संघीय मामिला तथा सामान्य प्रशाससन मन्त्रालयबात खटाइएका आवस्यक भएका कर्मचारीलाई मात्र हाजिरी गराउने निर्णय गरेको छ । ललितपुरमा बुधवार बसेको फोरमको चौथो विस्तारित बैठकमा पाँच वटा प्रस्तावहरुमा छलफल भएको थियो । सम्मेलनले २०७४ को […]

‘सर्वरत्‍न’ पुस्तक बिमोचनमा सम्झे शान्ति प्रकृयामा पद्मरत्नको प्रमुख भूमिका

काठमाडौँ, २५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाकाे अझै टुङ्गाे नलागेकाे बताएका छन् । उनले शान्ति प्रक्रियाकाे बाँकी काम मध्ये सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन सम्बन्धी विषय विभिन्न कारणले टुङ्गिन बाँकी रहेका भन्दै याे काम चाँडै नै पूरा गर्नका लागि सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत […]

सातै प्रदेशमा समाजवादी पार्टी नेपालको प्रतिनिधित्वो हुने – लालबाबु रावत

वैशाख २४ ,काठमाडौँ – प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु रावत तथा नवगठित समाजवादी पार्टी नेपालका नेता राउतले सातै प्रदेशमा आफ्नो पार्टीले सरकार बनाउने उद्घोस गरेका छन् । सोमबार दुइ पार्ति नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम बीच एकता घोषणा कार्यक्रममा राउतले हिमाल ,पहाड र तराईको प्रतिनिधित्वो गर्ने समाजवादी पार्टी नेपाललाई देशको एक नम्बरको पार्टी […]