बैशाख २३ , काठमाडाैं । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको नेतृत्वमा रहेका नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकता सम्पन्न भएको छ । लामो समय देखि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम, नेपालबीच एकताका लागि चलेको छलफल पश्चात सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्येक्रममा एकता समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र […]
Author: ननस्टप संवाददाता
विश्व चर्चित अन्र्तराष्ट्रिय ब्राण्ड WK डिजाइनको दोस्रो नयाँ स्टोर ललितपुरमा
ललितपुरका युवा उद्यमीले विश्व चर्चित अन्र्तराष्ट्रिय ब्राण्ड डब्लु के डिजाइनको दोस्रो नयाँ स्टोर ललितपुरको कुमारीपाटीमा शुरुवात गरेका छन । दक्षिण पुर्वी एशिया सहित अन्य ६० भन्दा बढी मुलुकहरुमा बजार रहेको डब्लू के कम्पनीको नेपालको आधिकारीक बिक्रेता टेकम्याक्स इन्टरनेशनलको दोश्रो आधिकारिक स्टोरको नेपाली राट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काद्वारा एक समारोहका बीच उक्त स्टोरको उद्घाटन गरिएको […]
करोडौको गाडी छाेडेर पुरानै गाडीमा मेयरको माेह
ललितपुर। मुलुककै दोश्रो ठूलाे महानगरपालिका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन २४ वर्ष पुरानो गाडी प्रयोग गर्छन् । अन्य मेयरहरु करोडौ मुल्य पर्ने अत्याधुनिक सुबिधा भएका सरकारी गाडीमा सरर्रर सरकारी शानले हिंड्ने गरेता पनि चिरिवावु भने पुरानाे गाडी चढ्छन । उनी अहिले महानगरको स्वामित्व रहेको रातो प्लेटको प्राइभेट नम्बर टोयोटाको पुरानो मोडल RAV4 मा हिंड्छन् । […]
२ सय ३८ जना ज्येष्ठ नागरिकलाई सम्मान
ललितपुर महानगरपालिका –१६ ले शुक्रबार वडाका २ सय ३८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ललितपुरको बालिफ, पाटनढोकास्थित अशोक हलमा आयोजित एक समारोहकाबीच ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रमको नारा ‘ज्येष्ठ नागरिकको सम्मान, सभ्य समाजको स्वाभिमान ’ भन्ने तय गरिएको थियो । नेवारी परम्परा अनुसार ७७ वर्षमा गरिने पहिलो ज्याजंकु, ८२ वर्षमा […]
नेपाल वायुसेवा निगमले ओसाकाको सिधा नियमित उडान प्रारम्भ गर्ने
बैशाख २० काठमाडौँ / नेपाल वायुसेवा निगमले ६१औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने भएको छ । असार १९ गते (जुलाई ४ तारिख) देखि नेपाल वायुसेवा निगमले ओसाकाको नियमित उडान प्रारम्भ गर्ने भएको छ । हाल अहिले निर्धारित उडान तालिका अनुसार हप्ताको तीन (३) वटा उडान मंगलबार, बिहीबार र शनिवार हुने […]
नेपाल वायुसेवा निगमले ओसाकाको सिधा नियमित उडान प्रारम्भ गर्ने
बैशाख २० काठमाडौँ / नेपाल वायुसेवा निगमले ६१औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने भएको छ । असार १९ गते (जुलाई ४ तारिख) देखि नेपाल वायुसेवा निगमले ओसाकाको नियमित उडान प्रारम्भ गर्ने भएको छ । हाल अहिले निर्धारित उडान तालिका अनुसार हप्ताको तीन (३) वटा उडान मंगलबार, बिहीबार र शनिवार हुने […]
खड्गी फुटसल कप शुरु
बैशाख १९ , काठमाडौँ / ११औं नायः दिवस र नेपाल खड्गी सेवा समितिको ४६औं स्थापना दिवसको उपलक्षमा खड्गी फुटसल कप काठमाडौंमा बिहिबार बाट शुरु भएको छ । काठमाडौं खुसिबुँमा समितिका संरक्षक मनोज नेवाः खड्गीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगीताको शुरुवात गरिएको हो । औपचारिक उत्घाटन कार्यक्रममा समितिका अध्यक्ष अंजिता खड्गीले सामाजिक कार्यमा यूवाहरुको सहभागीता बढाउन […]
पत्रकार महर्जन २२ दिनपछि रिहा
बैशाख १७, काठमाडौ किर्तिपुर बाट प्रकाशन हुदै आएको नेपाल भाषा साप्ताहिक न्हूगु ज्वजलपा वा: पौ पत्रिकाका सम्पादक जितेन्द्र महर्जन २२ दिनको हिरासत बसाईपछि रिहा भएका छन् । मंगलबार सर्बोच्च अदालतको आदेशपछि उनी रिहा भएका हुन् । नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै मंगलबार दिपककुमार कार्की […]
काठमाडौं महानगरले जेष्ठ रअपाङगता-भएकालाई निःशुल्क एम्बुलेन्स सेवाको गर्यो सुभारम्भ
बैशाख १६ ,काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीको लागि जेष्ठ-तथा अपाङगता भएकालाई-निःशुल्क एम्बुलेन्स-सेवाको सुरुवाट गरेको छ । बिगत नौ बर्षदेखी सेवारत नेपाल एम्बुलेन्स सेवा (प्रि हस्पिटल केयर) बीच सञ्चालन तथा काठमाडौँ महानगर पालिकाले व्यवसथापन गर्ने गरि सम्झौता गरेको हो । महानगरपालिका प्रमुख शाक्यले कार्यक्रमलाई सम्बोधन गर्दै महानगरबासीका लागि ऐतिहासिक दिन भएको प्रतिक्रिया दिँदै महानगरवासीको लागि यो […]
कर नतिर्ने एनसेल र संरक्षण गर्नेहरुलाई बहिस्कार गर्नुपर्ने नायिक रेखा थापाको भनाइ
बैशाख १५ ,काठमाडौं । चलचित्र निर्देशक तथा नायिका रेखा थापाले लाभकर तिर्न अटेरी गरिरहेको एनसेल कार्यालयमा सरकारले तत्काल ताला लगाउँनु पर्ने बताएकी छिन् । सरोकारवालाहरुले पूँजीगत लाभकर नतिर्ने दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल र संरक्षण गर्नेहरुलाई बहिस्कार गर्नुपर्ने बताएका छन् । खुलेआम राज्यलाइ तिर्नु पर्ने कर नतिरे र नेपाली जनतामाथी अन्याय गरिरहेको एनसेलमा यदि सरकारले […]











