महर्जनलाई रिहाई गर्न माग गर्दै माइतीघर मण्डलामा पत्रकारहरुको धर्ना

बैशाख १२,काठमाडौँ / सर्वोच्च अदालतको आदेश अवज्ञा गरी हिरासतमा राखिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाईको माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले विहीबार राजधानीको माईतीघर मण्डलामा धर्ना दिएको छ । वैचारिक आस्थाका आधारमा उचित उचित र पर्याप्त प्रमाण बिना हिरासतमा राखिएको भन्दै पत्रकार दबूले माईती मण्डलामा डेढ घण्टा धर्ना दिएको हो । कीर्तिपुरबाट प्रकाशित हुने नेपाल भाषाको […]

टयालेन्ट शोको नाममा यसरी ठगिए प्रतिस्पर्धी कलाकार !

काठमाडौं । टयालेन्ट प्रतिस्पर्धा टिभी सो गर ठगि खानेहरुको पनि हुनेरहेछ सुन्दा साएद अचम्म लाग्न सक्छ । गायन प्रतिभा लाई भबिष्य बनाउने सोच राखेका युवा स्रजल महर्जन यस्तै ठगको पन्जामा परेको खुलासा भएको छ । गायक महर्जनले बुधवार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमा नेपाल गोल्डेन आईडलले कसरी प्रतिस्पर्धाको नाममा ठगी गरिरहेको छ भन्ने बारे बताए […]

राजधानीमा बिहानै ठुलो भूकम्पको धक्का

  बैशाख ११ , काठमाडौं– धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको छ  । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।   भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा समेत महसुस भएको छ ।

पत्रकार महर्जन गिरफ्तारी विरूद्ध धर्ना

संविधान प्रदत्त विचार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गरेको भन्दै नेवार पत्रकार छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले बैसाख १२ गते बिहिबार माइतीघर मण्डलामा धर्ना पर्दशन गर्ने भएको छ । दबूको मंगलबार भएको बिषेस आकस्मिक बैठकले काठमाडौँ जिल्ला सदस्य जितेन्द्र महर्जनलाई गैरन्यायिक ढंगबाट पक्राउ गरि हिरासतमा राखेको विरूद्धमा संघर्ष अन्तर्गत दिउसो १२ बजे […]

पत्रकार महर्जन गिरफ्तारी विरूद्ध धर्ना

संविधान प्रदत्त विचार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गरेको निष्कर्ष सहित नेवार पत्रकार छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले बैसाख १२ गते बिहिबार माइतीघर मण्डलामा धर्ना पर्दशन गर्ने भएको छ । दबूको मंगलबार भएको बिषेस आकस्मिक बैठकले काठमाडौँ जिल्ला सदस्य जितेन्द्र महर्जनलाई गैरन्यायिक ढंगबाट पक्राउ गरि हिरासतमा राखेको विरूद्धमा संघर्ष अन्तर्गत दिउसो १२ […]

कालो सुर्यका सर्जक साहित्यकार पुष्पलताको ‘आफ्नै संसार ’उपन्यास सार्वजनिक

    साहित्यकार एवं भ्रष्ट्राचार विरोधी कालो सुर्य अभियानका अभियन्ता भरत जङ््गमले सर्जक पुष्पलता आचार्य निरन्तर कलम चलाउने साहित्यकार हुन््, भन्दै आफ्नै संसार उपन्यासमा यथार्थ र काल्पनीक विषय ५०÷५० प्रतिसत रहेको बताउनुभयो । सिमल पुक पव्लिकेशनद्धारा प्रकासित सर्जक पुष्पलता आचार्यको बैसठ््ठीऔं कृति ‘आफ्नै संसार’ उपन्यास लोकार्पण समारोहमा अभियन्ता जंगमले सो कुरा बताउनुभएको हो । सोमवार […]

लाखौं विदेशीलाई गैर कानुनी ढंगबाट नेपाली नागरिकता दिने निर्णय गलत – सिपि गजुरेल

६ वैशाख, काठमाडौं । नेपाल सरकारले नागरिकताजस्तो संवेदनशील बिषयमा गम्भिर भएर सोच्नुको सट््टा हतारमा निर्णय गरेर देशलाई कमजोर बनाउने दिशामा लगेको वक्ताहरुले आरोप लागाएका छन्् । शुक्रबार राजधानी स्थित संवाद डबलीले‘नागरिकता सम्बन्धी समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारलाई सो कदम सच्याउन आग्रह समेत गरेका छन्् । नेकपा(क्रान्तिकारी–माओवादी)का वरिष्ठ नेता सिपि गजुरेलले नेपाल […]

ललित अन्तर्राष्ट्रिय व्यापार मेला आईतबार सम्पन्न

ललितपुर, १ बैशाख । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा भएकाे ललित अन्तर्राष्ट्रिय व्यापार मेला आईतबार समापन भएको छ । बुधबारबाट संचालित मेलामा उत्साहजनक कारोबार भएको आयोजकले बताएको छ । मेलामा चीनमा उत्पादित दैनिक उपभोग्य, खेलकुदको सामग्री, भारत, पाकिस्तानका लत्ता कपडा, नेपाली हस्तकलाको सामानहरु उल्लेख्य बिक्री वितरण भएको अायाेजकले जनाएका छन । त्यसैगरी तन्ना, लुगा, ब्लाकेट […]

दोस्रो ललित अन्तर्राष्ट्रिय मेलाको उपराष्ट्रपति पुनद्वारा उद््घाटन

  चैत्र २७,ललितपुर / उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ्ग’ले समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वेदशी र वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । ललितपुरको पुल्चोक, नटोलमा बुधबार शुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद््घाटन गर्दै उहा“ले सो खा“चो औल्याउनुभएको हो । उहा“ले भन्नुभयो ‘ सरकारको आफ््नो स्रोत, वैदेशिक लगानी र निजी क्षेत्रको लगानीसंगै जनतामा रहेका स–साना […]

भाषा, संस्कृति तथा सम्पदा संरक्षण निम्ति योगदान पुर्याउनको लागि “नेपा: युथ संस्कृतिक पुच:”को कार्यसमिति गठन

  अत्यावस्यक रक्त संचारमा सक्रिय सामाजिक सेवा गर्दै आएको नेपा: युथ अर्गनाइजेसनको मातहतमा भाषा,संस्कृति र सम्पदा संरक्षणमा योगदान पुर्याउनको उद्देश्यले नेपा:युथ साँस्कृतिक समूह (साँस्कृतिक पुच: )नामको संगठनको घोषणा गरिएको छ । शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष एवं माननीय सभासद राजेन्द्र प्रसाद श्रेष्ठज्यु तथा विशेष अतिथि कन्यामन्दिर मा.वि. का प्रीन्सिपल श्री […]