Author: ननस्टप संवाददाता
प्रोजेक्ट बाजा नेपालको वसन्त उत्सव सम्पन्न
नेवार बाजा र सांगीतिक परम्परा संरक्षणको उद्देश्यले स्थापित प्रोजेक्ट बाजा नेपालले वसन्त उत्सव मनाएको छ । वसन्त फेस्टिभल इन दरवार नाम दिइएको उक्त उत्वसमा लुभु महालक्ष्मी धाः दाफा खलःका युवाहरुले सांस्कृतिक नगरी लुभुको इष्ट देवता महालक्ष्मी तथा अन्य देवताहरुको वर्णन रहेको महालक्ष्मी ग्वारा, लुभुको वर्णन रहेको देश वर्ण दाफा गायन प्रस्तुत गरेका थिए भने […]
आर्थिक अभावका कारण उपचार अवरुद्ध,सहयोगका लागि अपिल
काठमाडौँ – कालिकोट जिल्लाको रास्कोट नगरपालिका निवासी किशोर न्यौपानेको आर्थिक अभावका कारण उपचार अवरुद्ध भएको छ । एप्लाष्टिक एनेमिया नामक रक्तरोगका कारण दुई महिना देखि उपचारार्थ न्यौपानेको आर्थिक अभावका कारण केही दिन देखि उपचार रोकिएको हो । बोनम्यारो फेल भएर बानेश्वरको सिभिल अस्पतालमा भर्ना भएका न्यौपानेलाई बोन म्यारो फेर्नका लागि अस्पतालमा पैसा जम्मा गर्न […]
देवीदेवताको खट जात्रा ‘पाँहाचह्रे’ र किम्वदन्ती
काठमाडौं, २३ चैत । आज राजधानीमा पाँहाचह्रे जात्रा मनाइदैछ । यो जात्राका पछाडि अनेकौ रोचक कहानी छन् । पाँहाचह्रे जात्रा प्रत्येक वर्ष घोडेजात्राको भोलिपल्ट मनाइन्छ । नेवार समुदायले मनाउने महत्वपूर्ण पर्वका रुपमा रहेको पाँहाचह्रे जात्रा तीन विभिन्न स्थानमा रहेका अष्टमात्रिका ुअजिमा, असनमा भेला गराई एकापसमा मिलन गराइन्छ । यो उपत्यकाको अलग परम्परा र संस्कृति बोकेको […]
१२ बुँदे घोषणा पत्र जारी गर्दै कला तथा सांस्कृतिक महोत्सव सम्पन्न
हस्तकला नगरीको घोषणा अनुरुप कार्य अघि बढाउन १२ बु“दे घोषणापत्र जारी गर्दै कला तथा संस्कृति महोत्सव आईतबार सम्पन्न भयो । आईतबार आयोजित एक समारोहकाबीच महोत्सवको आयोजक ललितपुर महानगरपालिका–१६, वल्ड क्राफ््ट काउन्सिल एसिया प्यासिफिक, नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका हस्तकला समिति,ललितपुर उद्योग वाणिज्य संघ, र ललितपुर हस्तकला संघले संयुक्त रुपमा सो घोषणापत्र जारी गरेको थियो […]
युवा नेत्र सेवाबात संचालीत नवौ “एक कप चिया दान अभियान ”कार्यक्रम सम्पन्न
चैत्र १६, काठमाडौँ / दैनिक एक कप चिया बराबरकाे संकलन रकम बात दृष्टिविहीनलाई उपचार तथा दृष्टि प्रदान गर्दै आएकाे संस्था “युवा नेत्र सेवा”को “नवाैं एक कप चिया दान” अभियान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।अभियानका अध्यक्ष सिद्धार्थ रञ्जितको सभापतित्वमा भएको कार्येक्रममा प्रमुख अतिथि बरिष्ट हास्य कलाकार मदन कृष्ण श्रेष्ठ अतिथिहरु बरिष्ट रचनाकार नवराज […]
उपत्यका सडक विस्तार संघर्ष समितिले संयुक्त राष्ट्रसंघको कार्यालयमा बुझाए ज्ञापन पत्र
चैत १४ ,काठमाडौं । शुक्रबार बात काठमाडौं आयोजना हुने दोस्रो लगानी सम्मेलनमा सहभागी दाताहरुलाई लगानी गर्नु अगाडी आदिवासी नेवा समुदाय र उपत्यकावासी तथा सम्पदालाई पुग्नसक्ने असरका बिषय चासो लिन उपत्यका सडक बिस्तार पिडित संघर्ष समितिले दाताहरुको ध्यानाकर्षण गरेका छन् । सरकारले सार्वजनिक गरेको परियोजनामा सामाखुशी–टोखा–छहरेसम्मको सडक विस्तार, बाहिरी चक्रपथलगायतका योजना […]
सांस्कृतिक संरक्षित क्षेत्र टोखामा जनप्रतिनिधि, पत्रकार संयुक्त भ्रमण
काठमाडौँ, १२ चैत । ‘सांस्कृतिक संरक्षित क्षेत्र टोखाकाे पर्यटनलाइ बढाउन स्थानीय जनप्रतिनिधि, समाजका अगुवा, सांस्कृतिक तथा सामाजिक संघ–संस्था, पर्यटन व्यवसायी, पत्रकारकाे संयुक्त टाेलीले भ्रमण गरेकाे छ । समाजका विभिन्न क्षेत्रका पेशा व्यवसायीहरु तथा स्थानीय अभियन्ताहरुको सहभागितामा ‘टोखा सांस्कृतिक पर्यटन यात्रा” को आयोजना गरी सोमबार यस क्षेत्रका सम्पदा तथा एेतिहासिकस्थलहरुको संयुक्त अवलोकन भ्रमण गरिएकाे हाे । […]
अत्याधुनिक ५ ब्रुमरले दैनिक ८ घण्टा सहर सफा पार्दै काठमाडौँ महानगर पालिका
काठमाडाैं । काठमाडौं महानगरपालिकाले राजधानीको सडक अत्याधुनिक ब्रुमरले सफाई गर्दै धुलो मुक्त गर्ने कार्यक्रम शुभारम्भ गरेको छ । गत सोमबार इटलीबाट काठमाडौँ ल्याइएका पाँच वटा ब्रुमरहरुलाइ मंगलबार एक समाराेहकाबीच महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले उत्घाटन गरे । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले यी ब्रुमरलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सडक विभागको मातहतमा रहेका सडकका खाल्डाखुल्डी पुर्न […]
अत्याधुनिक ५ ब्रुमर्ले दैनिक ८ घण्टा सहर सफा पार्दै काठमाडौँ महानगर पालिका
काठमाडौं महानगरपालिकाले राजधानीको सडक अत्याधुनिक ब्रुमरले सफाई गर्दै धुलो मुक्त गर्ने कार्येक्रमको सुभारम्भ गरेको छ । गत सोमबार इटलीबाट काठमाडौँ ल्याएको पाँच वटा ब्रुमर संचालनको मंगलबार महानगरपालिका मेयर बिद्या सुन्दर शाक्यले उत्घाटन गर्नु भयो । ४ वटा ब्रस भएको ५०० सय लिटर पानि र ४ ६८ घन मिटर धुलो भण्डारण क्षमत रहेको ब्रुमरले रत्नपार्क […]









