कला नगरी ललितपुरमा कला र सांस्कृतिक महोत्सव हुने

        चैत्र ११ गते सोमबार / वल्ड क्राफ््ट काउन्सिलले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा भएको अवसरमा ललितपुर महानगरपालिका– १६ ले बृहत कला तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । कला नगरीलाइ वृहत परिचय दिन यो महोत्सव चैत्र १७ गतेसम्म हुने छ । ललितपुर स्थित पाटन दरबार क्षेत्रमा हुने महोत्सवको उत्घातन उपपराष्ट्रपति […]

कला महोत्सवको प्रचारमा साईकल ¥याली

         चैत्र १०, ललितपुर क्राफ््ट सिटीको प्रचारात्मक अभियान स्वरुप शनिबार ललितपुरमा भएको बृहत साईकल ¥यालीको उद््घाटन कार्यवाहक प्रहरी महानिरीक्षक ठूले राईले गर्नुभएको छ । ललितपुर महानगरपालिका–१६ ले सो ¥यालीको आयोजना गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षक समेत रहनुभएका राईले कला, संस्कृति, सम्पदा, इतिहासको संरक्षण गर्ने उद्देश्यले हुन लागेको महोत्सवको सफलताको कामना गर्नुभयो। […]

मातृभाषा र सम्पदा सरंक्षणमा स्यःस्यः समाजको चर्चा

     चैत्र १०, ललितपुर/ संस्कृतिविद हरेराम जोशीको प्रमुख आतिथ्यतामा स्यःस्यः समाजको पाँचौ स्थापना दिवस भव्यताकासाथ सम्पन्न भएको छ । पाटनको अशोक पार्टी प्यालेसमा आयोजित उक्त स्थापना दिवसमा सहभागी विशिष्ट व्यक्तिहरुले स्यःस्यः समाजले जातिय समाजले राष्टियता, मातृभाषा र सम्पदा संरक्षणमा परम्परादेखि देखाएको कार्यको चर्चा गरेका छन । कार्यक्रममा बोल्दै संस्कृतिविद हरेराम जोशीले संस्कृतिको विकास सामूहिक […]

अब सडक बिस्तार गर्दा नागरिकको निजी सम्पत्तिलाई पहिले मुआब्जा दिनुपर्ने

काठमाडाैं । सर्बोच्च अदालतले गैरन्यायिक सडक बिस्तारका सम्बन्धमा नेपाल सराकरले गरेकाे पुनरावलोकनको निवेदन खारेज गरेको छ । सर्वोच्चले यसअघि काठमाडाैंका सडक विस्तार परियाेजनाका पीडितका सम्बन्धमा पूर्ण इजालसबाट गरेको फैसलालाइ सरकारले पुनरावलाेकन गर्न माग गरेकाे थियाे ।  सरकारकाे पुनराबलाेकन मागलाइ सर्वाेच्चकाे पूर्ण इजलासले खारेज गरेकाे हाे । बिहीबार न्यायाधिश मिरा खड्का, विश्वभर प्रसाद श्रेष्ठ,अनिल कुमार सिन्हा, […]

ललितपुरको पूर्णचण्डी मन्दिरमा लक्षाहुति यज्ञ गरिने

  ललितपुरको गाःबहालस्थित प्राचीन पूर्णचण्डी मन्दिर प्राङ्गणमा श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ तथा देशमा शान्ति र कल्याणका कामनाका गर्दै आगामी चैत्र १० गते आइतबारदेखि १६ गते शनिबारसम्म हुने भएको छ । उपाकर्म गुठी ललितपुरअन्तर्गत श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ आयोजक समितिको आयोजनामा उपत्यकाका आदिवासी कौलिक देव ब्राह्मणहरूको सक्रियतामा उक्त यज्ञ हुन […]

सिंहसार्थवाह, फागुपर्व र चीरसँग जोडिएको आख्यान

काठमाडौ । आख्यान अनुसार राजा गुणकामदेवको कुलमा जन्मेका सिंहसार्थवाह नामका प्रख्यात ब्यापारी पाँच सय व्यापारीका साथ तिब्बत ब्यापार गर्न गएछन् । फर्किने क्रममा घनघोर अनकन्टार ठाउँमा निकै राम्री राम्री युवतीहरु देखे । प्रेम जालमा फसेका ब्यापारीहरुको युवतीहरुले पनि निकै सेवा गरे । प्रेममा मग्न ब्यापारी सबै तरुनीको चक्करमा फसे तर सिहसर्थवाहलाइ राति आर्येव्लोकेश्वोर करुणामयले सतर्क […]

धार्मिक पर्यटन विकासका लागि काठमाडौं-लुम्बिनी साइकल र्याली शुभारम्भ

  काठमाडौं, ३ चैत । ग्रेट बुद्ध ट्रेल अभियान अन्तर्गत आइतबार काठमाडौंको स्वयम्भु महाचैत्य बात साइकल र्यालीको शुभारम्भ भएको छ । भगवान बुद्धले आजकै दिनमा सात पाइला सारेकाे एेतिहासिक किम्बदन्तीका अाधारमा यही महान् दिनलाई सात अंकको संयोग बनाई अाइतबार बिहान सात बजेर सात मिनेट सात सेकेन्डमा उक्त ¥यालीको सुभारम्भा गरिएको हो । ७५ जना साइकल […]

एकायन कराते संघ बाँके जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

बाँके, २७ फागुन । नेपाल एकायन कराते संघ बाके जिल्ला समितिको प्रथम वार्षिक साधण सभा सोमबार सम्पन्न भएको छ । बाँके उप माहानगरपालिका वडा नं. १०, नेपालगन्जको गणेशमान सिंह चोक स्थित साथी कृष्ण कटेजमा जिल्ला समितिका उपाध्यक्ष श्री सन्तराम चौधरीको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हाे । साधारण सभामा बाँके जिल्ला खेलकूद विकास समितिका अध्यक्ष […]