ललितपुर । भुकम्पले भत्केका सम्पदा पुननिर्माण गर्न पुरातत्व बिभाग अन्तर्गत टेण्डर पाएका ठेकेदारले कुनै काम नगरेको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले खुलासा गरेका छन । ठेकेदार कम्पनीले सम्झौता गरिएकाे कूल लागतको २५ देखि ३० प्रतिशत रकम अग्रिम बुझेर लगिसकेकाे तर काम अलपत्र छोडेको उनले बताएका छन । महर्जनले महानगरले स्वयम् भत्केका सम्पदाको पुननिर्माण गरेको भए […]
Author: ननस्टप संवाददाता
नायिका अशिष्मा नकर्मी व्यवसायिक विज्ञापन मोडलका रुपमा अब टेलिभिजनमा देखिने
काठमाडाैं । नेपाली तथा नेपालभाषाका चलचित्रमा स्थापित भएकी नायिका अशिष्मा नकर्मी अब व्यवसायिक विज्ञापनमा पनि देखिने भएकी छन् । अशिष्मालाइ अब नेपालका चर्चित ब्रान्डहरुले माेडलका रुपमा प्रस्तुत गर्न थालेका छन् । यसैक्रममा उनलाइ पाटनको मंगलबजार, हखा टोलमा रहेको गाेल्डेन डायमण्ड एण्ड ज्वेलरीले अाफ्नाे ब्राण्ड प्रमाेशनका लागि उनलाइ माेडलका रुपमा प्रस्तुत गरेकाे छ । गोल्डेन डायमण्ड […]
सबैले जानैपर्ने पलाञ्चोक भगवतीसँग जोडिएको आख्यान
काठमाडाैं । कला संस्कृति सिर्जनाको नेपाली इतिहासमा लिच्छवी काल स्वर्ण युग मानिन्छ । नेपाल अधिराज्यका अनेकौ भगवती पिठ मध्येमा काभ्रेपलाञ्चोक जिल्लामा पर्ने पलाञ्चोक भगवती एक प्रमुख मन्दिर हो । अधिराज्यकै सर्वाधिक कलात्मक भगवतीको मुर्ति काठमाडौँ उपत्यकाबात ६० कि. मि दक्षिण पूर्वमा अवस्थित डाँडामा स्थापित छ । किम्वदन्ती अनुसार हाल देवीको मन्दिर भन्दा नजिकै रहेको […]
सर्वाधीक छ वर्ष वारेन्टीका साथ रनर मोटरसाइकलले पोखरामा तहल्का मचाउने
बंगलादेशमा उत्पादित रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटर अब पोखरामा उपलब्ध भएको छ । नेपालका लागि आधिकारीक बिक्रेता रमण मोटर्स प्रा.लि.ले पोखराका लागि स्टारजोन कम्पनी प्रा.लि.लाई आधिकारीक डिलर नियुक्ती गरेको छ । उक्त शोरुमको उद््घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङले गर्नुभयो । नेपालमा पहिलो पटक छ वर्ष वारेन्टी र ९ […]
३० देशका ६० ठूलासाना चलचित्र प्रदर्शन गर्दै दाश्रो अन्तराष्ट्रिय चलचित्र महोत्सव
काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा दाश्रो अन्तराष्ट्रिय चलचित्र महोत्सव विहिवार बात सुरु भएको छ । उद्घाटनपछि वरिष्ठ सिने पत्रकार विजयरत्न तुलधारले स्वागत मन्तव्य दिदै औपचारिक सुरु भएको बताए । महोत्सवले नेपालको कला, संस्कृति, सभ्यता, परम्परा र भूगोललाई विश्वसामु चिनाउन सफल हुनेमा जोड दिए । नेकपाका अध्यक्ष प्रचण्डले विश्वलाई चिनाउने […]
चीनले नेपाली हस्तकला र संस्कृतिको बिकाशमा सघाउने
फागुण १, ललितपुर ललितपुरको कला, संस्कृतिको विकासमा सघाउन चीनका सांस्कृतिक अध्येयताहरु तयार भएका छन्् । वल्ड क्राफ््ट काउन्सिलबाट ललितपुर विश्वको ३५ औं कलाको नगरी घोषणा भए अनुरुप आवश्यक कार्यहरु अघि बढाउन उनीहरुले सहकार्य गर्ने इच्छा व्यक्त गरेका हुन्् । निवृत प्राध्यापक सु हाओको नेतृत्वमा आउनुभएका चिनिया“ टोलीलाई बुधबार पाटन दरबार क्षेत्रमा स्वागत गरिएको […]
नेवाः पत्रकार राष्ट्रिय दबूको छैटौ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं/ पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील चार जना पत्रकारहरुलाई विभिन्न पुरस्कार दिइएको छ । नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार राजधानीमा भएको पा“चौं वार्षिक साधारण सभा एवं कार्यकारिणी सभाको अवसरमा सो पुरस्कार वितरण गरिएको हो । समाजसेवी सुरबहादुर श्रेष्ठले वरिष्ठ संस्कृतिविद्् सत्यमोहन जोशीको नाउ“मा स्थापना गर्नुभएको वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी […]









