काठमाडौँ, २६ भदाै । सरकारले इन्द्रजात्रा सञ्चालनका लागि दिगो आर्थिक श्रोत व्यवस्थापन गर्ने उद्देश्यले ५ करोड रुपैयाँको ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गरेको छ । जात्रा व्यवस्थापमा हुने सधैंको आर्थिक समस्या टार्नका लागि कोष स्थापना गरिएको हाे । काठमाडौँ महानगरपालिकाले बिहिबार आयोजना गरेको बिशेष समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईबाट कोष स्थापनाकाे […]
Author: ननस्टप संवाददाता
विभिन्न मुलुकका पाँच शहरका मेयरले येँया: (इन्द्रजात्रा) अवलोकन गर्ने
काठमाडौँ, २५ भदौ । राष्ट्रिय मौलिक पर्व येँयाः (इन्द्रजात्रा) लाई यस वर्ष अन्तर्राष्ट्रिय महत्व दिने उद्देश्यले जात्रा अवलोकन गर्न विश्वका विभिन्न मुलुकका ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयर सहित ४८ जना काठमाडौँ महानगर पालिकाको निमन्त्रणामा आउने भएको छ । महानगरले आउदै गरेको नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुग्ने उद्देश्यले विदेशका विशिष्ट […]
इन्द्रजात्रा प्रारम्भ, विधिवत रुपमा य:सिं ठड्याइयो (भिडियो सहित)
काठमाडौँ, २४ भदौ । राष्ट्रिय पर्वको रुपमा मानिदै आएको इन्द्रजात्रा आजबाट प्रारम्भ भएको छ । मंगलबार बिहान ९ः१५ को शुभसाइतमा काठमाडौँ वसन्तपुरस्थित हनुमानढोका दरवार कालभैरव अगाडि विधिवत रुपमा यःसिं (इन्द्र ध्वजा) ठड्याइएसँगै यस वर्षको इन्द्रजात्रा शुभारम्भ भएको हो । इन्द्रजात्रा काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाउने गरिन्छ । वर्षा र सहकालका देवता इन्द्रको […]
इन्द्रजात्र प्रारम्भ , विधिवत रुपमा य:सिं (इन्द्र ध्वजा ) ठड्याइयो – भिडियो सहित
भाद्र २४ ,काठमाडौँ । राष्ट्रिय पर्वको रुपमा मानिदै आएको इन्द्रजात्रा आजबाट प्राम्भ भएको छ । मंगल बार बिहान ९ :१५ को शुभ साइतमा काठमाडौँको दरवार हनुमानढोका कालभैरव अगाडी विधिवत रुपमा य:सिं (इन्द्र ध्वजा ) ठड्याइये संगै एस बर्षको इन्द्रजात्रा। शुभारम्भ भएको हो । इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता […]
प्रथम मेयर तथा न्यायाधिश जनकमान श्रेष्ठको जीवनी ‘हराएको इतिहास’ सार्वजनिक
काठमाडौँ, २३ भदाै । प्रजातान्तिक नेपालको पहिलो काठमाडौँका मयेर तथा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय कानुनी मुद्दाहरुको फैसलाकर्ता न्यायाधिश जनकमान श्रेष्ठको जीवनी समेटिएको ‘हराएको मानिस’ को शनिबार लोकार्पण भएको छ । मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, काठमाडौँ महानगरपालिकाका मयेर बिध्या सुन्दर शाक्य, वरिष्ठ पत्रकार भैरव रिसाल तथा किताबका सम्पादक बिकिल स्थापितले संयुक्त रुपमा लोकार्पण गरेका थिए […]
उद्योगी ,ब्यबसायीको प्रतिनिधित्व गर्दै ललितपुर चेम्बर अफ कमर्स गठन
भाद्र २३,ललितपुर / ललितपुर जिल्ला भित्र रहेका उद्योग व्यापार क्षेत्रमा आवद्द उध्याेगी ,ब्यापारीलाई समाहित गरी ब्यबसायिक हक ,अधिकार सुनिस्चित गर्ने अभिप्रायले ललितपुर चेम्बर अफा कमर्स गठन गरिएको छ । नेपालको संबिधान २०७३ अनुशर जिल्लामा पनि पूर्ण राजनैतिक संरचना र शासन प्रणालीको विकास भए अनुसार १ महानगर पालिका ,दुइ नगर पालिका अनन्य गाऊपालिकाहरुमा समायोजन भएको कारण […]
सहुलियेतमा आयुर्वेदिक स्वास्थ्य सेवा उपचार केन्द्र खोलिने
भदौ २२, ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १६ ले ईलाननीमा स्थानीयबासीलाइ सहुलियतमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उदेश्यले दिर्घकालिन “ईलाननी फिजियोथेरापी केन्द्र” सन्चालन गर्ने गरि रचना आर्युवेद तथा हाडजोर्नी नशा उपचार केन्द्रसंग सम्झौता पत्रमा हस्ताक्षर भएको छ। आयुर्वेद पद्दति बाट हाडजोर्नी ,नशा रोग ,फिजियोथेरापी तथा आयुर्वेद उपचार स्वास्थ्य केन्द्रको घोषणा गर्दै पाँचवर्षसम्म रचना आर्युवेद […]
साँस्कृतिक राष्ट्रिय पर्व इन्द्र जात्रा सभ्य र भब्य हुने
भाद्र २१,काठमाडौँ । साँस्कृतिक राष्ट्रिय पर्वका रुपमा मानिने इन्द्र जात्रा नजिकिदै जादा जात्रा संगै सम्बन्ध रहेका अन्य देवगण नाचका गुठि ,समाजले जात्रा ब्यबस्थापनका बारेमा छलफल बढाएको छ । शनिबार जात्राका मुख्य आकर्षण मध्यका लाखें नाच आबद्द संस्था श्री लाखे आजु जात्रा व्यबस्थापन समाजले प्रतिनिधि सभा,प्रदेश सभा संसद ,सुरक्षा अंग , संम्बन्धित संघ संस्था प्रतिनिधि संग […]








