डेंगु रोकथाममा स्थानीय प्रहरी सक्रीय

काठमाडौँ, २१ भदाै । डेंगु रोग नियन्त्रण सम्बन्धी सचेतना तथा जनचेतना फैलाउन स्थानीय प्रहरीले सक्रियता बढाएको छ । भक्तपुरमा १२ जनामा डेंगुको संक्रमण भेटिएपछि रोग नियन्त्रण तथा रोकथाम अभियान सुरु गरिएको हाे ।  समुदाय -प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनसेवा सामुदायिक केन्द्र बिशालबजारले शनिबार पुरानो बजारको रुपमा चिनिने असन बजार बाट डेंगु रोग नियन्त्रण तथा रोकथामका […]

नेवाः देय् दबूको रजत जयन्ती महोत्सव सम्पन्न

भाद्र १९ ,काठमाडौँ । आदिवासी जनजाति नेवार जातीको राष्ट्रिय छाता संगठन नेवाः देय् दबू २५ बर्षमा प्रवेश गरेको उपलक्षमा बिहिवार काठमाडौँमा रजत जयन्ती महोत्सव मनाएको छ । दबूको रजत जयन्तीको उपलक्ष्यमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहँुदै प्रदेश नम्बर ३ का सभामुख सानुकुमा श्रेष्ठले नेपाल कला संस्कृतिमा धनी भएकाले समृद्ध नेपाल निर्माण गर्न कला […]

नेवाः देय् दबूको रजत जयन्ती कार्येक्रम सम्पन्न

भाद्र १९ ,काठमाडौँ । आदिवासी जनजाति नेवार जातीको राष्ट्रिय छाता संगठन नेवाः देय् दबू २५ बर्षमा प्रवेश गरेको उपलक्षमा बिहिवार काठमाडौँमा रजत जयन्तीको रुपमा कार्येक्रम गरि मनाएको छ । दबूको रजत जयन्तीको उपलक्ष्यमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहँुदै प्रदेश नम्बर ३ का सभामुख सानुकुमा श्रेष्ठले नेपाल कला संस्कृतिमा धनी भएकाले समृद्ध नेपाल निर्माण […]

प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मानव बेचविखन तथा ओसारपसार विरुद्धकाे जनचेतना र्याली

काठमाडौँ, १९ भदाै ।  समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त जनसेवा, जनसेवा सामुदायिक केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रले १३अाै राष्ट्रिय मानव बेचविखन तथा ओसारपसार विरुद्वको दिवसका अवसरमा विहीबार चेतनामूलक र्याली आयोजना गरेको छ । र्यालीमा विभिन्न विद्यालय, संघ संस्था तथा नागरिक अगुवाको सहभागिता रहेको थियो । नयाँ सडक जुद्ध शालिकबाट सुरु भएको र्याली न्यूरोड […]

निगमले भन्यो – निगम र कार्यकारी अध्यक्ष मदन खरेलसँग सम्बन्धित समाचार अतिरञ्जित

  काठमाडौँ, १७ भदाै । नेपाल वायुसेवा निगमले निगम र कार्यकारी अध्यक्ष मदन खरेलसँग जोडेर केही सञ्चारमाध्यममा कपोलकल्पीत समाचार प्रकाशन प्रशारण भएकाे भन्दै त्यसमा अापत्ती जनाएकाे छ ।  निगमले मंगलबार एक प्रेस बिज्ञप्ति जारी गर्दै कार्यकारी अध्यक्ष हाल अस्वस्थ भएकोले चिकित्सकको सल्लाह बमोजिम उपचारको सन्दर्भमा आराम गरिरहेको जानकारी दिएको छ । बिज्ञप्तिमा भनिएकोछ- ”चिकित्सकका अनुसार […]

काठमाडौं महानगरले गर्यो सडकमानव व्यवस्थानका लागि सवारीसाधन हस्तान्तरण

काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिकाले सडकमा बास बस्न बाध्य दीनदुःखी अशक्तहरुका लागि एक थान सवारी साधन हस्तान्तरण गरेको छ । यसको व्यवस्थापनमा सक्रिय मानवसेवा आश्रमलाई महानगरले सवारी साधन हस्तान्तरण गरेको हो । शुक्रबार महानगरपालिकाको सहकार्यमा मानवसेवा आश्रमले सडकमा जीवन व्यतित गर्दै आएका दीनदुःखी अशक्तलाई उद्दार गर्दै आएकोमा यो सेवाकार्यमा अझै सहजताको लागि महानगरले आश्रमलाई […]

वडा वडामा मेलमिलाप केन्द्र स्थापना गर्दै काठमाडौँ महानगर पालिका

भाद्र ५ काठमाडौँ । काठमाडौं महानगरकाको प्रत्येक वडामा र महानगर पालिकामा गरि ३३ वटा मेलमिलाप केन्द्र स्थापना हुने भएका छन् । बुधबार महानगर पालिका द्वारा आयोजित मेलमिलापकर्ताको आधारभूत तालिममा सहभागीलाइ महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले १३४ जना मेलमिलापकर्तालाइ जिम्मेवारीका शपथ ग्रहण गराउदै मुद्दाको समस्यालाई मेलमिलाप बात समाधान गरिने बताउए । प्रमुख शाक्यले ” पक्ष बिपक्षका आफ्ना […]

वडा वडामा मेलमिलाप केन्द्र स्थापना स्थापना गर्दै काठमाडौँ महानगर पालिका

काठमाडौं महानगरकाको प्रत्येक वडामा र महानगर पालिकामा गरि ३३ वटा मेलमिलाप केन्द्र स्थापना हुने भएका छन् । बुधबार महानगर पालिका द्वारा आयोजित मेलमिलापकर्ताको आधारभूत तालिममा सहभागीलाइ महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जिम्मेवारीका शपथ ग्रहण गराउनुभएको थियो । तालिम प्राप्त मेलमिलापकर्तालाई सर्वोच्च अदालतका न्यायाधीश एवम् मेलमिलाप परिषद्का अध्यक्ष ईश्वरीप्रसाद खतिवडाले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा […]

नेपालकै ठुलो रियालिटी शो ‘हिरो नेपाल’ हुने

श्रावण ३२ , काठमाडौं । सबै किसिमका प्रतिभाको प्रतिस्पर्धात्मक रियालिटी शो ‘हिरो नेपाल’ हुने भएको छ । आयोजक एक्टिभ प्रोडक्सन एन्ड मिडिया प्रा.लि.ले नेपालकै ठुलो रियालिटी शो हिरो नेपाल गर्न लागेको दावी गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले कार्यक्रमको घोषणा गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै एक्टिभ प्रोडक्सनका प्रमुख कार्यकारी अधिकृत उमा […]

महानगरपालिकाले बुद्ध विहार बनाउन गरे १ करोड अनुदान

श्रावण ३२ , काठमाडौं । भृकुटीमण्ड बुद्ध विहार पुनःनिर्माणका लागि काठमाडौं महानगरपालिकाले १ करोड रुपैयाँ अनुदान दिएको छ । विहार पुनःनिर्माण कार्यलाई तीब्रता दिने उदेश्यले उक्त रकम महानगरपालिकाले प्रदान गरेको हो । विभिन्न दाताहरुको सहयोगमा एक वर्ष अघिदेखि सो विहारको पुनःनिर्माण कार्य भइरहेको छ । शनिबार राजधानीमा आयोजित एक समारोहकाबीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण […]