गाइजात्रा पर्वमा देखियो एस्तो ( फोटो फिचर )

३१ साउन, काठमाडौँ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व यहाँ बिहानैदेखि शुरु भएको हो । नेवार समुदायले बिहानैदेखि गाईजात्रा निकालेका छन् । प्रत्येक बर्ष झैँ येस बर्ष पनि काठमाडौँका भित्रि शहरका माथिल्लो तथा तल्लो टोलमा दिवङ्गत आफन्तजनहरुले विभिन्न भेषभुषा पहिरनबात सुसज्जित परम्परागत बाजागाजा […]

सडक लथालिंग बने पछि अक्रोशित स्थानिय सडक बन्द गरे

श्रावण २७ , काठमाडौं ।  सडक भत्किएर जिर्ण बनेपछि भन्दै काठमाडौं चोभारका स्थानीय जनताले सडक बन्द गरेका छन । विहानै ६ बजे बाट बाटो बन्द गरेका चोभार, टौदहका स्थानीयहरुले सरकार, स्थानीय निकायको लापरवाही , वेवास्ता गरेको भन्दै सडक अवरुद्धमा गरेका हुन । स्थानीय समाजका अगवा जयेराम कार्कीका अनुसार ठेकेदारले सडक पिच गरेको तीन महिना पनि […]

सडक लथालिंग बने पछि अक्रिसित स्थानिय सडक बन्द गरे

श्रावण २७ , काठमाडौं ।  सडक भत्किएर जिर्ण बनेपछि काठमाडौं चोभारका स्थानीय जनताले सडक बन्द गरेका छन । विहानै ६ बजे बाट बाटो बन्द गरेका चोभार, टौदहका स्थानीयहरुले सरकार, स्थानीय निकायको लापरवाही , वेवास्ता गरेको भन्दै सडक अवरुद्धमा गरेका हुन । स्थानीय समाजका अगवा जयेराम कार्कीका अनुसार ठेकेदारले सडक पिच गरेको तीन महिना पनि नाबित्त्दै […]

हाम्रो रकमबाट हाम्रै सम्पदा बन्छ- मेयर शाक्य

काठमाडौँ, २४ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सम्पदा संरक्षण, पुनर्निर्माण नगरवासी नागरिककै रकमबाट हुने बताएका छन् । गुठी विधेयकको सम्बन्धमा खड्गी समुदायसँगको एक कार्यक्रममा मेयर शाक्यले बाहिरी रुपमा नदेखिए तापनि विवादित गुठी विधेयक फिर्ता लिन आफुले भूमिका खेलेको बताए । सम्पदा जीवन्त बनाईराख्न नेवार समुदाय भित्रका गुठिका गुठियारहरु सबै एक ढिक्का हुनुपर्ने उनले […]

ठमेलस्थित छायाँदेवी कम्प्लेक्स बिरुद्द गुथियार, स्थानीय बासीको प्रदर्शन

श्रावन १९ ,काठमाडौँ । भूमाफियाको मिलेमतोमा काठमाडौंको ठमेलस्थित ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर छायाँदेवी कम्प्लेक्स बनाइएको भन्दै स्थानीय तथा सम्पदा अभियानताले प्रदर्शन गरेका छन् । नेवाः राजनीतिक अभियानको आयोजनामा आइतबार इन्द्रचोकबाट विरोध र्‍याली निकाल्दै ठमेलस्थित छायाँदेवी कम्प्लेक्समा पुगेर कोणसभामा परिणत भएको छ । नागरिक अगुवाहरुले कोणसभालाई सम्बोधन गर्दै ऐतिहासिक र पुरातात्विक महत्वरहेको को सार्वजनिक सम्पदा अतिक्रमण […]

तान्त्रिक बलमा नियन्त्रित भुत मुक्त गर्ने पर्व गथामुग: अर्थात् घण्टाकर्ण चतुर्दशी

काठमाडौ, १४ साउन । पहिला पहिला जनसंख्या निकै कम थियो । वर्षभर बाँच्न पूर्णरुपमा मानिस कृषि उत्पादनमा भर पर्नुपर्दथ्यो । वर्षभरिका लागि अन्नको जोह गर्न वर्षायाममा खेती लगाउनु नै पर्थ्यो । नसके भोकमारी लाग्ने डर हुने गर्दथ्यो । जनसंख्या पनि कम अनि आकाशे पानीकाे भरमा खेती लाउनुपर्ने भएकाेले निकै गाह्रो हुन्थ्याे । त्यही कारण मानिसहरु […]

नि:शुल्क आयुर्वेदिक स्वास्थ्य सिविरमा नि:शुल्क औषधि

ललितपुर महानगर पालिका १६ वडाले आम सर्व साधारणमा स्वाथ्य सेवा दिने उदेस्यले नि:शुल्क स्वास्थ्य सिविर संचालमा ल्याएको छ । आयुर्वेदिक पद्दतिमा फिजियोथेरापीमा हाड तथा नशा रोग सम्बन्धि स्वास्थ्य जाँच परामर्श दिइने यो सेवा शनिबार मंगल बजार बात प्रारम्भ भएको हो । आमसर्व साधारण सबैले लिनसक्ने यो सेवा प्रत्येक दुइ हाप्ता पछाडी वडा भित्रका अनन्य स्थान […]

चिरिबाबु पुरानै गाडीमा सन्तुस्ट , सुविधा त्यागेर सडक सफा गर्न टयांकर किने

साउन ६ काठमाडौं । मुलुककै दोश्रो ठूलाे महानगरपालिका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन २० वर्ष पुरानो गाडी प्रयोग गर्छन् । अन्य मेयरहरु करोडौ मुल्य पर्ने अत्याधुनिक सुबिधा भएका सरकारी गाडीमा सरर्रर सरकारी शानले हिंड्ने गरेता पनि चिरिवावु भने पुरानाे गाडी चढ्छन । उनी अहिले महानगरको स्वामित्व रहेको रातो प्लेटको प्राइभेट नम्बर टोयोटाको पुरानो मोडल RAV4 […]

अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’सेवालाई गुणस्तरीय बनाइदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा जिम्मा पाएको नेपाल वायुसेवा निगमले थप स्तरीय प्रदान गर्न विभिन्न उपाय अवलम्बन गरेको छ । निगमले पुराना भई उपयोगमा आउन नसक्ने भूमिस्थ सेवामा प्रयोग हुदै आएका उपकरणहरुको लिलामी गरेको छ। यसरी लिलामी प्रक्रियाबाट विस्थापन गर्दा निगमलाई ३२ लाख ६४ हजार ४ सय ४४ रुपैयाँ आम्दानी भएको निगमले जनाएको छ। त्रिभुवन […]