ललितपुर महानगर पालिका १६ वडाले आम सर्व साधारणमा स्वाथ्य सेवा दिने उदेस्यले नि:शुल्क स्वास्थ्य सिविर संचालमा ल्याएको छ । आयुर्वेदिक पद्दतिमा फिजियोथेरापीमा हाड तथा नशा रोग सम्बन्धि स्वास्थ्य जाँच परामर्श दिइने यो सेवा शनिबार मंगल बजार बात प्रारम्भ भएको हो । आमसर्व साधारण सबैले लिनसक्ने यो सेवा प्रत्येक दुइ हाप्ता पछाडी वडा भित्रका अनन्य स्थान लगनखेल ,बुबाहाल,नग बाहाल र अन्तमा अशोक हलमा हुने वडाका अध्क्ष्य निर्मल रत्न शाक्यले बताएको छ । सिविर रसना आयुर्वेडिक तथा हाड जोर्नी ,नशा उपचार केन्द्रको साझेदारीमा संचालन भएको हो । विभिन्न रोगका २५० भन्दा बदिले स्वास्थ्य लाभ लिएको शनिवार संचालित सिविरमा निशुल्क औषधि , रगत जाँच प्रदान गरिएको चिकित्सक डा चन्द्र दिप यादवले जानकारी दिएको छ ।