सहायक निरीक्षक बिक र प्रहरी जवान साँउदको हत्या गरेको अभियोगमा ७ जना पक्राउ

अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्या गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१० बस्ने ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राज कुमार राना, २२ […]

‘बलात्कारी संगठन’ नामक फेसबुक पेज खोल्ने मुख्य ब्यक्ति पक्राउ

काठमाडौँ। सामाजिक संगठन फेसबुकमा ( बलात्कारी संगठन ) नामको पेज तथा समूह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न उत्प्रेरित गर्ने मुख्य ब्यक्ति पक्राउ परेको छ। प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले अश्लिल सामग्री पोष्ट गर्ने ,प्रतिक्रिया जनाउने लगाएत कार्येहरु भैरहेको भन्ने विभिन्न माध्यमबाट प्राप्त सुचना तथा निवेदनको आधारमा अनुसन्धानको क्रममा माथगढी गाउपलिका १ पाल्पाका अभिषेक नेपाललाई […]

काठमाडौं – हेटौडा अब ५५ किमि यात्रा गरे पुग्ने

काठमाडौँ। काठमाडौँ बात बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा जोडिने सबैभन्दा छोटो दुरीको मार्ग निर्माण हुने भएको छ। मकवानपुर भैँसे–भीमफेदीसम्मको ११ किमि सडक दुई लेनको बनाउने कार्य जारी छ । यो मार्गको सबैभन्दा जटिल मानिने भीमफेदीदेखि कुलेखानी हेवीसम्मको १६ किमि उकालो बाटोलाई ३ दशमलश २१ किमि सुरुङ निर्माण गरी छोत्यौदै सहज बाटो बनाएर बाटोको दुरी कम […]

कोविड संक्रिमितको उपचार खर्च नबेहोर्ने निर्णय फिर्ता लिन २१ संगठनको ३ दिने अल्टिमेटम

काठमाडौँ। सरकारले कोविड १९ कोराना संक्रिमितको उपचार खर्च व्यहोर्दै आएकोमा आइन्दा उक्त उपचारको जिम्मेवारी नलिने ,बिरामी स्वयं आफैले लिनुपर्ने बताएपछि २१ संगठनले सो निर्णय गैर जिम्मेवार भएको भन्दै सरकार बिरुद्द उत्रिने चेतावनी दिएको छ। सोमबार सो दलहरुले संयुक्त बिज्ञप्ति जारीगर्दै सरकारको यो निर्णय गैरजिम्मेवार मात्र नभई ,बिध्यमान संबिधानको धारा ३५ को खुल्ला उलंघन भएको भनिएको […]

कोविड संक्रिमितको उपचार खर्च नबेहोर्ने निर्णय फिर्ता लिन २१ सस्थाको ३ दिने अल्टिमेटम

काठमाडौँ। सरकारले कोविड १९ कोराना संक्रिमितको उपचार खर्च व्यहोर्दै आएकोमा आइन्दा उक्त उपचारको जिम्मेवारी नलिने ,बिरामी स्वयं आफैले लिनुपर्ने बताएपछि २१ संगठनले सो निर्णय गैर जिम्मेवार भएको भन्दै सरकार बिरुद्द उत्रिने चेतावनी दिएको छ। सोमबार सो दलहरुले संयुक्त बिज्ञप्ति जारीगर्दै सरकारको यो निर्णय गैरजिम्मेवार मात्र नभई ,बिध्यमान संबिधानको धारा ३५ को खुल्ला उलंघन भएको भनिएको […]

दशैँमा जो जहाँ छ त्यही बसी मनाउन गृहको अनुरोध

काठमाडौँ।  काठमाडौँ। गृह मन्त्रालयले कोभिड-१९ को संक्रमण नेपालमा तिव्ररूपमा फैलिरहेकोले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौति थपिदै गएको बताएको छ । गृहले सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै नजिकिदै गरेको महानचाड बडादशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्नजाँदा संक्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैं विदाको अवधिमा […]

पैसा भए बाँच नभए मर भन्नु क्रूरता बाहेक अरु केही हुन नसक्ने साझा पार्टीको ठहर

काठमाडौँ। सरकारले कोरानाको उपचार बिरामी आफैले गर्नु भनेपछि साझा पार्टीले सरकारले गरेको यो निर्णयको विरोध गरेको छ । महामारी फैलिएको बेला जनतालाई आफै उपचार गर भन्नु अप्रत्यक्ष रूपमा, पैसा भए बाँच नभए मर भन्नु क्रूरता बाहेक अरु केही हुन नसक्ने सो पार्टीले ठहर गरेको छ । नागरिकले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत राज्यबाट निःशुल्क पाउने संविधानको […]

राजोपाध्याय समाजमा कलाकार संजयको नेतृत्व

  ललितपुर । काठमाडौं उपत्यकाका आदिवासी व्राम्हणको रुपमा परिचित देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले कलाकार संजय शर्मा राजोपाध्यायको नेतृत्व पाएको छ । गत शनिबार सम्पन्न समाजया सातौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशनले राजोपाध्यायलाई समाजको नयाँ अध्यक्ष चयन गरेको हो । तेश्रो अधिवेशनले निर्विरोध चयन गरेको नयाँ कार्य समितिको उपाध्यक्षमा रचना शर्मा राजोपाध्याय […]

दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त छैन : बागमती प्रदेश सभा सदस्य शाक्य

  बागमती प्रदेश सभा सदस्य शोभा शाक्य – ‘ कोभिड १९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलाे संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुँदैन। मासिक तलब स्वत: खातामा आउने गर्दछ। बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैँ भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको […]

सांसद र स्वकीय सचिवलाइ तीन करोड सात लाख ५४ हजार दसैँ भत्ता

  कार्तिक १, काठमाडौं ।   मुलुक अहिले कोरामा महामारी संक्रमणको अवस्थाबात गुज्रिरहेको कारण अर्थतन्त्र निकै बिग्रिएको  छ। संबिधानमा रहेको मौलिक हक अन्तरगत जनताले पाउनु पर्ने आधारभूत स्वास्थ्य सेवा पाइरहेको छैन। देशकै जेठो ठुलो अस्पताल वीर अस्पतालमा आम सर्व साधारण बिरामीको उपचारमा नभई नहुने अक्सिजन प्लान्ट बिग्रिएर ६ महिना देखि थन्किएको छ। अस्पताल प्रशासनले ३५ जम्मा […]