शनिबारबाट नेपाल आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला

असोज ३० ,काठमाडौँ। सरकारले विदेशी पर्यटकका लागि कार्तिक १ शनिबारबाट आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । पर्वतारोही, पदयात्रामा आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाद्र अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै पदयात्रा र हिमाल आरोहरण गर्न आउने पर्यटकका लागि आवगमन खोल्ने […]

नवरात्रमा कुनै पनि मठमन्दिर शक्तिपीठ खोल्न नदिन गृहको निर्देशन

  काठमाडौं । गृह मन्त्रालयले यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दसैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो । शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत […]

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न मेयर शाक्यको सुझाव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत निजि विद्यालय स्वत कमजोर भएर जाने बताउनु भएको छ । शुक्रबार शिवपुरी माध्यमिक बिद्यालयको ७२ औंं बार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । प्रमुख शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा […]

नाबालिकलाइ अश्लिलल भिडियो पठाउने ब्यक्तिमाथि कारवाहीको लागि मुद्द दायर

काठमाडौँ। नाबालिकलाइ अश्लिलल भिडियो पठाउने ब्यक्तिमाथि प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले कारवाहीको लागि जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला अदालत काठमाडौँमा मुद्द दायर गरेको छ। Cyber Tipline Report को सुचना तथा पिडित नाबालकले दिएको जाहेरीको आधारमा कागेश्र्वरी मनहरा ८ बस्ने प्रविण ढकालले नाम परिवर्तन गरि राधालाइ विभिन्न समएमा समजिक्जा संजाल फेसबुक मेसेन्जरबात बाल अश्लिललता ( […]

नक्कली भिषा देखाई क्रोएसिया पठाउने समुह पक्राउ

काठमाडौँ। नक्कली भिषा देखाई क्रोएसिया पठाइदने भनि विभिन्न ब्यक्ति संग ठगी गर्ने समूह पक्राउ छ। क्रोएसियामा रोजगारको लागी पठाईदिन्छु भनि विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नक्कली भिषा समेत देखाई ९ जना व्यक्तिहरु संग प्रतिव्यक्ति रु.३,०७,०००/-(अक्षेरुपी तीन लाख सात हजार मात्र) लिई ठगी गरेको आरोपमा सप्‍तरी डाक्नेश्‍वरी न.पा. वडा नं.-०६ औरही बस्ने मोहम्मद सहजाद आलम, सिन्धुली […]

सञ्चार सेट (वाकीटकी) बोकि ब्यबसायी संग पैसा असुल गर्ने नक्कली प्रहरी पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले प्रयोग गर्ने सञ्चार सेट (वाकीटकी) बोकि प्रहरी बनी ठगी गर्दै हिड्ने नक्कली प्रहरी पक्राउ परेको छ। रामेछाप खाडोदेबि गा.पा. वडा नं.६ घर भई हाल का.जि. बाँनियाटार बस्ने गोबिन्द खड्काले विगत २ बर्ष देखि प्रहरीको सञ्चार सेट जस्तो देखिने KENWOOD ब्राण्डको 144 MHZ F.M.Transceiver-TH-22E र हेण्ड वाकिटकि सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरीको यूनिफर्मको […]

सोह्रखुट्टेमा ग्यास पड्किएर आगलागी

  काठमाडौं । सोह्रखुट्टेस्थित एक घरमा ग्यास पड्किएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका १६ वडा फलफूल चोकमा रहेको नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ ।  ग्यास पड्किएर भएको आगलागीका कारण घरका भित्ता चर्किएको छ भने ११ जनामध्य ३ को अवस्था जना गम्भीर  घाइते भएका छन् । त्यसमध्ये […]

महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच थप ३ वटा विद्युतीय शवदाह निर्माण गर्न सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच थप ३ वटा विद्युतीय शवदाह निर्माण गर्न सम्झौता भएको छ। महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्र परिसरको वागमती पारिपट्टी (तिलगंगामा) थप ३ वटा विद्युतीय शवदाह मेशिनसहित शवदाह गृह निर्माण हुनलागेको हो। बुधबार काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काठमाडौँ […]

पीसीआर परीक्षण गरे बापत शुल्क लिन नपाइने

काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको परीक्षण पीसीआर परीक्षणलाई निःशुल्क गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।सरकारी अस्पताल वा निकायमा पीसीआर परीक्षण गर्दा शुल्क लिन नपाइने भनी फैसलामा भनिएको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।सर्वोच्चले कोरोनाको परीक्षणलाई आधारभूत स्वास्थ्य सेवाको रुपमा व्याख्या फैसलाको पूर्णपाठमा […]