काठमाडौ । मनोहरा साहित्य समाजले आयोजना गरेको नियमित रचना वाचन कार्यक्रममा यसपटक नयाँ ऊर्जा थपिएको थियो । रचना वाचनको १००औं अङ्कको अवसरमा “मनोहरा स्मारिका” को विमोचन पनि गरियो। कार्यक्रममा प्रमुख अतिथि बनेका थिए साहित्यकार जगत उपाध्याय ‘प्रेक्षित’ र मुख्य चर्चा उपन्यासकार केशव घिमिरेको उपन्यास “रुपिका” माथि केन्द्रित भयो। “रुपिका” उपन्यासमाथि समिक्षक, आख्यानकार र कवि महेश […]
समाचार
अनेसास, नेपालले मनायो नूतन काव्य उत्सव
काठमाडौ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर तथा पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा पाशुपत क्षेत्र वनकाली उद्यानमा नव वर्ष विशेष काव्य उत्सव कार्यक्रम सम्पन्न भयो। अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के सीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी तथा विशेष अतिथिको रूपमा अनेसासका प्रथम महिला अध्यक्ष गीता […]
लक्ष्मीको “सगरमाथाको आर्तनाद” न्यूयोर्कमा सार्वजनिक
अप्रिल २० आइतबार । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनारत् लक्ष्मी श्रेष्ठको पाँचौँ कृति सार्वजनिक भएको छ । अनेसास न्यूयोर्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष गोवर्द्धन पूजा, निवर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष आनन्द श्रेष्ठ, अनेसासका केन्द्रीय सदस्य शकुन ज्ञवाली, च्याप्टर उपाध्यक्ष जानुका वस्ती ढकाल, महासचिव नदीया लिवाङ र सर्जक स्वयंले […]
थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई घिमिरेले दिए १ सय ७५ पुस्तक
काठमाडौं । राष्ट्रिय साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष ऋषवदेव घिमिरेले बैंककमा स्थापित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन्। थाइल्यान्डमा रहेका नेपालीभाषीको आग्रहअनुसार भाषा—साहित्यको ‘विकास, विस्तार, प्रवर्द्धन र सुधार’का लागि भन्दै कवि—साहित्यकार घिमिरेले १ सय ७५ वटा नेपाली साहित्यका पुस्तक उपलब्ध गराएका हुन्। म्यान्मा र थाइल्यान्डका साहित्यप्रेमी माझ परिचित घिमिरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयका काठमाडौँस्थित […]
‘रूपिका’ : ग्रामीण जीवनको ऐना
काभ्रेपलान्चोक । प्रगतिशील लेखक संघ (प्रलेस) काभ्रेको नियमित रचना वाचन कार्यक्रममा यसपटक उपन्यासकार केशव घिमिरेद्वारा लिखित ‘रूपिका’ उपन्यासमाथि चर्चा गरिएको थियो। कार्यक्रममा कवि दिल पौडेल प्रमुख अतिथि थिए भने समीक्षक भवानी पाण्डेले उपन्यासको समालोचना गरे। समीक्षकका अनुसार ‘रूपिका’ उपन्यास ग्रामीण समुदायमा देखिने सामाजिक र सांस्कृतिक अवस्थाहरूको चित्रण हो। उपन्यासमा गाउँमा पाइने रुढीवादी सोच, सामाजिक डर, […]
उत्तरपुस्तिका नजाँच्ने शिक्षक महासंघको चेतावनीपछि परीक्षा बोर्डको यस्तो अपिल
सानोठिमी । राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकहरूलाई SEE परीक्षाको उत्तरपुस्तिका परीक्षण र परीक्षा सञ्चालनमा सहयोग गर्न अपिल गरेको छ। बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एक अपिल जारी गर्दै लाखौं विद्यार्थीको भविष्य प्रभावित हुने भएकोले शिक्षकहरूलाई सहकार्यका लागि अनुरोध गरेका छन् । शिक्षकहरूको परीक्षामा मुख्य भूमिका रहेको उल्लेख गर्दै उत्तरपुस्तिका जाँच ढिलो हुँदा विद्यार्थीको भविष्यमा प्रत्यक्ष […]
कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन
काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज आनन्द पशुपति होटल, तिलगंगा, काठमाडौंमा भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक अभिनन्दन गरियो । नेवारी परम्पराअनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा आज उहाँहरूलाई अभिनन्दन गरिएको हो । साहित्यिक पत्रकार संघको नेतृत्वमा भएको उक्त अभिनन्दन संस्थाहरूको सङ्ख्या ३८ थिए […]
आऊ ! अलि धेरै, माया गरौं हामी भन्दै आए रसिक
भक्तपुर । पत्रकार एवं गीतकार जितेन्द्र रसिकले आऊ ! अलि धेरै, माया गरौं हामी बोलको नयाँ गीत ल्याएका छन् । शुक्रबार उनले सो गीत सामाजिक संजालबाट सार्वजनिक गरेका हुन् । छाडी देउँ तिम्रो रिसाउने बानी । आऊ ! अलि धेरै, माया गरौं हामी भन्दै मायाप्रेमका शब्दहरु रसिकले सुन्दर ढङ्गले गीतमा सिउरिएका छन् । वसन्तले फूललाई […]
भुवन मास्केको संस्मरण सङ्ग्रह “समय र अनुभूति” लोकार्पित
२०८१ चैत १ काठमाडौं । वासुशशी स्मृति प्रतिष्ठानको आयोजनामा लेखक भुवन मास्के “मुस्कान”को संस्मरण सङ्ग्रह “समय र अनुभूति” कृतिको आज लोकार्पण भयो । डालो रेस्टुरेन्ट अनामनगर, काठमाडौंमा आयोजित भव्य कार्यक्रममा उक्त कृति नेप्रप्रका पूर्व उपकुलपति वरिष्ठ कवि विष्णुविभु घिमिरे लगायतले लोकार्पण गरेका थिए । प्रतिष्ठानकी उपाध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रममा कृतिको लोकार्पणपछि प्रमुख […]
रहेनन् बसाइँ उपन्यासका रचयिता लीलबहादुर क्षेत्री
काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो । ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित रहेका थिए […]