काठमाडौं । कारोना संक्रमितको संख्या बढेको कारण निषेधाज्ञा कडाई गर्न लागिएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको निर्णय अनुसार निषेधाज्ञा कडाई पारिएको हो । प्रसाशनले अतिआवश्यक काममा बाहेक घर बाहिर हिडडुल गर्न नपाइने र साइकल समेत चलाउन नपाउने नियम लागू गरेको छ । यसैगे दैनिक उपभोग्य सामान खरिदका लागि पसलहरु […]
कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित ः – डा. कोइराला
काठमाडौं । नेपाली कांग्रसका नेता डा. शेखर कोइरालाले कोराना महामारीले निमित्यएको बिकराल परिस्थितिमा कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताउनुभएको छ । कोइरालाले व्यावसायीहरु बिजय दुगड र रितु वैद्य प्रधनमन्त्री केपी ओली निकट भएको र कमिसनकै कारण भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको सामाजिक संजालमा आफ्नी अभिव्यक्ति पोष्ट गर्नु भएको हो […]
शिक्षण अस्पतालमा १४० शय्याको कोरोना उपचार कक्ष सञ्चालन
काठमाडौँ । शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा ल्याएको छ । नवनिर्मित सुरेश वाग्ले क्यान्सर सेन्टरलाई नै अहिलेका लागि कोभिड–१९ उपचार कक्ष बनाउन लागिएको हो । अहिले ४० शय्या सञ्चालनमा आइसकेको छ । अस्पताल तयारीका सम्बन्धमा जानकारी लिन मङ्गलबार साँझ काठमाडौँ […]
‘रेलको बाटो’ को लेडिज भर्सन सार्वजनिक
काठमाडौँ । पछिल्लो समय निकै चर्चामा रहेको गीत “रेलको बाटो”को लेडिज भर्सन सार्वजनिक भएको छ । हुम्लाको सिमकोट, ठेहे, यालबङ लगायत क्षेत्रमा छायांङ्कन भएको “रेलको बाटो” गीत विहिबार आहा टिभि मार्फत सार्वजनिक भएको हो । यसअघि कर्णाली प्रदेशको डोल्पा जिल्लामा छायाकङ्कन गरिएको यो गीत यसपटक हुम्लामै छायाँकङ्कन गरिएको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिदा हुम्लीबासीले […]
राष्ट्रिय युवा संघ नेपालले स्थापना गर्यो काठमाडौँ महानगर १५ वडा कमिटी कार्यालय
काठमाडौँ। राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ महानगर पालिका १५ वडा कमिटी कार्यालय स्थापना गरेको छ। संघका केन्द्रिय उपाध्यक्ष एवं काठमाडौं उपत्यकाका उत्प्रेरक क्षितिज थेवे तथा राष्ट्रिय खेलकुद महासंघका उपाध्यक्ष निरेस लाल सिंहको प्रतिनिधित्वमा स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको पार्टी कार्यलय महानगर भित्र यो नै पहिलो हो । कार्यालय स्थापनाको अवसरमा हालै […]
कोरोना संक्रमितलाई नायक पल शाहले अक्सिजन वितरण गर्ने
काठमाडौँ । गत वर्ष लकडाउनको समयमा रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएका प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेर रियल लाइफमा पनि हिरो बनेका पल शाहले अब कोरोना संक्रमितका लागि अक्सिजन ग्यास वितरण गर्ने भएका छन् । कोरोना संक्रमण बढेका कारण अक्सिजनका सिलिन्डर अभाव भएको खबर सुनेपछि उनले यो अभियान सुरु गर्न लागेका हुन् । […]
वलिउडकी चर्चित नायिका कटरीनाका कारण जमेकी नायिका दीपिका पादुकोण
अभिनेत्री कटरीना कैफले बलिउडमा आफ्नो अलग पहिचान बनाएकी छन् । २००३ मा प्रदर्शन भएको फिल्म ‘बोम’ बाट अभिनय करिअर सुरु गरेकी उनको अभिनय र नृत्यको सधैं प्रशंसा हुने गरेको छ । बलिउडकी महंगी अभिनेत्री समेत रहेकी उनको खातामा कयौं हिट फिल्म छन् । उनले केही ब्लकबस्टर फिल्म पनि छाडेकी छन्, जसमध्ये प्रायः दीपिका पादुकोणले गरेकी […]
भारतसँगका सीमा नाका बन्द भएपछि ‘बाबरी’को सुटिङ रोकियो
काठमाडौँ । अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी स्टारर फिल्म ‘बाबरी’ को पहिलो चरणको छायांकन सकिएको छ । पूर्वको लेटाङबाट सुटिङ सुरु भएको फिल्मको अब नेपालमा एक गीत मात्र खिच्न बाँकी रहेको निर्मात्री पुष्पा बुढाथोकीले जानकारी दिइन् । बाँकी छायांकन सिक्किममा गर्नुपर्ने भए पनि भारतसँगका नाका बन्द भएकाले तत्काललाई सुटिङ रोकेको उनको भनाई छ […]
कविको जन्मदिनमा काव्य–विमर्श र वाचन
छन्दवादी समाज नेपाल, रूपन्देहीले छन्द अभियन्ता, कवि तथा प्राज्ञ डा. देवी नेपालको जन्मदिनमा उहाँकै नवीनतम कृति ‘समुद्रमन्थन’माथि काव्यिक विमर्श गरेको छ । कार्यक्रमकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कृतिभित्रको एउटा श्लोक वाचन गरी गर्नुभएको थियो । उक्त कार्यक्रममा डा. गुरुङले परिष्कृत र कलात्मक भाषाशैलीको प्रयोग गरी पुराणकालील बिम्बहरूलाई लाक्षणिक रूपमा […]
लघुकथा- मेरा बाजस्तै
“आमा मलाई गणित र विज्ञान सारै गार्हो लाग्यो । ट्यूसन पढ्छु नि है ?” प्रभाले आमालाई भनी । “मलाई भनेर के गर्छेस् त ! भरे बा आएपछि भन् न ।” “बा त के मान्नु होला र ! आठ कक्षा पास भएपछि त अब नपढ् भन्नुहुन्थ्यो । तैपनि तपाईं नै एकपल्ट भनिदिनू न है आमा, ल […]