काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको बिचार समूह कमजोर तर, स्वार्थ समूह बलियो बनिरहेको बताएका छन् । शुक्रबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा प्रचण्डले अन्तरविरोधलाई बाहिर ल्याएको भन्दै उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’प्रति असन्तुष्टि व्यक्त गर्दै सो बिश्लेषण गरेका हुन्। एक नेताका अनुसार, प्रचण्डले नेताहरूमाझ विचार समूहभन्दा स्वार्थ समूह हाबी हुन […]
बागमतीलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्दै प्रधानमन्त्रीले भने- ‘निरोगी नेपाल बनाऔं’
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले शुक्रबार भक्तपुरको गठ्ठाघरमा आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र सचिव डा सुमित्रा गौतमलाई हस्तान्तरण गरे । सो अवसरमा […]
आफूमाथि भ्रष्टाचार मुद्दा नभई प्रतिशोध र पूर्वाग्रह भएको पूर्वप्रधानमन्त्री नेपालको भनाइ
पूर्वप्रधानमन्त्री माधव नेपालको भनाइ : “राजनीतिक प्रतिशोधस्वरूप मलाई मुद्दा लगाइएको हो” काठमाडौं, १६ साउन — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएको दाबी गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले स्पष्ट शब्दमा भने, “यो सबै राजनीतिक षड्यन्त्र हो। कुनै पनि भ्रष्टाचारको कुरा […]
महावतार नरसिंहाबाट उत्साहित निर्माताले बिष्णुका दशै अवतार चलचित्रमा उतार्ने
काठमाडौ । भारतीय साउथ सिनेमाको चर्चित प्रोडक्सन हाउस होम्बल फिल्म्सको पछिल्लो फिल्म ‘महावतार नरसिंहा’ ले मानिसहरुलाई आकर्षित गरिरहेको छ । एनिमेटेड पौराणिक फिल्मले आफ्नो उत्कृष्ट कथाले सबैको मन जितेको छ । दर्शकको सकारात्मक प्रतिक्रियापछि निर्माताले एक–दुईवटा मात्र नभई २०३७ सम्मको योजना सार्बजनिक गरेका छन । यति मात्र होइन फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको […]
शहीद परिवारसँग अनैतिक सम्बन्धको आरोपमा कारबाहीमा परेकाले गलत प्रचार गरे : दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर २ का संघीय सांसद लेखनाथ दाहाल (राजन दाहाल) ले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा गरिएको प्रचार भ्रामक भएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिनअघि सतहमा आएसंगै सांसद राजन दाहाल […]
आज पनि सुनको मुल्यमा सामान्य गिरावट
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलाको १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य […]
कोशी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागमौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने छ महाशाखाले जनाएको छ । […]
कोटीहोमका लागि रुख काटेका ७ जनाविरुद्ध ४ महिनापछि मुद्दा दायर
पोखरा । केही समयअघि पोखरामा आयोजित ‘कोटीहोम महायज्ञ’का लागि रुखहरू अवैधानिक रूपमा काटिएको घटनाले ठूलो विवाद निम्त्याएको थियो। सार्वजनिक आलोचना र विरोधपछि महायज्ञ स्थल समेत परिवर्तन गरी बिरौटामा सारिएको थियो। अब भने उक्त घटनासँग सम्बन्धित सातजनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। डिभिजन वन कार्यालय, कास्कीले पोखराको विभिन्न वडामा रहेका पुराना चौतारीका बर, पीपललगायतका […]
महाराजगञ्जमा बर्थडे केक काट्दै गरेका चक्रे मिलन पक्राउ
काठमाडौं । विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ । बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुलदिप चन्दले राति गुण्डागर्दी पृष्ठभूमिका केही व्यक्तिहरु पक्राउ परेको […]
ट्रम्पले भारतलाई पाकिस्तानले तेल बेच्नसक्ने भनेपछि शरीफ देखिए दङ्ग
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकासँग हालै सम्पन्न ऐतिहासिक व्यापार सम्झौताको स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद व्यक्त गरेका छन्। उक्त सम्झौताले पाकिस्तान र अमेरिका बीचको व्यापारिक तथा उर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास प्रधानमन्त्री शरीफले व्यक्त गरेका हुन्। ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा घोषणा गरेका थिए कि अमेरिका […]










