त्रिविले बनायो विश्व रेकर्ड

काठमाडौं । देशकै पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले धेरै विद्यार्थी दीक्षित गराए वापत विश्व रेकर्ड बनाएको छ । सपमबार ४९ औं दीक्षान्त समारोहमा त्रिविले विश्व रेकर्ड बनाएको हो । यस बर्ष ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुन योग्य भएकोमा सबैले फर्म भने भरेनन । सबैभन्दा बढी व्यवस्थापनमा २७ हजार बढी दीक्षित हुन योग्य थिए […]

TU ले पाउनु मात्र पर्छ १ वर्षमा दिन्छ ३६६ दिन बिदा ( कठै मेरो शिक्षा प्रणाली )

  आकाश गजुरेल, भक्तपुर, ५ बैशाख । कुनै पनि विद्यार्थी क्याम्पस किन जान्छ ? के पाउनलाई जान्छ ? परिक्षामा राम्रो अङ्क लेराउने उदेश्य मात्रै हो त शिक्षा प्रणालीको ? १ वर्ष मा ३ सय ६५ दिन हुने गर्दछ । यो १ वर्षमा दशै, तिहार, छठ , तिज, जात्रा , लोसार , इद, क्रिसमस इत्यादी चाडहरु […]

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोह आज

काठमाण्डौ, पुस ५। त्रिभुवन विश्वविद्यालयले आज ४७ औँ दीक्षान्त समारोह मनाउँदै छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने समारोहमा प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने छन् । दीक्षान्त समारोहमा यसपालि एमफिल र पीएचडी उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् । २०७७ साल असार १ गतेदेखि २०७८ साल जेठ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार […]

त्रिविको उपकुलपतिमा डा बाँस्कोटा नियुक्त

काठमाडौँ, १७ कार्तिक । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त गरेका हुन् । नाक, कान र घाँटी रोग विशेषज्ञ झापा निवासी डा बाँस्कोटा त्रिवि शिक्षण अस्पतालमा सो विषयमा पूर्व विभागीय प्रमुख तथा नेपाल मेडिकल काउन्सिलको […]

विश्वविद्यालयको उपकूलपति बन्न ४० जनाको लाइन, ४० जनाले नै हाले दरखास्त

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्षसहित सदस्य हुन इच्छुकलाई आवेदन माग गरेपछि ४० जनाले आवेदन दिएका छन् । सात दिनभित्र आफ्नो व्यक्तिगत संक्षिप्त विवरण बुझाउन शिक्षा मन्त्रालयले आह्वान गरेपछि शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तिहरूले हिजो बिहीबारसम्म व्यक्तिगत विवरण पेस गरेका हुन्। ‘उनीहरूले इमेल, मन्त्रालयको उच्च […]

विश्वविद्यालयमा उपकुलपति चयनमा अझै अन्यौल, ‘सर्च कमिटी’को म्याद थपियो

काठमाडौं । उपकुलपति चयनमा सरकारलाई सकस परेको छ । उपकुलपति छनोट गर्न ‘सर्च कमिटी’ असफल भएपछि तत्कालका लागि कुलपति रिक्त भएका विश्वविद्यालयहरुमा कायम मुकायम उपकुलपति तोकिएको छ । उपकुलपति चयनका लागि गठित सर्च कमिटी को बिहिवार बैठक बसेर प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई नामावली सिफारिश गर्ने तयारी गरेपनि ठोस निर्णय हुन नसकेपछि उक्त कमिटीको […]

शिक्षामन्त्रीको अध्यक्षतामा सरकारले बनायो त्रिविमा सर्च कमिटि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारी नियुक्तिका लागि सरकारले सर्च कमिटी गठन गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा गठन गरिएको उक्त सर्च कमिटीले सेवा आयोगका अध्यक्ष र सदस्य नियुक्तिका लागि अध्ययन गरी नाम सिफारिस गर्ने बताइएको छ । सर्च कमिटीमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. विनिल अर्याल र व्यवस्थापन संकायका […]

कर्मचारीलाई पैसा खुवाएर तीनवटा ‘गोल्डमेडल’ लिने कोइराला ८० हजारमै छुटे

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई पैसा दिएर तीन वटा गोल्ड मेडल लिने सुरेन्द्र काेइरालालाइ ८० हजार धराैटीमै छुटेका छन् । बल्खुमा रहेकाे त्रिविकाे परिक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाइ ठूलाे रकम दिएर तीन वटा गाेल्ड मेडल लिएकाे खुलेपछि काेइराला पक्राउ परेका थिए । विषेश अदालतले अधिवक्तासमेत रहेका कोइरालासँग ८० हजार रुपैयाँ धरौटी मागेको हो। परिक्षा नियन्त्रण कार्यालयको […]

१,४२० दरबन्दी थप गर्न त्रिविलार्इ मन्त्रिपरिषदको चर्को दवाव

काठमाडाैं, ३ पुस । निर्वाचन आयोगले दिएको आदेशको अवज्ञा गर्दै मन्त्रिपरिषद्ले त्रिविमा १ हजार ४ सय २० दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन गर्न विश्वविद्यालय अनुदान आयोगलाई दबाब दिइरहेको छ । योग्यबीच प्रतिस्पर्धाबाट करारमा नियुक्ति गर्नुपर्नेमा अनशन बसेर दबाब दिएकै आधारमा सरकारले त्रिविमा कार्यरत आंशिक शिक्षकलाई स्वत: करारमा नियुक्ति गर्न दरबन्दी थप गरेको हो । त्रिविमा […]