ललितपुरमा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट गरी २ जनाको हत्या गरिएको छ । जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २६ ढोलाहिटीमा दुईजनाको हत्या भएको हो । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घरभई हाल ढोलाहिटी बस्ने २८ वर्षिय रोवस राई र पाचथर घर भई खुमल्टार बस्ने ३० वर्षका पुजन राई रहेको जिल्ला प्रहरी परिसर ललितपुरका […]
Tag: Lalitpur
ललितपुर र चेओरवनबीच भगिनीसम्बन्ध कायम गरिने
ललितपुर । ललितपुर महानगरपालिका र दक्षिण कोरियाको चेओरवन सहरबीच भगिनीसम्बन्ध कायम गर्ने तयारी भएको छ । दुवै पक्षले यसबारे गृह कार्य गरेको हो । कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङ नेतृत्वको प्रतिनिधिमण्डललाई ललितपुर महानगरमा स्वागत गर्दै प्रमुख महर्जनले भगिनीसम्बन्ध कायम गर्ने तयारीबारे जानकारी गराएका हुन् । भगिनीसम्बन्ध कायम गर्नका लागि जोङ नेतृत्वको भ्रमण महत्वपूर्ण […]
जनप्रतिनिधि र प्रेस सेन्टरबीच अन्तरक्रिया
ललितपुर । ललितपुरमा पत्रकार र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘जनप्रतिनिधिसंग प्रेस सेन्टर’ विषयक उक्त कार्यक्रममा माओवादी केन्द्र निकट जनप्रतिनिधि र पत्रकारबीच शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा कार्यक्रमको उद्देश्य अनुसार प्रेस र जनप्रतिनिधि विषयक दुई कार्यपत्र प्रस्तुत गरिएको प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीले जनाएका छन् । कार्यक्रमका […]
ललितपुरका दुई स्वास्थ्य सहकारी मर्ज, अध्यक्षमा बजगाईँ
ललितपुर । सहकारीमा समस्या भइरहेका बेला ललितपुरमा दुई प्रतिष्ठित सहकारी मर्ज भएका छन । शुक्रबार ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाई पार्टी भेन्यूमा सम्पन्न भएको वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था र नयाँ आशा स्वास्थ्य सहकारी एक आपसमा मर्जर भएका हुन् । ललितपुरमा सम्पन्न सभाको उद्घाट गर्दै प्रमुख अतिथि संस्थाको उत्कृष्ट कारोबारी सदस्य पुष्पप्रसाद घिमिरेले सरकारीहरू सरकारको नीति–नियमअनुसार […]
ललितपुरमा पाठ्यक्रम प्रबोधीकरण एवं प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा पाठ्यक्रम प्रबोधीकरण एवं प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न भएको छ । शिक्षा बिकास तथा समन्वय इकाई ललितपुरको आयोजनामा संचालित कार्यशाला सोमबार सम्पन्न भएको हो । बज्रवाराही माविमा भएको दुई दिने कार्यशालामा करिब २ दर्जन शिक्षकको सहभागिता रहेको बताइएको छ । कार्यशालामा अंग्रेजी र गणित विषयका शिक्षकहरु सहभागी भएका थिए । अंग्रेजी […]
भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट
ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि बास बस्न बाध्य पत्रकारलाई चिसो बाट बचाउन प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने भएको हो । प्रेस सेन्टर ललितपुर शाखाको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख रुपैयाँ बराबरको १ सय थान ज्याकेट उपलब्ध […]
Patan Chief Judge orders court officials to switch off cell phones after cause list
Lalitpur, Aug 6 : Chief Judge at Patan High Court Nahakul Subedi has directed the judges and officials to switch off their cell phones after publishing cause list in the court. Chief Judge Subedi who was recently transferred to Patan from Tulsipur issued such order on Tuesday. The order was made as most of the […]







