ललितपुर । शङ्का र सङ्कट निवारण गर्ने शक्तिशाली देवीका रूपमा प्रसिद्ध ललितपुर महालक्ष्मी नगरपालिका–८ स्थित शंखादेवी मन्दिरमा आज देशव्यापी शान्ति र समृद्धिको कामना गर्दै विशेष धार्मिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा दीप प्रज्वलन, शान्ति पाठ तथा विशेष सङ्कल्प गरियो। चार सय वर्षभन्दा पुरानो इतिहास बोकेको यस मन्दिरमा आजदेखि नवरात्रको अवसर पारेर शंखादेवी माताको नित्य पूजाको शुभारम्भ […]
Tag: Lalitpur
सूचना प्रवाह सहज र पारदर्शी बनाउने ललितपुरका प्रजिअ घिमिरेको प्रतिबद्धता
ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले पदभार सम्हाल्नासाथै पत्रकारसंघ भेटघाट गरी सूचना प्रवाहलाई सहज र पारदर्शी बनाउने प्रतिबद्धता प्रकट गरेका छन्। सोमबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाका पदाधिकारी तथा पत्रकारहरूसँग भेटघाट गर्दै उनले नागरिकले पाउने सूचनालाई समयमै उपलब्ध गराइने स्पष्ट पारे। “सार्वजनिक चासोका सूचना ढिलासुस्ती वा लुकाछिपी होइन, खुलेर दिनुपर्छ,” प्रजिअ घिमिरेले […]
विधानको अध्यक्षतामा ललितपुर जिल्ला मुवा थाई संघमा २१ सदस्यीय कार्यसमिति
ललितपुर । विधान श्रेष्ठको अध्यक्षतामा ललितपुर जिल्ला मुवा थाई संघमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ। ललितपुर जिल्ला खेलकुद विकास समितिको सभाहल, प्रयागपोखरीमा आज शुक्रबार आयोजित विशेष कार्यक्रममा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको नवगठित समितिका कोषाध्यक्ष अनिल श्रेष्ठले जानकारी दिएका छन्। समितिको अध्यक्षमा विधान श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षमा सविन चालिसे र सञ्जय […]
मौलिक पर्व पञ्चदानका यस्ता छन् विशेषता
दान भन्ने शब्द संस्कृत मूलको हो, जसलाई नेपाली भाषामा पनि उही अर्थमा प्रयोग गरिन्छ। दान भन्नाले अरूको हितका लागि केही दिनु – विशेषतः असहाय, गरिब वा आवश्यकता परेकालाई सहयोग गर्नु – भन्ने बुझिन्छ। यो सहयोग भौतिक (जस्तै अन्न, वस्त्र, धन, रगत आदि) वा अमूर्त (जस्तै शिक्षा, समय, सेवा, ज्ञान आदि) दुवै प्रकारको हुन सक्छ। मानव […]
युवालाई प्रदेशभित्रै रोजगारी र उद्यमशीलता सृजना गर्ने प्रदेशमन्त्री केसीको प्रतिवद्धता
ललितपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल के.सी.ले युवाहरुलाई प्रदेशभित्रै सृजनशील काम, रोजगारी र उद्यमशीलताको अवसर दिनमा ध्यान दिने बताएकी छन्। नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री के.सी.ले मन्त्री पदको गरिमा कायम राख्दै प्रदेशबासी नागरिकको हीतमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्। “तपाईंहरूले गरेको श्रद्धा र […]
ललितपुरमा ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना
ललितपुर । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। बिहीबार आयोजित एक औपचारिक कार्यक्रममा महासंघ ललितपुर शाखा र झम्सीखेल निवासी लक्ष्मणबहादुर विष्टबीच पुरस्कार स्थापना सम्बन्धी सहमति–पत्रमा हस्ताक्षर गरिएको हो। नयाँमार्ग साप्ताहिकका सम्पादक तथा प्रकाशक विष्टले स्वर्गीय आमा राधा विष्टको स्मृतिमा एक […]
कांग्रेसभित्र एआई बहस, के भन्छन् सभापति देउवा?
ललितपुर । सूचना प्रविधिको द्रुत विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग दिनानुदिन बढ्दो छ। विश्वका सात अर्ब जनसंख्यामध्ये धेरैको जीवनशैलीमा यसको प्रभाव स्पष्ट देखिन थालेको छ। यही सन्दर्भमा नेपाली कांग्रेसले प्रविधिमैत्री राजनीतिक अभ्यासको संकेत दिँदै ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ शीर्षकमा केन्द्रीय कार्यालय सानेपाबाट एआई बहसको श्रृङ्खला आरम्भ गरेको छ। कार्यक्रमको विशेषता – […]
शिक्षा प्रणाली प्रयोगशालाको तेस्रो चरण शुरु
ललितपुर, ४ साउन । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा “शिक्षा प्रणाली प्रयोगशाला (आईल्याव)” को तेस्रो चरण सुरु भएको छ। यस परियोजनाको उद्देश्य नेपालका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रका नीतिगत तथा व्यावहारिक चुनौतीहरू पहिचान गरी समाधानका उपायहरू कार्यान्वयनमा ल्याउनु हो। सन् २०२३ […]
गोदावरीका उत्कृष्ट विद्यार्थी सम्मानित
ललितपुर । २०८१ सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट भएका गोदावरी नगरपालिका वडा नं. ३ का विद्यार्थी, अभिभावक र विद्यालयलाई सम्मान गरिएको छ । गोदावरी नगरपालिका वडा नं. ३ ले आइतबार आयोजना गरेको कार्यक्रममा उत्कृष्ट नतिजासहित उत्तीर्ण माध्यमिक तहका ८ वटा विद्यालयका १८ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा किटानी माध्यमिक विद्यालयका […]
बज्रबाराही चापागाउँ अस्पतालको सामाजिक परीक्षण सम्पन्न
ललितपुर । ललितपुरस्थित प्रादेशिक अस्पताल बज्रबाराही चापागाउँ अस्पताललाई गुणस्तरीय, उत्तरदायी र जनमैत्री सेवाको नमुना अस्पतालका रूपमा विकास गर्न सरोकारवाला निकायले सामूहिक प्रतिबद्धता जनाएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले बिहीबार आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले अस्पतालको सेवा विस्तार, सुधार र जनविश्वास निर्माणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन्। नागरिकहित केन्द्रमा राखेर सेवा सुधार गर्नुपर्ने […]











