काठमाडौ । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक आन्दोलनको रिपोटिङका क्रममा आइतबार बानेश्वरमा घाइते भएकी पत्रकार सबिना कार्कीलाई तत्काल उद्धार गरी थप उपचारका लागि नजिकको अस्पताल पुर्याउन सहयोग गर्ने जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गत मालीगाउँमा कार्यरत प्रहरी सहायक हवल्दार (प्र.स.ह.) तारा बहादुर घर्तीलाई सम्मान गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौले उनलाई पुरस्कार सहित सम्मान गरिएको […]
Tag: नेपाल प्रहरी
ठुलो संख्यामा डिएसपी र इन्स्पेक्टरको सरुवा, हेर्नुस् सूची
काठमाडौ । नेपाल प्रहरीले ठुलो संख्यामा डिएसपी र इन्स्पेक्टर सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १ सय २१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र ३११ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको हो । बुधबार प्रहरी महानिरीक्षक दिपक थापाले गरेको निर्णय प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक गरेको छ । हेर्नुहोस् सरुवा सूची
प्रहरीले निकाल्यो इन्स्पेक्टर परीक्षाको अन्तिम नतिजा
काठमाडौ । नेपाल प्रहरीले प्रहरी निरीक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरेको छ । प्रहरी प्रधान कार्यालयले आइतबार साझ अन्तिम नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा : ins-final_result_notice-2082-01-07
दुर्गा प्रसाईं पक्राउ नपरेका प्रहरीको प्रष्टाेक्ति
काठमाडौ । भिडियो सन्देश जारी गरी आफू नेपालमै भएको तर पेरुका नेता गोन्जालो जस्तो बन्न नचाहेकोले सुरक्षित अवस्थामा रहेको बताएका ब्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका समाचारमा सत्यता नभएको प्रहरीले जनाएको छ । गत चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मानिएका प्रसाईं घटनापछि फरार छन् । उनी भारतमा पक्राउ परेका प्रहरी […]
घर भाडामा लिएर अनलाइन जुवा र क्रिप्टो कारोबार
न्यूजकारखाना, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको तथा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा ११ जना भारतीय पक्राउ परेका छन्। प्रहरीले मंगलबार साँझ बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलबाट भारतीयहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार घर भाडामा लिएर जुवा खेलाउने र क्रिप्टो करेन्सी कारोबार गरेको पाइएपछि भारतीयलाई […]
प्रहरीमा सुधार आवश्यक छ र सुरुवात आफैंबाट गर्छु : महानिरीक्षक थापा
काठमाडौ । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले संगठनभित्र व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् । दर्ज्यानी चिन्ह ग्रहणपछि महानिरीक्षक थापाले उक्त सुरुवात आफैंबाट हुने बताए । मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको पनि उनले बताए । महानिरीक्षक थापाले सबै सकल दर्जालाई सुधारको बाटोमा अगाडि बढ्नसमेत आह्वान […]
३७ डिएसपीको एसपीमा बढुवा सिफारिस (हेर्नुस् सूची)
काठमाडौ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार राति बढुवा सूची सार्वजनिक गरेको हो । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले गरेको निर्णय अनुसार ३७ रिक्त पदमा बढुवा सिफारिस गरिएको समितिकी सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा […]
अर्काको नागरिकता प्रयोग गरि बैंक खाता खोलेको अभियोगमा पक्राउ
अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको KYC विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो […]
१७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा १८ वर्षीय किसोर पक्राउ
वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा १८ वर्षीय किसोर पक्राउ परेका छन् । झापा बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने किसोर पक्राउ परेका हुन् । किसोरले २ जनालाई वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै […]
काठमाडौंमा नक्कली नोट
काठमाडौंको शंखमुलबाट नक्कली नोट सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-४ घर भई शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन । १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित मंगलबार राति प्रहरीले उनलाई पक्राउ गरेको हो। […]